चितवन, १५ चैत – चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् । एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड...
काठमाण्डु, १० चैत – भुपु मायालु, तिमी जस्तो छैन कोही, मन पराइ हत्ते गरेउ नि जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत कोही छकी यहाँ बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ गीत...
वीरगंज, ७ चैत्र – माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुर फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ । यही चैत्र २६ गते शनिवारका दिन् आयोजना गर्न लागिएको सो कार्यक्रममा भोजपुरी फिल्म, भोजपुरी संस्कृति, भोजपुरी भाषा प्रवर्धनमा योगदान पुर्याउने नेपाल तथा भारतका विभिन्न...
मुम्बई, ६ चैत-बलिउड अभिनेत्री ऐश्वर्या रायलाई पितृ शोक परेको छ । उनका बाबु कृष्णराज रायको शनिबार राति साँढे ९ बजे निधन भएको हो । कृष्णराजको मुम्बईको लीलावती अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको अन्तिम बिदाइका लागि...
कोलकाता, ६ चैत-प्रदर्शनको तयारीमा रहेको हिन्दी चलचित्र ‘बेगम जानु’को प्रमोसनमा जुटेकी बलिउड नायिका विद्या बालन आफ्ना शुभचिन्तकसँग झोक्किएकी छन् । चलचित्र प्रवद्र्धनका लागि कोलकाता पुगेकी उनलाई एकजना शुभचिन्तकले अनुमतिबिना छोएपछि उनी रिसाउनका साथै झोक्किएकी हुन् । यस चलचित्रको टिजर सार्वजनिक भएपछि मिश्रित प्रतिक्रिया आएको...
काठमाण्डु, ६ चैत-बलिउड अभिनेत्री सनी लियोन कार्यक्रममा पिएर समालिन नसक्ने भएपछि उनलाई समात्न पनि डेनियललाई हम्मेहम्मे परेको थियो । सनीले मातेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘पिएपछि लिएको’ भन्दै क्याप्सन लेखेकी छिन् । उनी केही न केही नयाँ कुरा निकाल्दै चर्चामा आउने गरेकी छिन्...
काठमाण्डु, ५ चैत–हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ती मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको...
काठमाण्डु, २९ फागुन–इतिहासमा सबैभन्दा बढी चर्चा कमाएको चलचित्र ‘छक्का पञ्जा’का निर्देशक दिपकराज गिरीले ‘छक्का पञ्जा-२’ बनाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र रिलिजको मिति छिट्टै प्रकाशन गर्ने जनाएका छन् । निर्देशक दिपाश्री निरौला रहने चलचित्रमा कलाकार भने पुरानै हुने उनले...
काठमाण्डु, २१ फागुन–अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ । जानौँ त्यो तथ्यको बारेमा… यो रिसर्च अमेरिकाको एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरुमाथि गरिएको छ । उनीहरुको उमेर १८ देखि २५ को बीचमा थियो । उनीहरुसँग सुत्ने,...
काठमाण्डु, २१ फागुन–बलिउड अभिनेता सञ्जय दत्तका सुरक्षाकर्मीले पत्रकार कुटेपछि बलिउड मिडियामा यतिबेला अर्को हंगामा मच्चिएको छ । यसबारेमा अभिनेता दत्तले यो एकदमै लाजमर्दो घटना भएको बताएका छन् । आउँदो फिल्म ‘भूमि’ को सुटिङको लागि दत्त आग्रा पुगेका थिए । सुटिङको कारण ताज महलको भिभिआइपी...
काठमाण्डु, २० फागुन– राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा कार्यक्रम “सेल्फी”को भाग—२ मा चर्चित बैंकर तथा मेगा बैंकका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शाहलाई निम्त्याएको थियो । शाह एक सफल बैंकर भएता पनि उनले फोटोग्राफीप्रति विशेष रुचि राख्छन् र उनले...
काठमाण्डु, १९ फागुन–फिल्म निर्देशक महेश भट्ट र उनकी छोरी नायिका आलिया भट्टलाई अज्ञात व्यक्तिले मार्ने धम्की दिएका छन्। भारतीय समाचार एजेन्सी पीटीआइका अनुसार मुम्बई पुलिस अपराध महाशाखाले निर्देशक महेश र नायिका आलियालाई मार्ने धम्कीबारेमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ। मुम्बई पुलिसका डीसीपी अशोक दुधेले...