रंग-तरङ

सोनियासँग सल्केका हिमेशले तोडे २३ वर्षे विवाह बन्धन

२०७४ जेठ २६ गते १४:५३

काठमाण्डु, २६ जेठ – भारतीय गायक हिमेश रेशमिया र उनकी पत्नी कोमलको २३ वर्ष पुरानो दाम्पत्य सम्वन्धमा पुर्णविराम लागेको छ । मुम्बईको बान्द्रा फेमिली कोर्टबाट उनीहरुले औपचारिक रुपमा सम्वन्धविच्छेद गरेका छन् । उनीहरुले गत वर्षको डिसेम्बरमा सम्वन्धविच्छेदका लागि निवेदन दिएका थिए । सन् १९९४...

रिसाउनकै लागि साहरुख खानले लिए २ करोड

२०७४ जेठ २५ गते १५:५०

काठमाण्डु, २५ जेठ – बलिउडका सुपरस्टार नायक साहरुख खानको एक भिडियो सामाजिक संजाल र मिडियामा भाइरल भैरहेको छ । साहरुख खान इजिप्टका एक चर्चित कमेडियन रमीज गलालसँग खुबै रिसाएका छन् । साहरुखमाथि रमीजले गरेको एउटा प्रयाङकमा साहरुख खुबै रिसाएका छन् । साहरुख यस अगाडि...

हेर्नुस् बलिउड स्टारका छोरीको फेसन, को कस्ता ?

२०७४ जेठ १३ गते १६:०३

काठमाण्डु, १३ जेठ – बलिउड स्टारका सन्तानको ग्ल्यामरस लुक र फेसनको चर्चा चल्न थालेको छ । आफ्नो १७ औं जन्मदिन मनाउने क्रममा शाहरुख खान पुत्री सुहाना कस्तो ड्रेसअप गरे भन्ने बिषयले पनि चर्चा पायो । आमा गौरी खानले सुहानाको फोटो सोशल मीडियामा शेयर गरेकी...

अन्तर्वाताका क्रममा बीबीसीका प्रस्तोताले महिलाको स्तन छोएपछि…

२०७४ जेठ ४ गते १४:५६

काठमाण्डु, ४ जेठ – बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए । करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए । अन्तर्वार्ताको...

प्रियंका चोपडाले गरिन् हट फोटोसुट

२०७४ वैशाख २७ गते १२:१७

काठमाण्डु, २७ वैशाख – बलिउड अभिनेत्री प्रियंका चोपडाले हट फोटोसुट गराएकी छिन् । एउटा फेसन म्यागजिनको जूनको अंकका लागि उनले गराएको फोटोसुट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रियंकाका यी तस्वीर सेबस्टियन किमले खिचेकी हुन् भने उनको स्टाइलिङ वनेसा चाउले गरेकी हुन् ।...

बाहुबलीका अभिनेतालाई ६ हजार युवतीको विवाह प्रस्ताव

२०७४ वैशाख २४ गते १५:२०

काठमाण्डु, २४ वैशाख – यतिबेला सिंगो भारत बाहुबली-२ को रंगमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढि चर्चामा छन् मुख्य अभिनेता प्रभास ।   प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक...

‘बाहुबली टु’ को धमाका, एकै दिन कमायो एक सय करोड !

२०७४ वैशाख १६ गते १०:४४

काठमाण्डु, १६ बैशाख – संसारभरी ९ हजार स्क्रिनमा रिलिज भएको ‘बाहुबलीः द कन्क्लुजन’ भारतीय इतिहासको सबैभन्दा ठूलो फिल्म बन्नका लागि पूरा तयारी गरिरहेको देखिन्छ । ट्रेड एनालिष्टका अनुसार पहिलो दिनको कमाइले नै यो फिल्म सन् २०१७ को सबैभन्दा ठूलो फिल्म हुनेछ । अहिलेसम्म यो...

करिना कपुरलाई ६ करोड भारुको अफर, कारण यस्तो छ

२०७४ वैशाख ९ गते २१:३६

नयाँदिल्ली– आमा बनेपछि पनि करिना कपुरको क्रेज घटेको छैन । गत डिसेम्बरमा छोरा जन्माएकी करिनाले पुनः अभिनयमा सक्रिय हुने सोचमा छिन् । उनलाई फिल्म अभिनयका लागि अफर आइरहेको छ । तर, तीनमध्ये एकजना निर्माताले करिनालाई ६ करोड भारुको अफर लिएका छन् ।  करिनाले आमा...

पुनम पाण्डेको बोल्ड तस्बिरको ‘एप’माथि गुगलले प्रतिबन्ध लगायो

२०७४ वैशाख ७ गते १२:१४

काठमाण्डु, ७ बैशाख –  पुनम पाण्डे बलिउडकी बोल्ड अभिनेत्रीकी रूपमा चिनिन्छिन् । उनले बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । केही समयदेखि उनले आफ्ना तस्बिर र सामग्री सार्वजनिक गर्न एप पनि सञ्चालन गरिरहेकी थिइन् । तर, उनको एपमाथि सोमबार गुगलले प्रतिबन्ध लगाइदिएको छ । पुनमले...

आलिया भट्टका बडिगार्डको जागिर चट ! कारण यस्तो छ

२०७४ वैशाख ६ गते १२:३९

काठमाण्डु, ६ बैशाख – केही दिनअघि आलिया भट्ट ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ । तर, आलियालाई त्यतिखेर समस्या पर्यो जब राति ३ बजे घर...

मोदीकी ‘श्रीमती’ बन्न चाहन्छिन् राखी सावन्त

२०७३ चैत २४ गते १३:५७

काठमाण्डु, २४ चैत – बलिउडकी आइटम गर्न राखी सावन्तलाई लाग्छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमाथि अब फिल्म बन्नुपर्छ । यदि त्यस्तो फिल्म बन्यो भने मोदीकी पत्नी जसोदाबेनको भूमिकामा उनको आफ्नै दावी रहनेछ । हालै एक कार्यक्रममा उनी अतिथि बनेर पुगेकी थिइन् । त्यहाँ...

दोलखा महोत्सवमा ज्योति मगरदेखि अन्जुपन्तसम्म

२०७३ चैत १७ गते १६:४३

दोलखा, १७ चैत – दोलखा जिल्लामा यही चैत २३ गतेदेखि २७ गतेसम्म बृहत् दोलखा साङ्गीतिक महोत्सव तथा मध्यमाञ्चल विकास क्षेत्रस्तरीय ‘खुल्ला लोक दोहोरी प्रतियोगिता–२०७३’ हुने भएको छ। महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु मदनदास श्रेष्ठ, राजनराज शिवाकोटी, हरिबहादुर राउत, प्रमोद खरेल, दीपकराज गिरी, अञ्जु पन्त, जितु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us