निखिल उप्रेतीको फिल्म ‘किङ’ को टिजर सार्वजनिक भएको छ। टिजरबाट एक्सन र प्रेमको कथाबस्तु देखाइएको छ । एक मिनेट लामो टिजरमा निखिलसँगै बेनिशा हमाल र अनुपबिक्रम शाही देखिएका छन्। फिल्म पुस २९ गते रिलिज हुने छ । हेर्नुस् टिजर...
काठमाण्डु, २ मंसिर– चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका...
काठमाण्डु, १ मंसिर– मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि चुमेको नेपाली फुटबल टोली बुधबार स्वदेश फर्कदै छ । टोली साझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकाले नगर परिक्रमा भने बिहीबार गराउने एन्फाले जनाएको छ । नेपाली फुटबल टोली होस् या क्रिकेट...
यतिबेला समाजिक संजालमा कसैको नाम र कामका पछाडि ‘वाला’ र ‘वाली’ जोड्ने ट्रेन्ड नै बसेको छ । केही समयअघि पाकिस्तानका एक चियावाला र त्यसपछि नेपालकी तरकारीवाली हिट भएपछि यतिबेला एक चिनियाँ युवतीको फोटो सामाजिक संजालमा चर्चामा रहेको छ । चीनको ग्रामिण भेगकी ती युवती...
काठमाण्डु– चलचित्र ‘प्रेम गीत’ बाट चर्चामा आएकी नायिका पूजा शर्माको नाम पछिल्लो समय नेपाली फिल्मी क्षेत्रमा कही कतै जोडिइरहन्छ । ‘म यस्तो गीत गाउँछु’ नामक चलचित्रमा पल शाहसँग रोमान्स गर्न लागेकी नायिका पूजा यतिबेला थाइल्याण्डमा छिन् । थाइल्याण्डमा मस्ती गरिरहेकी उनै पूजाले फेसबुकमार्फत आफ्नो...
काठमाण्डु– चर्चित थिएटर कलाकारहरु आना देउजा र मनिष निरौलाले अभिनय गरेको म्युजिक भिडियो जब देख्छौ मलाई सार्वजनिक भएको छ । थिएटरमा जमिसकेका यी द्वय कलाकारलाई पर्दामा ल्याउने काम फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले गरेका हुन् । सानु महर्जनको यो गीतलाई नबिनको...
काठमाण्डु, २९ कात्तिक– नायिका रेखा थापाले जीवनमा आफू सफल हुनुको रहस्य खोलेकी छन् । सामाजिक संजाल फेसबुकमार्फत आफ्नो सफलताको राज सार्वजनिक गर्दै उनले अन्य सफल हुन चाहनेका लागि समेत प्रेरणाको स्रोत बन्न खोजेकी हुन् । सानो छँदा आफ्ना अभिभावकले कहिल्यै कलाकार...
काठमाण्डु– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै उनकी पत्नी मेलेनियाको चर्चा निकै चुलिएको छ । कुनै समय नग्न फोटो खिचाएर चर्चा कमाएकी मोडल मेलेनियाको अमेरिकन फस्ट लेडीको रुपमा यतिबेला पुनः चर्चा हुन थालेको हो । ट्रम्पभन्दा २४ वर्ष कान्छी मेलेनियाले नग्न मात्र नभएर थुप्रै...
काठमाण्डु– गायक राजेश राईको स्वरमा ‘अर्खौले बजारैमा’ पुर्बेली गीतको म्युजिक भिडियो बजार आएको छ। ‘रहरै रहरमा’ एल्बममा समाबेश यस गीतको रचनाकार भिम राई हुन् । गीतलाई युट्युव मार्फत ‘कभर कम्पिडिसन’ गराउने गायक राईले जानकारी दिएका छन् । गीतलाई Acoustic Version मा वा Track मा...
एजेन्सी– मानिसहरु कम पढे–लेखेको भएको देशमा बलात्कारको घटना बढी हुने जनविश्वास छ । तर, यस्तो सोच्नु गलत हो । एक आँकडाका अनुसार अमेरिका देखि न्युजिल्याण्डजस्ता देशमा समेत महिला सुरक्षित छैनन् । हामी तपाईंलाई विश्वका ५ देशबारे जानकारी दिन गइरहेका छौँ जहाँ सबैभन्दा बढी बलात्कारका...
काठमाण्डु, १९ कात्तिक– रातारात सामाजिक संजालमा भाइरल भएकी कुशुम श्रेष्टले राम्रो प्रस्ताव आए आफू मोडलिङ गर्न तयार रहेको बताएकी छन् । तरकारी बोकेको र बेच्दै गरेको दुई तस्बिर सामाजिक संजालमा भाइरल भएपछि ‘तरकारीवाली’ को नामले चिनिएकी गोरखा स्थायी घर भएकी कुशुमले महिला सम्बन्धि...
काठमाण्डु– महानायक राजेश हमालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको विषयलाई लिएर सामाजिक संजालमार्फत आलोचना गरेका छन् । उनले फेसबुकमार्फत एक स्टाटस पोस्ट गर्दै भारतका प्रमखुले आफ्नो देश छँदा नाकाबन्दी गरेको र नेपाल आउँदा कफ्र्यु लागेको टीपण्णी गरेका हुन् । बुधबार मुखर्जीको आगमनका...