रंग-तरङ

‘बाहुबली २’ पर्खेर बसेकालाई आयो तात्तातो खबर

२०७३ भदौ ३० गते १६:४२

एजेन्सी– फिल्म ‘बाहुबली २’ लाई सबैले कुरिरहेका छन् । प्रभास र राणा दग्गुबती स्टार रहेको यस फिल्मको सुटिङ हाल जारी छ । प्रभास मुख्य भूमिकामा रहेको बाहुबलीमा राणाले पनि जमदार भूमिका निभाएका थिए । २०१५ मा रिलिज भएर छुट्टै छाप छाड्न समेत यो फिल्म...

सन्नी लियोनले खोलिन् आफ्नो जीवनमा लुकाइएको एउटा यस्तो रहस्य

२०७३ भदौ २८ गते १७:१५

एजेन्सी– बलिउड अभिनेत्री सन्नी लियोनले आफ्नो करिअरको सुरुमा फिल्म तथा मोडलिङ क्षेत्रले आफूलाई अस्वीकार गरेको खुलासा गरेकी छन् । टाइम्स अफ इन्डियाले लिएको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘‘म सानै छँदादेखि नै मोडल हुन चाहन्थेँ । १८ वर्षको हुँदा पहिलोपटक मैले यसका लागि प्रयास पनि...

गायक तारा लक्समको ‘तिमीले मलाई किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक

२०७३ भदौ २८ गते १४:१८

काठमाण्डु– युवा गायक तारा लक्सम ‘लिम्बू’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मखमली चोली’ एल्बममा समेटिएको ‘तिमीले मलाई किन किन’ शीर्षकको गीतको म्युजिक भिडियोलाई ‘सङ्ग्स् नेपाल’ले आफ्नो युट्युवमार्फत् सार्वजनिक गरिको हो । लोक–पप स्वाद रहेको यस गीतलाई दिपेन याक्थुङ्बाले लेखन तथा सन्देश मोटेले...

वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’

२०७३ भदौ २८ गते ११:४२

  काठमाण्डु, २८ भदौ– यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु...

तीन पूर्वप्रधानमन्त्री ‘६क्का पञ्जा’ हेर्न लुसुक्क ‘फिल्म हल’ छिरे

२०७३ भदौ २७ गते १४:५६

काठमाण्डु, २७ भदौ– दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘६क्का पञ्जा’ ले रिलिजकै दिनदेखि चर्चा बटुलेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल हलमा पुगेर फिल्म हेरेका छन् । नेपाली चलचित्रको इतिहासमा व्यवसायिक किर्तिमान कायम गर्दै तीन दिनमा दुई करोड बढीको कलेक्सन गरेको...

बलिउड अभिनेता ऋतिक रोशनको सातो उडाए यी सामान्य युवाले !

२०७३ भदौ २१ गते १६:२१

एजेन्सी– एकजना सामान्य युवकले बलिउड अभिनेता ऋतिक रोशनको फेसबुक अकाउन्ट ह्याक गरिदिएको छ । ती युवालाई अभिनेता ऋतिकको फेसबुकको प्रोफाइल तस्वीरनै परिवर्तन गरिदिएको बताइएको छ । ऋतिकसँग जब ती युवासँग कुराकानी भयो त्यसपछि मात्र उनको फेसबुक अकाउन्टनै ह्याक भएको कुरा उनले थाहा पाएका थिए...

कट्रिना कैफले किन गरिन् बलिउड छाड्ने कुरा ?

२०७३ भदौ १३ गते १७:३०

एजेन्सी– बलिउड नायिका कट्रिना कैफको आफूलाई माया गर्ने मान्छे पाए बलिउड करियर छाड्न तयार रहेको बताएकी छन् । उनले यदि कसैले आफूलाई वास्तविक प्रेम गर्छ र बलिउडबाट टाढा रहेछ पारिवारीक जीवनमा बाँधिन भन्छ भने आफू त्यो सब गर्न तयार रहेको उनको भनाइ छ ।...

तीजको मौलिकता हराउने चिन्ता (तीज विशेष)

२०७३ भदौ १२ गते १४:०७

चौतारिमा बसौं भने झ्याम्म झुम्म बरको पात को सँग भनौँ मैले वेदनाको बात नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर तीजका भाका गुञ्जन्थे । सासु बुहारीका बुहार्तन तथा थिचोमिचो...

यी हुन्, सबैभन्दा बढी कमाउने बलिउड नायिका, विश्वकै टप १० पनि !

२०७३ भदौ ९ गते १३:११

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वकै सर्वाधिक कमाई गर्ने नायिकामध्ये १० औँ स्थानमा परेकी छन् । फोब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने नायिकाको सूचिमा बलिउड नायिका पादुकोण १० औँ स्थानमा रहन सफल भएकी हुन् । सो सँगै उनी बलिउडमा सर्वाधिक कमाइ गर्ने...

एलिजाबेथले यसरी पहिराइन् नेपालकी ‘मिस ग्रान्ड’ लाई ताज (फोटोफिचर)

२०७३ भदौ ८ गते १२:४३

‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जितेकी छन् । मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उनले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेकी हुन् । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अप’ ज्योत्स्ना महर्जन बने । लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा औपचारिक...

नेपालमा पहिलोपटक ‘मिस ग्रान्ड नेपाल’ प्रतियोगिता हुँदै

२०७३ भदौ ६ गते १५:४६

काठमाण्डु, ६ भदौ-नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिस्तरमा चर्चित सुन्दरी प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल’ को आयोजना हुने भएको छ । मेरो लुक्स प्रालिको आयोजनामा मङ्गलबार होटल ह्यात रिजेन्सीमा उक्त प्रतियोगिता हुने भएको हो । संस्थाले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘मिस ग्रान्ड इन्टरनेसनल–२०१५’ का विजेता क्यायर...

रहेनन् ‘नासो’का निर्माता थापा

२०७३ भदौ ६ गते १५:३३

काठमाण्डु, ६ भदौ- नेपाली चलचित्र निर्माता डिबी (डम्बरबहादुर) थापाको सोमबार बिहान ११:४५ बजे निधन भएको छ । गत ११ दिनदेखि काठमाण्डुको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । ढाडमा सङ्क्रमणसमेत भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us