काठमाण्डु, १७ माघ -बलिउड अभिनेत्रीहरुको फेसनले बेलाबखत सबैको ध्यान तानेको हुन्छ । कहिले पार्टीमा त, कहिले एयरपोर्टमा बलिउड सुन्दरीहरु पारदर्शी पहिरनमा देखापर्छन् । आलिया भट्ट स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यु गरेकी आलिय ‘मर्डर(३’को स्क्रिनिङमा निलो रंगको पारदर्शी टप्समा झुल्किएकी थिइन् । फिल्मको अभिनयले भन्दा...
काठमाण्डु, १७ माघ -फ्रान्सकी आइरिस मित्तेनायरले मिस युनिभर्सको उपाधि जितेकी छिन् । फिलिपिन्सको राजधानी मनिलामा आइतबार आयोजित मिस युनिभर्समा उनले ८६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि रक्षा गरेकी हुन् । हिजो सम्पन्न प्रतियोगिताको फाइनल भने सोमबार भएको हो । मिस युनिभर्सको ताज जित्ने उनी ५६...
काठमाण्डु, १६ माघ– हालै अमेरिकी वैज्ञानिकहरुले यो रिक्ततालाई पूरा गर्दै अभिनेत्रीहरुको सुन्दरता मापन गरेका छन् । वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाँकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् । अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैइन् मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा...
काठमाण्डु, १६ माघ–झलक दिलखा जाको उपाधि जितेपश्चात तेरिया मगरले अब डान्ससँगै एक्टिङमा पनि क्यारियर बनाउने योजना रहेको खुलासा गरेकी छिन् । डिआइडी उपाधि जितेपछि जिटीभीसँगको तीनवर्षे अनुबन्धका कारण तेरिया मुम्बईमै रहेर अध्ययन तथा करियरलाई अघि बढाइरहेकी छिन् । तेरियासँग कान्तिपुर साप्ताहिकका पत्रकार टोपराज शर्माले...
काठमाण्डु, १६ माघ–नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ । गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई शनिबार आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको...
काठमाण्डु, १५ माघ – निश्चल बस्नेत निर्दे्शित चलचित्र ‘लुट(२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल, दयाहाङ राई, बिपिन कार्की लगायतलाई फिचरिङ गरिएको छ । फरक शैलिको उक्त गीत युवा पुस्तालाई मन पर्ने निर्देशक...
काठमाण्डु, ८ माघ– पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गरेका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ । ‘चाचा’ नामले परिचित पत्रकार गुप्ताका जीवनका विभिन्न पक्ष उठान गरी वृतचित्र तयार गरेको वृतचित्रका...
काठमाण्डु– पाँच वर्षको अन्तरालमा गायिका सिमा शाहले आफ्नो दोश्रो एल्बम ‘सिमा–२’ श्रोतामाझ ल्याएकी छन् । दोश्रो एल्बमसम्म आइपुग्दा सिमाको स्वरमा मिठास, अभ्यास र निरन्तर प्रयासको त्रिवेणी पाउन सकिन्छ । स्कुल र कलेजका स्टेजहरुमा गाउँदै आएकी सिमाले २०६० सालमा रहरै रहरमा पहिलो गित ‘कसरी बोलाउँ...
काठमाण्डु, २९ पुस– नेपाली सिने जगतमा पछिल्लो दशकमै तहल्ला मच्चाउन सफल सुपरहिट चलचित्र छक्कापञ्जा हेर्ने मन हुँदा हुँदै विभिन्न कारणले त्यो असवरबाट बञ्चित हुनुभएको छ ? त्यसो हने भने अब चिन्ता नगरे हुन्छ । सहरी जीवनको कार्यव्यस्तता वा अन्य कारणले चलचित्र हेर्न नपाएकाहरुका लागि...
काठमाण्डु, २० पुस– एनसेल नम्बरबाट रातो नम्बरमा फोन आउने र उक्त फोन रिसिभ गरेलगत्तै मानिसको मृत्यु हुने भन्ने म फैलाउने गायिका प्रसन्ना पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो । पाण्डेले हल्ला गरेपछि सामाजिक सञ्चालमा रातो...
काठमाण्डु– नायिका वर्षा शिवाकोटी पछिल्लो समय नेपाली चलचित्रका साथै म्युजिक भिडियोहरुमा समेत उतिकै व्यस्त हुन थालेकी छिन् । हालै गायक प्रितम लामाको मेहेन्दो माया बोलको गीतको म्युजिक भिडियोमा उनी मोडल एस राजसँग देखा परेकी छन् । भिडियोमा वर्षा र एस राजको रोमान्स देख्न सकिन्छ...
काठमाण्डु– सोमबार एक समारोहका बीच नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । नेपालको सबैभन्दा सफल नायिका त्यसमाथि पनि यसअअघि माओवादी केन्द्रसँग जोडिएर चर्चामा आएकाले रेखाको पार्टी प्रवेशलाई लिएर धेरैले चासो देखाए । पार्टी प्रवेश कार्यक्रममा पत्रकारको बाक्लो उपस्थिति देखियो भने सोमबार बिहानै...