रंग-तरङ

राजेश राईको ‘अर्खौले बजारैमा’ म्युजिक भिडियो सार्वजनिक

२०७३ कार्तिक १६ गते ७:४९

काठमाण्डु– गायक राजेश राईको स्वोरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो बजारमा आएको छ । ‘रहरै रहरमा’ एल्बममा समाबेश यस गीतको रचनाकार भिम राई हुन् । भिडियोमा गाउँले परिवेशलाई समेटेर खोटाङ जिल्लाको हलेसी अर्खौले आसपासको क्षेत्रलाई वर्णन गरिएको छ । विशेष गरेर यस गीतले...

अमेरिकामा बलिउड अभिनेत्री प्रियंकाले गरिन् यस्तो तयारी

२०७३ कार्तिक १३ गते १६:२६

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा भारतीय रंगमञ्चमा मात्र होइन, विश्व रंगमञ्चमा समेत स्थापित सुपरस्टार नायिका हुन् । उनका बारेमा बेला–बेलामा नयाँ–नयाँ खबरहरु बाहिर आइरहेका हुन्छन् । प्रेमका अतिरिक्त उनको जीवन र जवानीका बारेमा समेत थुप्रै कथाहरु निर्माण हुने गरेका छन् । जसले कहिलेकाहीं त...

बुहारीले अर्कैसँग बोल्ड सीन दिएपछि अमिताभ बच्चनकी श्रीमती ऐश्वर्यासँग फायर

२०७३ कार्तिक ११ गते १६:४३

एजेन्सी– कुनै समयकी चर्चित नायिका जया बच्चनले आजभोली बन्ने फिल्मप्रति आपत्ति जनाएकी छन् । उतिबेला फिल्म डाइरेक्टरले कला प्रस्तु गर्ने गरेको बताउँदै उनले आजभोली केवल व्याािरमा ध्यान दिने गरेको बताइन् ।   ए दिल है मुस्किलमा आफ्नी बुहारी ऐश्वर्याले रणवीर कपूरसँग दिएको बोल्ड सीनबारे...

महिलाले प्रहरी चौकीमा आफ्नो सबै कपडा छोडाएपछि…

२०७३ कार्तिक १० गते १२:२६

एजेन्सी– सामाजिक संजालमा पछिल्लो समय एक चिडियो भाइरल बनेको छ । यस भिडियोमा प्रहरी चौकीमा एक महलिा सबैको अगाडि आफ्नो कपडा खोल्दै गरेको देखिन्छन् भने प्रहरी त्यो सब रमिते बनेर हेरिरहेका छन् ।   प्रहरीकै अगाडि ती महिलाले सबै कपडा निकालेर यता उता घुमेको...

निशाले जब आफ्नो नाम पछाडि ‘मल्ल’ जोडिन्…!

२०७३ कार्तिक ९ गते १४:०७

काठमाण्डु ९ कात्तिक– अभिनेत्री निशा अधिकारीले भर्खरै आफ्नो जन्मदिन मनाउने क्रममा आफु आधा ममीको र आधा ड्याडीको भन्ने अभिव्यक्ति दिँदै आफ्नो थरको पछाडि अर्को थर पनि थपेकी छन् । ३० औं जन्म दिन मनाइरँदा उनले आफ्नो थरको पछाडी अर्को मल्ल थर समेत थपेकी हुन्...

बाहुबली नायकले कति लिन्छन् फिल्म खेलेको पैंसा ?, रजनीकान्त र महेश बाबुबारे पनि जान्नुस्

२०७३ कार्तिक ७ गते १७:३५

एजेन्सी– फिल्म बाहुबलीबारे थाहा नपाउने सायद कमै होलान् । बाहुबलीबारे थाहा पाएकाहरुले यस फिल्मका नायक प्रभासलाई पनि पक्कै चिन्छन् । ३७ वर्षीय आभास खासगरी तेलुङ्गा फिल्मको नायकको रुपमा चिनिन्छन् । यिनै आभासलाई बाहुबलीले हिन्दी चलचित्रका पारखीहरु बीचमा राम्रौ सँग चिनाएको छ । भारतीय संचार...

हरिबंशले ल्याउने भए नयाँ चलचित्र

२०७३ कार्तिक ६ गते १३:१६

काठमाण्डौ । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...

रेग्मीको गीति एल्बम मर्यादा सार्वजनिक (भिडियोसहित)

२०७३ कार्तिक ४ गते १४:२३

काठमाण्डु– युवा गीतकार टीएन रेग्मीको गीति एल्बम ‘मर्यादा’ सार्वजनिक भएको छ । मर्यादा गीति एल्बममा प्रकाश नेपालीले संगीत भरेका ६ वटा गीतहरु समावेश गरिएको छ। एल्बममा रीमा गुरुङको स्वरमा ‘थाहै हुन्न…’, जुनु रिजालको स्वरमा ‘आँधीखोले सोल्टीज्यू…’, सुमिना लोको स्वरमा ‘यादै नआए तिम्रो…’, शिव परियारको...

प्रचार मात्र रहेछ, बल्ल खुल्यो ऐश्वर्या रायसँग जोडिएको रहस्य !

२०७३ कार्तिक २ गते १३:४८

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या रायले अभिनय गरेको भनेर खुबै प्रचार गरिएको करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ भित्रको रहस्य पर्दाफास भएको छ । सो फिल्ममा ऐश्वर्याको लामो भूमिका रहेको भनिएता पनि उनको निकै छोटो भूमिका रहेको रहस्य खुलेको भन्दै भारतीय बलिउड मिडियाहरुले सन्सनी...

किन गरे निखिलले सबैको अगाडि पोर्न चलचित्रको कुरा ?

२०७३ कार्तिक १ गते १४:११

काठमाण्डु– नायक, निर्माता तथा निर्देशक निखिल उप्रेतिले पोर्न चलचित्र आर्गेनिक हुने बताएका छन् ।   सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनको चलचित्र ‘रुद्र’ आर्गेनिक हो ? भन्ने प्रश्नमा निखिलले पोर्न चलचित्र माब आर्गेनिक हुने जवाफ फर्काएका हुन् ।     पोर्नमा लगाउने बस्त्र देखि...

पाकिस्तानी कलाकारको समर्थनमा प्रियंका चोपडा

२०७३ कार्तिक १ गते १२:५१

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा पाकिस्तानी कलाकारको पक्षमा उभिएकी छन् । भारत र पाकिस्तानबीच पछिलो समय बढ्दो विवादका कारण भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने मागप्रति उनी रुष्ट देखिएकी छन् । उनले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउने कुराको विरोध गर्दै कलाकारलाई निशाना बनाउनाले खराब परिणाम आउन...

बोक्सी प्रथाको अन्त्यको लागि बन्ने भो चलचित्र ‘अग्निदहन’

२०७३ असोज ३० गते १५:३३

काठमाण्डु, ३० असोज– सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को आइतबार शुभारम्भ गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपाल’ले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्साबोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us