रंग-तरङ

रेखा थापा राप्रपामा छिरेपछि दीपकराजले गरे ‘काउन्टर अट्याक’

२०७३ मंसिर २७ गते १६:३६

काठमाण्डु– चर्चित नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेपछि कलाकार दीपकराज गिरीले घुमाउरो स्टाटस राखेका छन् । गिरीले थापा राप्रपामा प्रवेश गर्न थालेको समाचार सुनेर आफू खुसी भएको भन्दै घुमाउरो पारामा टीका लगाउने भन्दा टिक्नेलाई आफ्नो सम्झन दलहरुलाई आग्रह गरेका छन् ।...

‘तितो सत्य’ मा राजालामको उपनामबाट पहिचान बनाएका कलाकार आरपीको निधन

२०७३ मंसिर २४ गते १२:०३

काठमाण्डु– कलाकार आरपी भट्टरार्इको निधन भएको छ । प्रेसर र सुगर रोगबाट पीडित भट्टरार्इको बिहीबार बेलुका बिराटनगरमा निधन भएको हो । हाँस्य टेली श्रीङ्खला ‘तितो सत्य’ मा ‘राजालाम’ को उपनामले चिनिएका भट्टरार्इको ४२ वर्षको उमेरमा निधन भएको हो । उनले अभिनय गरेको चलचित्र ‘छक्का...

खुल्लमखुल्ला शाहरुखले सलमानको मजाक उडाएपछि…

२०७३ मंसिर २० गते १५:२४

एजेन्सी– बलिउडमा तीन खानको निकै चार्चा हुने गर्छ । शाहरुख, सलमान र अमिर । यसमा विगतलाई हेर्ने हो भने शाहरुख र सलमानबीच बेलाबेला मनमुटाव हुने गरेको देखिन्छ । जसका कारण यी दुईबीच आपसी द्धन्द्ध बढ्दै जाने र बलिउडमा कसको स्टारडम कति भन्ने मनसाय समेत...

यसकारण नारायणगोपालले आफ्नो गीत रेडियो नेपालमा नबजाउन आग्रह गरे !

२०७३ मंसिर १९ गते १९:१३

काठमाण्डु– नेपाली गीत र संगीतको इतिहासमा जब जब सुगम गीत–संगीतको बहस सुरु हुन्छ, त्यहाँ स्वर्गीय स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको नाम जोडिएर आइहाल्छ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य हामी बीचबाट विदा भएको पनि आज २६ वर्ष पुगिसकेछ । २०४७ साल मंसिर १९ गते निधन भएका स्वरसम्राट...

नेपालगंजमा हुनेभयो ‘मिस्टर एण्ड मिस मोडल’ प्रतियोगिता

२०७३ मंसिर १९ गते १६:१३

नेपालगंज– नेपालगंजमा ‘मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७’ आयोजना हुने भएको छ । ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रालीले पहिलो पटक नेपालगंजमा यस्तो प्रतिोगिता आयोजना गर्न लागेको हो । नेपालगंजको उदाउदो मोडलिङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराइने सिनेमाटोग्राफी प्रालीका कार्यकारी निर्देशक यम लामिछानेले...

नायिका केकी अधिकारीलाई लागेछ अब यस्तो अनौठो रहर !

२०७३ मंसिर १७ गते १७:३४

काठमाण्डु–नायिका केकी अधिकारीले डा.गोविन्द केसीको जस्तै सोच आफुलाई पनि भरिदिन भगवानसँग प्राथाना गरेकी छन् । शुक्रबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले भगवानसँग सो अपेक्षाको कामना गरेकी हुन् । नायिका केकीले भनेकी छन्, ‘डा. केसीको जस्तै पागल सोच ममा किन पलाएन ? म पनि...

पशुपती शर्मालाई मुसाको छाउरो भन्दै मन्जुले कुटेपछी… (भिडियोसहित)

२०७३ मंसिर १४ गते १२:३७

काठमाण्डु– मन्जु पौडेल र पशुपती शर्माको पहिलो रोइला भाका बजारमा आएको छ। बिशेष तयारी नगरिएको, स्टुडियो भित्र तत्काल शब्द तयार गरिएको, अती नै ठट्यौली र घोच–पेचले भरिपूर्ण यो गीत आज मात्र युट्युबमा रिलिज गरिएको छ। भोडियोमा मन्जु र पशुपतीले एक अर्कालाई छेड्खानी गरेको दृश्य...

एकनारायणको शब्द र पूर्णको आवाजको यो गीतले तहल्का पिट्दै (भिडियोसहित)

२०७३ मंसिर १३ गते १२:४९

काठमाण्डु– एकनारायण भण्डारी नेपाली संगीतिक क्षेत्रको चर्चित नाम हो। धेरै हिट गीतहरु उनकै शब्दका छन्। पछील्लो समय युट्युबमा हिट बन्दै गएको बुट्टे चोली नामको गीतमा पनि उनैको शब्द समेटिएको छ । यो गीतमा आवाज भने गाएक पूर्ण पारीयार र देबी घर्तीले दिएका छन्। गायक...

यी हुन् पहिलोपटक सेक्स गर्दा ध्यान दिनुपर्ने कुराहरु

२०७३ मंसिर ९ गते १३:०१

काठमाण्डु– आजभोलि सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स जाडी आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा...

राजेशको स्वरमा ‘मायाको सुन्दर…’ बजारमा

२०७३ मंसिर ८ गते १३:५०

काठमाण्डु– गायक राजेश राईको स्वर तथा संगीतमा सजिएको ‘मायाको सुन्दर…’ बोलको गीति म्युजिक भिडियो बजारमा आएको छ । जसको शब्द किशोर राईले लेखेका हुन् । उक्त गीतको संगीत सम्योजन बिनय केटुले गरेका छन । ज्ञानेन्द्र शर्माको छायांकन अनन्त तिमल्सिनाको निर्देशन रहेको यस भिडियोमा सुदर्शन,...

मालाको नशालु आँखामा यसरी लठ्ठीय सुनिल (हेर्नुसु भिडियो)

२०७३ मंसिर ५ गते १०:२५

काठमाण्डु– गायक सुनिल मगरको ‘नशालु तिम्रो आखैमा’ बोलको गीत रिलिज भएको छ । राज शाहीको शब्द र संगीत रहेको गीतमा संगित संयोजन गोपालले गरेका छन् । गीति भिडियोमा हट मोडलको रुपमा आफ्नो पहिचान बनाएकी माला लिम्बु र रोशन श्रेष्ठको मोडलिङ रहेको छ । जसको...

गलेनन् धुर्मुस–सुन्तली, गरे अर्को नयाँ अभियानको घोषणा

२०७३ मंसिर ४ गते १४:४३

काठमाण्डु, ४ मंसिर– समाजसेवी तथा हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us