रंग-तरङ

भारतीय चलचित्र प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्ध

२०७३ असोज १५ गते १७:०१

इस्लामावाद, १५ असोज-पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र...

लोक तथा दोहोरी प्रतिष्ठानमा पगेँनी

२०७३ असोज १२ गते १७:५५

काठमाण्डु, १२ असोज– लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पगेँनी निर्वाचित भएका छन् । प्रतिष्ठानको छैंटौँ केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेँनीको नेतृत्वमा ३९ सदस्यिय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास...

यौन सम्पर्कबारे सनसनीपूर्ण खुलासा, पत्ता लाग्यो तपाईंले कहिल्यै नसोचेको नयाँ कुरा

२०७३ असोज ११ गते १४:३१

एजेन्सी– यौन सम्पर्कको विषयलाई लिएर एक नयाँ खुलासा भएको छ । वैज्ञानिकका अनुसार यौन सम्पर्कका बेला प्राप्त हुने हार्मोनका कारण अध्यात्ममा बृद्धी हुन्छ र भगवानप्रति आस्था बलियो हुन्छ । अध्ययनका अनुसार संभोगका बेला आक्सिटासिन नामको हार्मोन निक्लन्छ । यसले सामाजिक बन्धनलाई बलियो पार्न, बच्चा...

यो खबर थाहा पाएपछि तपाईंलाई तुरुन्त बिहे गर्न मन लाग्नेछ…

२०७३ असोज ९ गते १४:२०

एजेन्सी– वैज्ञानिकको एक अध्ययनबाट यस्तो निश्कर्ष आएको छ कि जुन सुनेपछि तपाईंलाई बिहे गर्न मन लाग्ने छ । जापानी वैज्ञानिकको उक समूहले गरेको अध्ययनमा वैवाहीक जीवन जिउने मानिसको शारीरिक बनावट सही हुनेगर्छ । डेली मेलका अनुसार अध्ययनबाट विवाहीत पुरुषमा मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका...

‘सुर्के थैली खै’ जनताले मनपराएको गीत, शम्भुजितलाई दीर्घकालीन सम्मान

२०७३ असोज ९ गते १३:२१

काठमाण्डु, ९ असोज– चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ ।   अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा...

पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छोड्न अल्टिमेटम !

२०७३ असोज ७ गते १९:२२

एजेन्सी– भारत अधिनस्थ कास्मिरमा केही दिनअघि भएको आतंकवादी हमलामा परेर १७ जना भारतीय सैनिकको ज्यान गएपछि भारतीय चलचित्रमा कार्यरत पाकिस्तानी कलाकारहरुलाई समेत असर परेको छ । त्यहाँ कार्यरत पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टाभित्र भारत छाड्न अल्टिमेटम दिइएका समाचारहरु बाहिर आएका छन् । उक्त धम्की भारतस्थित...

सलमान खानलाई जुत्ताको माला !

२०७३ असोज ६ गते १३:२८

एजेन्सी– संसारभर परिचित छन् बलिउड सुपरस्टार सलमान खान । उनको परिचयका बारेमा धेरै लेखिरहनुपर्दैन । उनका विषयमा विभिन्न खबरहरु पनि बाहिर आइरहेका हुन्छन् । तर यो पटक भने स्टार खानका बारेमा अलि अनौठो किसिमको खबर बाहिर आएको छ । त्यो खबर के भने उनको...

हामीमाझ नरहेका बर्देवाले एरेन्ज गरेको गीतले चर्चा बटुल्टै (भिडियोसहित)

२०७३ असोज ६ गते १३:१३

काठमाण्डु– नेपाली सांगितिक उद्योगमा अतुलनीय छवि बनाएका पप गायक एवं गिटारिस्ट सुनील बर्देवाको निधन भएको हप्ता दिन भएको छ । आफ्नो कार्य कौशलले नेपाली श्रोता माझ लोकप्रीय रहेका गायक बर्देवाको पारिवारिक जीवन पनि सरल र सहज भने पक्कै थिएन । गत साल मात्रै उनकी...

बलिउड अभिनेता शाहरुख खानमाथि हमला (भिडियोसहित)

२०७३ असोज ४ गते १९:१६

एजेन्सी– हालै बलिउड अभिनेता शाहरुख खानमाथि हमला भएको छ । टर्की भ्रमणमा रहेका शाहरुखको पर्खाइमा थुप्रै फ्यान थिए । कोही उनीसँग हात मिलाउन त कोही सेल्फी खिच्नका लागि ठेलमठेल गरेर बेसिरहेका थिए । त्यसैबेला त्यहाँ एक यस्ता व्यक्ति पनि थिए जो उनीमाथि हमला गर्न...

कपिल शर्मा जेल जान सक्ने !

२०७३ असोज ३ गते १४:५६

एजेन्सी– कमेडियन कपिल शर्मा जेल जाने खबरले यतिबेला भारतमा निकै चर्चा पाएको छ । पछिल्लो समय थुप्रै समस्यासँग जुध्दै आएका शर्माविरुद्ध बर्सोवा प्रहरी चौकीमा नयाँ मुद्धा दर्ता भएको छ । पर्यावरण संरक्षण कानुनको उल्लंघन गरेको भन्दै उनीविरुद्ध मुदा हालिएको भारतीय संचार माध्यमले जनाएका छन्...

‘बाहुबली २’ पर्खेर बसेकालाई आयो तात्तातो खबर

२०७३ भदौ ३० गते १६:४२

एजेन्सी– फिल्म ‘बाहुबली २’ लाई सबैले कुरिरहेका छन् । प्रभास र राणा दग्गुबती स्टार रहेको यस फिल्मको सुटिङ हाल जारी छ । प्रभास मुख्य भूमिकामा रहेको बाहुबलीमा राणाले पनि जमदार भूमिका निभाएका थिए । २०१५ मा रिलिज भएर छुट्टै छाप छाड्न समेत यो फिल्म...

सन्नी लियोनले खोलिन् आफ्नो जीवनमा लुकाइएको एउटा यस्तो रहस्य

२०७३ भदौ २८ गते १७:१५

एजेन्सी– बलिउड अभिनेत्री सन्नी लियोनले आफ्नो करिअरको सुरुमा फिल्म तथा मोडलिङ क्षेत्रले आफूलाई अस्वीकार गरेको खुलासा गरेकी छन् । टाइम्स अफ इन्डियाले लिएको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘‘म सानै छँदादेखि नै मोडल हुन चाहन्थेँ । १८ वर्षको हुँदा पहिलोपटक मैले यसका लागि प्रयास पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us