काठमाण्डु, २५ असार – पछिल्लो समय राजनीतिमा होमिएकी सञ्चारकर्मी तथा गायिका कोमल ओली तीजको बेलामा आफ्ना गीतकै माध्यमबाट चर्चामा आउने गर्छिन् । पोइल जान पाम्, लास्टै चोटी हो जस्ता गीत गाएर चर्चामा आएकी ओलीले यसपटक ‘चाहिएन पोइ’ भन्दै आफ्नो गीत बजारमा ल्याएकी छिन् ।...
चितवनको नारायणगढमा हात्तीमा चढेर ‘म यस्तो गीत गाउँछु’ चलचित्रको प्रचारप्रसार गर्दै कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह । चितवन चितवनको नारायणगढमा हात्तीमा चढेर ‘म यस्तो गीत गाउँछु’ चलचित्रको प्रचारप्रसार गर्दै कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह । चितवनको नारायणगढमा हात्तीमा...
काठमाण्डु, २४ असार – बलिउड अभिनेता रणवीर कपुर अहिले आफ्नो नयाँ फिल्म जग्गा जासुसको प्रमोसनमा व्यस्त छन् । तर यही व्यस्तताबीच पनि उनी एक खास व्यक्तिको लागि टाइम निकालिरहेका छन् । हो, रणवीरको जीवनमा नयाँ युवतीको प्रवेश भएको छ । उनी मुम्बईकी एक युवतीसँग...
काठमाण्डु, २२ असार – बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् । साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै...
काठमाण्डु, २१ असार – बलिउड नायिका श्रीदेवीले चलचित्र ‘वरसात’मा अभिनय गरेको एउटै गीतवाट चर्चा पाइन् । अर्को चलचित्र ‘चाँदनी’को ‘लगी आज सावन’ र चालबाजको ‘ना जाने कहाँ से आई है’ बाट पनि राम्रै चर्चा पाइन् । उक्त गीतमा अभिनय गर्दा यातना पाएको महसुस् गरेकी...
काठमाण्डु, २१ असार – स्टार वन इन्टरटेनमेन्टद्धारा राजधानीमा हालै आयोजित ‘मिस टिन एसइई–२०१७’ को तेस्रो संस्कराणमा ईशा न्यौपाने विजयी भएकी छन् । केएमसी स्कुलबाट एसइई दिएकी ललितपुर इमाडोलकी ईशाले फेसबुक च्वाईस र व्युटी विथ पर्पसको उप उपाधिसहित शीर्ष उपाधि जितेकी हुन् । राजधानीको जमलस्थित...
काठमाण्डु, २० असार – प्रेम गर्नेहरुले विभिन्न सास्ती खेप्नुपर्छ । अभिभावक, समाज र आफन्तबाट छुपेर प्रेम गर्नु पक्कै पनि चूनौतपूर्ण छ । यस्तै समस्यालाई मध्यनजर गरेर अब प्रेमी जोडीहरुको लागि सरकारले नै कोठा उपलब्ध गराउने भएको छ । तर यस्तो व्यवस्था नेपालमा नभइ क्यूवाको...
काठमाण्डु, १९ असार – बाबा र ममीको यौनसम्पर्क गरिरहेको प्राय थाहा पाइरहन्छु कुनैबेला त देखेरपनि नदेखे जस्तो गर्नुपर्छ । जसको कारण मेरो मनमा उहाँहरु प्रति नराम्रो छाप बसेको छ । यसले गर्दा मलाई दिक्दार लाग्न थालेको छ । यो परिस्थितिमा म कसरी सफलता हासिल...
काठमाण्डु, १९ असार – पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो दायाँ हात भाँचिएको भन्दै उनले अस्पतालको बेडबाटै खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । घरको दराज लड्दा हातमा चोट लागेपछि उनी अस्पताल भर्ना भएकी...
काठमाण्डु, ११ असार – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरु यही असार १६ गते विवाह बन्धनमा बाँधिने भएका हुन् । केही वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको...
काठमाण्डु, १० असार – गायक हेमन्त रानाले गाएको चर्चित गीत ‘चालिस कटेसी रमाउला’लाई चलचित्र ‘छक्का पन्जा २’को टिजरमा समावेश गरिएको छ । यो गीतमा विदेश गएका श्रीमानले श्रीमतिलाई ४० कटेपछि रमाउला भनेको प्रसंगलाई उल्लेख गरिएको छ । दीपाश्री निरौला निर्देशित यो चलचित्रको टिजरमा भने...
काठमाण्डु, १० असार – सलमान खानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारे पनि अपेक्षा अनुसारको भने कलेक्सन भएन । ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्यो । बाहुबली २ ले पहिलो दिन ४१ करोडको ब्यापार...