रंग-तरङ

सनी देवलले गरे छोराका लागि सुन्दर युवतीको खोजी

२०७३ फागुन ३ गते १०:४०

काठमाण्डु, ३ फागुन–बलिउडका पाका अभिनेता सनी देवल आफ्नो छोरा करणका लागि एउटी सुन्दर युवतीको खोजीमा छन् । तर उनले छोराको विहे गराइदिन लागेका होइनन् । खासमा सनीले चाँडै एउटा फिल्म निर्देशन गर्दैछन्, जसको नाम राखिएको छ, ‘पल पल दिल के पास’ । यो फिल्मबाट...

सेक्स भिडियोले गर्दा युवतीको ज्यान लियो

२०७३ फागुन २ गते १५:०१

काठमाण्डु, २ फागुन– सेक्स भिडियोले केही नबिगारेपनि तर उनले भनेको एक वाक्य उनको बर्बादीको भागिदार बन्यो । भिडियोको एक ठाउँमा उनले सोध्छिन्, ‘तिमिले भिडियो बनाइरहेको छौ, ब्रावो !’ मानिसहरुमाझ उनको यो वाक्यले यस्तो सन्देश पुर्यायो – उनी मनमौजी महिला हुन् जसलाई सेक्स गरिरहेको बेला...

यी हुन् ‘भ्यालेन्टाइन डे’ मा घुम्नका लागि रमणीय ठाँउ

२०७३ फागुन २ गते १२:०१

काठमाण्डु, २ फागुन–जुनसुकै चाडपर्वले पनि पर्यटनको प्रवद्र्धन गरेका हुन्छन् । विश्वभर नै मनाइने चाड भ्यालेन्टाइन डे भोलि मनाइँदैछ । भ्यालेन्टाइन डेमा रमणीय स्थान घुम्ने र रमाइलो गर्ने समूहका कारण विभिन्न गन्तव्यहरूमा चहलपहल बढेको छ । यस्ता समूहका लागि राजधानीभित्र र राजधानीबाट नजिक पनि थुप्रै...

अक्षयको फिल्म जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्ध(ट्रेलरसहित)

२०७३ फागुन २ गते ११:३१

अक्षय कुमार अभिनित हिन्दी फिल्म जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित भएको छ । कश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै पाकिस्तानी सेन्सर बोर्डको परिक्षण समितिले फिल्मलाई प्रतिवन्ध लगाएको हो । सुभाष कपूरले निर्देशन गरेको यस फिल्ममा अक्षयले एउटा वकीलको भूमिका निभाएका छन् । यस...

प्रियकां चेपडाले आफ्नो शरीरको अंगबारे यस्तो भनिन्

२०७३ फागुन १ गते ११:५२

काठमाण्डु, १ फागुन–बलिउड अभिनेत्री प्रियकां चेपडाकोे नाकबारे बारम्बार चर्चा परिचर्चा भइरहन्छ । यस्ता हल्लालाई उनले पूर्णविराम लगाएकी छिन् । एबीसि टिभी च्यानलमा उनले यस्ता हल्ला अफवाह मात्र भएको बताएकी छिन् । उनले भनिन् यो मेरो ओरिजिनल नाक हो । मैले अहिलेसम्म कुनैपनि अंगको सर्जरी...

नाङ्गो बस्न पाउनुपर्ने भन्दै यसरी निस्कियो जुलुस

२०७३ माघ २७ गते ११:४१

काठमाण्डु २७ माघ – सामुद्रिक किनारमा ‘टपलेस सनवाथ’ लिइरहेका संयौं महिला अकस्मात सडकमा निस्किए। धेरैजना त माथिल्लो कपडासमेत नलगाई। एकैछिनमा रमितेहरुको भीड लाग्यो। सबैको हातहातमा स्मार्टफोन र क्यामरा ठडिए अनि खिच्न थाले यो रमिताको तस्वीर । जुलुसको माग थियो, ‘हाम्रो शरिरका अङ्ग सेन्सर गर्न...

