काठमाण्डु- दाङ दउखुरीकी गंगा पुन (सिजन) ले मिस टिन २०१६ का लागि दाबेदारी प्रस्तुत गरेकी छन् । द फेसन प्लसले आयोजना गरेको प्रतियोगितामा पुन थुप्रै प्रतिस्पर्धीसँग मिस टीनको मैदानमा छिन् । म्युजिक भिडियोमा मोडलिङ समेत गरिसेकी पुनले मिस टीनमा आफूलाई जिताउन सबैसँग अपिल...
काठमाण्डु, ३ भदौं– हाँस्यकलाकारहरुले विगतझै यो वर्षपनि धुमधामका साथ गाईजात्रा मनाउने भएका छन् । उनीहरुले यसपटक पनि गाईजात्रे व्यंग्यमा नेतादेखि विभिन्न पात्रहरु रोजेका छन् । प्रतापमल्लको पालादेखि चल्दै आएको नेपालीहरूको महानपर्व गाईजात्रा यस पालापनि देशैभर चलिरहेको छ । जनैपूणिमादेखि सुरू हुने नेपाली चाडपर्वहरूले आफ्नै...
काठमाण्डु, भदौ– गायिका ज्योति मगरको फेसबुक अकाउन्ट हृयाक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि उनलाई तनाब भएको छ । मगरको फेसबुक ह्याक गरी अश्लिल तस्बिर पोस्ट गरेपछि तनाबमा रहेकी मगरले टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर त्यसबारे जानकारी गराएकी छन् । मगरले प्रहरी उजुरी...
एजेन्सी– अभिनेत्री करिना कपुरले आफ्ना व्यायफ्रेन्ड शाहिद कपुरलाई धोका दिएर सैफ अलि खानसँग विवाह गरिन् । आफ्नो उमेर मिल्दो शाहिदलाई करिनाले छाड्नुको एउटा मात्रै कारण सैफ अलिसँग भएको धन थियो । करिना कपुर मात्रै होइन धनसम्पत्तिका लागि बुढा, एकल, अमिल्दो जस्तालाई पनि अंगाल्ने धेरै...
काठमाण्डु– विवाहपछि दम्पतीको जीवन एकनासले बित्न थाल्छ । त्यस्तो अवस्थामा आपसी प्रेम तथा सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने हुन्छ । जीवनशैलीलाई केही रोमान्टिक बनाउनुपर्छ, जसले नयाँपन महसुस गराउँछ । दाम्पत्य जीवनलाई रोमान्टिक बनाउन धेरै खर्च गर्नु वा हनिमुन डेस्टिनेसनमै जानुपर्छ भन्ने छैन । आफ्ना अन्तरंग...
काठमाण्डु– गायिका टिका प्रसाईंको स्वरमा सजिएको ‘चलेछ मग मग वासना’ बोलको तीज गीत बजारमा आएको छ । तीज नजिकिँदै गर्दा पछिल्लो समय नेपाली बजारमा तीज गीतको विशेष रौनक छाएको छ । यसै सन्दर्भमा गीतकार गोबिन्दप्रसाद उपाध्यायको रचनामा सो गीतिभिडियो बजारमा आएको हो । गीतमा...
काठमाण्डु– नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका छन् । पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनीहरुले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका हुन् । आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र...
काठमाण्डु २९ साउन– हरितालिका तिजको अवसर पारेर गायिका सरीता प्रजापतिले नयाँ तिज गीत बजारमा ल्याएकी छन् । ‘मैले बारुले कम्मर मर्काउदा’ बोलको सो गीतमा सरीताकै रचना र संगित रहेको छ । सो गीतको म्यूजिक भिडियो यसबेला युटुवमार्फत भाइरल बनिरहेको छ । म्युजिक भिडियोमा सन्तोष...
एजेन्सी– बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एरपोर्टका सुरक्षाकर्मीले हिरासतमा लिएका छन् । आफ्ना दुई सन्तान आर्यन र सुहानाका साथ अमेरिका पुगेका शाहरुखलाई अमेरिकी प्रहरीले केही समय हिरासतमा लिएर छाडेका थिए । खानले यसबारे ट्वीटमार्फत जानकारी दिएका छन् । साथै उनले आफू...
काठमाण्डु, साउन– शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’ मात्र प्रदर्शनमा आउने भएको छ । नायक विराज भट्टको ‘कमब्याक’का रुपमा आएको चलचित्र ‘जय पर्शुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो । केही समययता भोजपुरी चलचित्रमा व्यस्त विराजले करिब छ वर्षपछि नेपाली चलचित्रमा अभिनय गर्नु भएको हो । ...
एजेन्सी– बलिउड नायक सलमान खानले मुम्बइमा भाइ सोहिल खानको निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो नीजि जीवनका बारेमा बोलेका छन् । फिल्ममा रहेको सेक्स सम्बन्धी विषयमा पत्रकारले मागेको प्रतिक्रियामा जवाफ दिँदै सलमानले आफूले बिहेपछिको सेक्समा विश्वास गर्ने बताए । उनले भने, ‘सेक्स र...
काठमाण्डु, साउन– तीज हिन्दु संस्कृतिमा नारीहरुका लागि निकै महत्वपूर्ण चाड हो । यसलाई विगतदेखि नै परम्परागत मूल्य, मान्यताका आधारमा बनाउँदै आइएको छ । तीजको दिन वर्त बस्नलाई त्यसको अघिल्लो दिन रातभर चेलीहरु एक ठाउँमा जम्माभइ रमाइलो गर्ने, दर खाने गरिन्छ । यसलाई नेपाली संस्कृतिमा...