रंग-तरङ

पुरुषको तुलनामा किन महिला बढि बोल्छन् ? यस्तो छ कारण

२०७३ फागुन १९ गते १२:२७

काठमाण्डु, १९ फागुन–समाजमा महिलालाई होँच्याउने गरी कुरौटोको उपमा दिइएको हुन्छ । महिलाहरु धेरै बोल्छन् भन्ने गुनासो गर्छन् प्रायः पुरुषहरु । पुरुषको यस्तो आलोचना सुन्दा महिलावादीहरु त्यसलाई महिला हिंसाको रुपमा अथ्र्याउँदा हुन् । तर वैज्ञानिक अध्ययनले समेत महिलाहरु पुरुषको तुलनामा बढि बोल्ने देखाएको छ ।...

पहिलो पटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाण्डौंमा हुने

२०७३ फागुन १९ गते १२:२१

काठमाण्डु, १९ फागुन–पहिलो पटक अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाण्डौंमा हुने भएको छ । नेपालको पर्यटन र सौन्दर्य क्षेत्रको प्रवद्र्धन लागि गर्न लागिएको प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक र एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् । मयुर हिमालयन प्रालिले आगामी चैत ७...

बलिउड अभिनेत्री कंगना भन्छिन्ः निन्द्रा भन्दा सेक्स प्यारो

२०७३ फागुन १८ गते १३:३६

काठमाण्डु, १८ फागुन–बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा बोल्नका लागि धक मान्दिनन् । यसैले पनि उनी विभिन्न समयमा मिडियामा चर्चामा रहन्छिन् । कंगना रनावतको कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन । उनी अभिनित चलचित्र ‘रंगुन’...

८९ औं ओस्कार अवार्डमा चलचित्र मुनलाइट सर्वोत्कृष्ट, कसले कुन अवार्ड जिते ?

२०७३ फागुन १६ गते १३:०७

काठमाण्डु, १६ फागुन–८९ औं ओस्कार अवार्डमा चलचित्र मुनलाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सबै भन्दा धेरै १४ विधामा मनोनयनमा परेको चलचित्र ला ला ल्याण्डलाई पछि पार्दै मुनलाइट सर्वोत्कृष्ट चलचित्र बनेको हो । चलचित्र ला ला ल्याण्डले सर्वोत्कृष्ट निर्देशक तथा सर्वोत्कृष्ट अभिनेत्रीसहित ६ विधामा...

बक्षस्थल देखाएको र बेश्या भनेर आरोप लागेकी दिशाको आयो यस्तो कडा जवाफ

२०७३ फागुन १५ गते ११:४९

काठमाण्डु, १५ फागुन– हालै आयोजित फिल्म फेयर अवार्डमा बलिउडकी नवअभिनेत्री दिशा पाटनी बक्षस्थल देखिने उत्तेजक पहिरन लगाएर पुगेकी थिइन् । उनले लगाएको डिजाइनर निकोलस जिब्रानको ड्रेस यति बोल्ड थियो कि वरिपरी बस्नेहरुको नजर उनको छातिमा अडिएको थियो । उनले भनिन्, ‘धेरै समयदेखि महिलामाथि छेडछाड...

बाहुबली २ को ट्रेलर सार्वजनिक

२०७३ फागुन १४ गते १२:२६

काठमाण्डु, १४ फागुन–गत वर्ष सर्वाधिक चर्चित चलचित्र बाहुबली २ को पोस्टर रिलिज भएको छ । महाशिवरात्रीको अवसर पारेर रिलिज गरिएको हो । पोस्टरमा प्रभास हात्तीको सुडमाथि उभिएका छन् । फिल्म २८ अप्रिलमा रिलिज हुने बताइएको छ । -एजेन्सी https://www.youtube.com/watch?v=i42JYnHamoY...

डिभोर्स गरेकी मनिषा कोइराला चाँडै एक बच्चाकी आमा बन्ने

२०७३ फागुन १० गते १३:०८

काठमाण्डु, १० फागुन–क्यान्सरसँगको लडाई जितेपछि अभिनेत्री मनिषा कोइराला आफ्नो जीवनमा नयाँ रंग भर्ने प्रयास गर्दैछिन् । बलिउडमा कम ब्याक गर्ने तयारी गरिरहेकी उनले हालै एक अन्तरवार्तामा आफ्नो गोप्य योजनाको खुलासा गरेकी छिन् । मनिषाको नयाँ योजना हो, आमा बन्ने । त्यसो त श्रीमान सम्राट...

शर्लिनले भनिन्ः पैसाका लागि शारीरिक सम्बन्ध राखेकी हुँ

२०७३ फागुन ९ गते १६:२८

काठमाण्डु, ९ फागुन–बलिउड नायिका एवं कन्ट्रोभर्सियल क्विन शर्लिन चोपडाले चलचित्र करिअर सुरु गर्दाको समयमा पैसाका लागि शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् । चलचित्रबाट लोकप्रिय हुन नसकेपछि उनले चर्चामा आउनका लागि न्यूड फोटोसुट समेत गराइन् । सन् २०१२ को अगस्तमा आफूले पैसाको लागि शारीरिक...

सञ्जय दत्तको फिल्ममा मनिषा कोइराला

२०७३ फागुन ७ गते १०:४३

काठमाण्डु, ७ फागुन–सञ्जय दत्तको जीवनमाथि बन्ने फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने भएकी छिन् । केही फिल्ममा सञ्जयको हिरोइन भएर काम गरेकी मनिषा बन्न लागेको सञ्जय दत्तको वायोपिकमा उनले आमाको रुपमा देखिने छिन् । फिल्ममा सञ्जय दत्तको रुपमा रणवीर कपुरको अभिनय रहनेछ ।...

शाहरुख खानको सेल्फीले कमाएको चर्चा

२०७३ फागुन ४ गते १३:४६

काठमाण्डु, ४ फागुण – एउटा सेल्फीले देशविदेशमै आफूलाई चर्चित बनाउला भनेर सायदै कसैले सोचेका हुन्छन् । भारतकी एउटी युवती एउटा सेल्फीका कारण रातारात चर्चित भएकी छन् । तर त्यो सेल्फी उनी स्वयंले लिएकी भने होइनन्, उनका साथिसहितको सेल्फी तस्वीर बलिउड अभिनेता शाहरुख खानले लिएका...

भ्यालेन्टाइनको दिन गोदावरीमा केकी अधिकारीको नाचमा जे देखियो (भिडियोसहित)

२०७३ फागुन ३ गते १४:२८

काठमाण्डु, २ फागुन– गायिका बसन्ता प्रकृतिको गीतमा नायिका केकी अधिकारीको अभिनय समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। बसन्ताको ‘मनमा’ एल्बममा समावेश एक नम्बर ट्रयाकको ‘हेरी तिम्रो नजरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। दीपक कौडिन्याको शब्द सिर्जनामा चण्डीप्रसाद काफ्लेले संगीत भरेका छन्। म्युजिक भिडियोमा...

प्रेमिले गरे मृत प्रेमिकाको अस्तुसँग बिहे

२०७३ फागुन ३ गते १०:५७

काठमाण्डु, ३ फागुन–प्रेमको कुनै सीमा र दायरा हुँदैन । प्रेममा चुलुम्म डुबेका मानिसहरुले पनि गर्न सक्छन् । यही उदाहरण पेश गरेका छन् एक ताइवानीले । प्रेममा डुबेर उनले जे गरे त्यो पत्याइसक्नु छैन । ताइवानको ताइचुङ भन्ने ठाउँमा बस्ने लाइ नाम गरेका व्यक्ति आफ्नी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us