रणवीर कपुरले मनिषा कोइरालालाई आमा भन्न पाउने

२०७३ माघ २६ गते १५:३९

काठमाण्डु, २६ माघ–बलिउड चलचित्रमा कुनै समय सर्वा्धिक सफल मानिएकी नायिका मनिषा कोइराला अहिले खासै चर्चामा छ्रैनन् । बलिउडका अधिकांश सुपरस्टारसँग काम गरेकी नेपाली चेली मनिषालाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ । तर, अब मनिषा एक चर्चित ब्यानरबाट कम ब्याक...

ज्याकलीनको सेक्सी पोल डान्स यस्तो

२०७३ माघ २५ गते ११:२३

काठमाण्डु, २५ माघ–अभिनेत्री ज्याकलीन फर्नान्डेस आफ्नो डान्स मुभका कारण प्रख्यात छिन् । हालै ज्याकलिनले एउटा सेक्सी पोल डान्स गरिन् । यो डान्स उनले कुनै हिरोलाई लोभ्याउन गरेकी थिइन् । यी हिरो अरु कोही नभएर बलिउडका ‘स्मार्ट व्वाई’ सिद्धार्थ मल्होत्रा थिए । ज्याकलिन र सिद्धार्थले...

सञ्जयसँग रिसाएर छिमेकीले दिए प्रहरीमा उजुरी

२०७३ माघ २४ गते १२:१५

काठमाण्डु, २४ माघ– बलिउड अभिनेता सञ्जय दत्तका विरुद्धमा उनका छिमेकीले उजुरी हालेका छन् । उनिहरु सञ्जयसँग रिसाउनुको कारण सञ्जयको घरमा हुने दिनहुँ हुने लेट नाइट पार्टी भएको खुलासा गरेका छन् । पाली हिलसँग सञ्जयको घरमा केही दिनअघि अत्यन्त ढिलोसम्म पार्टी चलेको र उनले बाहिर...

हास्यश्रृंखला ‘ट्वाक्क टुक्क रिटन्स’ दर्शक माझ लोकप्रिय बन्दै(भिडियो हेर्नुहोस)

२०७३ माघ २४ गते ११:५१

काठमाण्डु, २४ माघ– कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुदै आएको ‘ट्वाक्क टुक्क रिटन्स’ अहिलेको भाग सम्म आउदा अत्याधिक दर्शक श्रोताहरुको रोजाइमा पर्न सफल भएको छ । आवाजको दुनियाको साथि दिनेश डिसीको होम प्रोडक्सन तथा निर्देशनमा तयार पारिएको चर्चित हास्य धाराबाहिक ट्वाक्क...

भारतकी सन्नी र पाकिस्तानी माहिरा एक अर्काको तारिफमा व्यस्त

२०७३ माघ २४ गते १०:४१

काठमाण्डु, २४ माघ–शाहरुख खान अभिनित फिल्म रइसकी प्रमुख नायिका माहिरा खान र सो फिल्मको एउटा गीतमा आइटम डान्स गरेकी सन्नी लियोनबीच गजबको केमिस्ट्री छ । उनीहरु एक-अर्काको बयान गरेर थाक्दैनन् । भारतमा केही हिन्दू संगठनको चेतावनी पछि पाकिस्तानी अभिनेत्री माहिरा रइसको प्रमोसनमा भाग लिन...

प्रियंका कार्की भारतीय चाउचाउको विज्ञापनमा

२०७३ माघ २३ गते १२:०५

काठमाण्डु, २३ माघ-नायिका प्रियंका कार्कीले भारतीय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा दुई बच्चाको आमाको भूमिकामा देखिएकी प्रियंकाको यो पहिलो भारतीय विज्ञापन हो । आसिफ शाहको निर्देशनमा बनेको उक्त विज्ञापनको सुटिङ नेपालमै गरिएको थियो । विज्ञापनमा दुई भारतीय बाल कलाकारहरुले पनि अभिनय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us