रंग-तरङ

पर्दामा ‘सफ्ट’ देखिने गरिमा बेल्जियम पुगेपछि एकाएक ‘हट’

२०७४ साउन ४ गते १६:०१

नायिका गरिमा पन्तले आफ्नो करिअरमा कुनै पनि विवादस्पद दृश्य चलचित्रमा दिइन् । सार्वजनिक कार्यक्रमदेखि चलचित्रको पर्दामा गरिमा सधै नै सफ्ट बनिन् । हुनत, गरिमाले चलचित्र क्षेत्रमा लोभलाग्दो उचाई कहिल्यै पनि पाइनन् । तर, उनले विवादस्पद छवि पनि बनाइन् । चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी...

एक्लै बसेका पारस शाह जब छोराछोरी लिएर नाइट क्लब हानिए…

२०७४ साउन ३ गते १६:३५

काठमाण्डु, ३ साउन – पूर्व युवराज पारस शाह गत बुधबार दरबारमार्गको नाइट क्लब डेजाबुमा देखिए । त्यसदिन त्यहाँ रहेका दर्शक पारसलाई भन्दा उनीसँगै आएका पाहुनालाई देखेर छक्क परेका थिए। ती थिए पारसका दुई छोरी र एक छोरा । विभिन्न नाइट क्लबमा उधूम मच्चाएको भनि...

साउदी अरबमा मिनीस्कर्टवालीले मच्चाइन् धमाल

२०७४ साउन ३ गते ११:२८

काठमाण्डु, ३ साउन – साउदी अरबमा एक महिलाले मिनीस्कर्ट र छोटो टप लगाएर घुमेको एक भिडियो पोस्ट गरेर तरंग ल्याएकी छन् । अधिकारीहरू महिलासँग सोधपुछ गरिरहेका छन् । खुलूद नामक यी मोडलले ऐतिहासिक उशमयकिर किल्लामा घुमेको भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो...

ज्याकलिनको ‘पोल डान्स’ भाइरल भयो (भिडियोसहित)

२०७४ साउन २ गते ११:१५

बलिउडकी कामुक नायिका ज्याकलिन फर्नाडिस अहिले चर्चामा छिन्, पोल डान्सको कारण । उनले कामुक हाउभाउसहित पोल डान्स गरेकी छिन् । पोल डान्स मात्र गरेकी छैनन्, त्यसको दृश्यांकन पनि गरेकी छिन् । दृश्यांकन मात्र पनि गरेकी छैनन्, आफ्नो इन्स्टाग्राम एकाउन्टबाट उक्त ‘हट एन्ड सेक्सी’ भिडियो...

सलमानसँग ब्रेकअप गरेकी कट्रिनाले किन गरिन यति धेरै तारिफ ? कारण यस्तो

२०७४ साउन २ गते ११:०६

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी सलमान खानको बारेमा घतलाग्दो टिप्पणी गरेकी छिन् । यो टिप्पणीबाट उनी सलमानप्रति निकै सकारात्मक बनेको प्रतित हुन्छ । ब्रेकअप भएको लामो समयसम्म कट्रिनाले सलमानसँग दुरी बनाएकी थिइन् । यस दौरान सलमानले थुप्रैपटक उनलाई घोचपेच पनि गरे । आफ्नी...

दुवै खुट्टा गुमाएका गायक गर्बुजालाई संगीत पुरस्कार

२०७४ साउन १ गते ११:४१

पोखरा, १ साउन – लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान...

कति छ क्याट्रिनाको सम्पत्ति ?

२०७४ साउन १ गते ८:४६

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ आजदेखि ३५ वर्षमा लागेकी छिन् । उनी अभिनीत ‘जग्गा जासुस’ फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । जसले सोचेअनुसारको व्यापार गर्न सकेको छैन । सन् २००३ देखि बलिउडमा सक्रिय क्याट्रिना एउटा फिल्म अभिनय गरेबापत ६ देखि ७ करोड भारुसम्म लिन्छिन् ।...

मलाई माओवादी र प्रचण्ड अझै मन पर्छः रेखा थापा

२०७४ असार ३१ गते ८:३०

काठमाण्डु, ३१ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं अभिनेत्री रेखा थापाले आफूलाई अहिले पनि माओवादी केन्द्रको एजेण्डा मनपर्ने बताएकी छिन् । राजधनीबाट प्रसारण हुने एक एफएम रेडियोलाई अन्तर्वार्ता दिने क्रममा रेखाले आफूलाई माओवादी अध्यक्ष प्रचण्डमाथि विश्वास रहेको समेत खुलासा गरिन् । ‘माओवादी पार्टीले...

धेरै पारिश्रमिक पाउने बलिउडका टप १० कलाकार

२०७४ असार ३० गते ९:०३

अमिर खानः ६० करोड सलमान खानः ६० करोड ऋतिक रोशनः ५० करोड शाहरुख खानः ४५ करोड अक्षय कुमारः ४० करोड अजय देवगनः २५ करोड रणवीर कपुरः २५ करोड रनवीर सिंहः २० करोड अमिताभ बच्चनः २० करोड साहिद कपुरः १५ करोड...

अनिता र नारायणको आयो दमदार ‘फेसबुक स्टाटस’

२०७४ असार २९ गते १२:१०

काठमाण्डु, २९ असार – गायक अनिता पन्त खनाल र नारायण भट्राईले ‘फेसबुकमा स्टाटस’ बोलको तीज गीत बजारमा ल्याएका छन् । डिल्लिराम रेग्मीको लय र शब्द रहेको गीतमा अनिता पन्त खनाल र नारायण भट्राईको स्वर रहेको छ । शिशिर श्रेष्ठको निर्देशन रहेकोे गीतमा मिन खनाल...

नवाजुद्दीनले दिए पहिलोचोटि ‘हट किस सिन’

२०७४ असार २९ गते १२:००

गम्भीर भूमिकाका लागि कहलिएका बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दूकबाज’ मा हट किस सिन दिएका छन् । सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेत्री बिदिता बेगसँग नवाजको किस सिन समावेश गरिएको हो । ट्रेलर रिलिज भएलगत्तै किस सिनबारे चर्चा...

विराट र अनुष्का अमेरिकामा डेटिङ गर्दै

२०७४ असार २९ गते ८:३३

एजेन्सी– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली प्रेमिका अनुष्का शर्मासँग छुट्टी मनाउन आफ्नो अमेरिका लागेका छन् । उनहिरु ५ जुलामा हुने आइफा अवार्ड मा सहभागी हुन त्यसतर्फ लागेबो भनिए तापनि अवार्ड हुनभन्दा धेरै समय पहिला गएकाले रहस्य अर्कै रहेको बताइएको छ । बुधबार विराटले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us