रंग-तरङ

मिष्टर एण्ड मिस प्लानेट सौन्दर्य प्रतियोगिता

२०७४ साउन ३१ गते १२:२१

काठमाण्डु, ३१ साउन – एसएन इनटरटेन्मेण्ट प्रालिले मिष्टर एण्ड मिस प्लानेट नेपाली सिजन–१ (सौन्दर्य प्रतियोगिता) गर्न लागेको छ । प्रतियोगितामा १६ देखि २६ वर्षसम्मका युवाले सहभागिता जनाउन सक्ने छन् । अडिसनमा हरेक भेग र हरेक ठाउँका नेपाली सहभागी हुनसक्ने छन् । अडिसनको फर्म एसएन...

क्यानाडाको टोरोन्टोमा दुई चलचित्र सम्मानित

२०७४ साउन ३१ गते ११:४३

काठमाण्डु, ३१ साउन – क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका छन् ।   पहिलोका निर्देशन राजकुमार राईले तथा ड्याडाको निर्देशन पूजा गुरुङ र विभूषण बस्नेतले गरेका थिए । टोरन्टो नेपाली फिल्म फेस्टिबल आयोजक समितिले...

दीपक, दीपा र प्रियंकाले गरे बाढी पीडितलाई सहयोग

२०७४ साउन २९ गते १२:२८

विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशभरका अधिकांश भाग डुबानमा परेका छन् । यसले नागरिकहरुमा प्रत्यक्ष प्रभाव परेको छ । धेरैले घरवार गुमाएका छन् भने अधिकांशकको घरमा पानी पसेको छ । देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि जनताको सहयोगमा कलाकारहरु पनि अगाडि सरेका...

यसकारण सलमान खानले वितरकलाई फिर्ता गरे ३२ करोड

२०७४ साउन २६ गते १२:३२

नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’ले इदमा निकै कमजोर व्यापार गर्‍यो । चलचित्र असफल हुँदा यसका वितरकले ६५ करोड भन्दा बढी घाटा सहनुपर्‍यो । वितरक चुर्लुम्ब डुबेपछि उनीहरुले सलमानसँग राहतका लागि हारगुहार नै गरे । सलमानले यो चलचित्र रिलिज अगावै वितरकलाई वेचिसकेकाले पनि उनलाई...

भारतीय अभिनेत्री ऋचा चड्डालाई स्वाइन फ्लु

२०७४ साउन २५ गते ११:२२

एजेन्सी, केही समयअगाडि भारतीय सेलिबे्रटीहरुमा स्वाइन फ्लुको संक्रमण निकै बढेको छ । केही दिनदेखि बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव स्वाइन फ्लुबाट पीडित छन् । हाल उनीहरूको उपचार भइरहेको छ । आमिर र किरणपछि अभिनेत्री ऋचा चड्डालाई पनि स्वाइन फ्लु भएको...

हास्यकलाकार भन्छन्ः व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ

२०७४ साउन २४ गते १२:३९

काठमाण्डु, २४ साउन – नेपाली हास्य व्यङ्ग्य कलाकारहरूले व्यङ्ग्य विधा छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार रिपोर्टस क्लब नेपालले गाईजात्राको अवसर पारी आयोजना गरिएको एक कार्यक्रममा कलाकारहरूले व्यङ्ग्य शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा चर्चित कलाकार मनोज...

आमिर खानलाई स्वाइन फ्लु

२०७४ साउन २३ गते ९:४२

एजेन्सी– बलिउड अभिनेता आमिर खान स्वाइन फ्लुबाट प्रभावित भएका छन्। खान सँगै उनी श्रीमती किरण रावसमेत स्वाइन फ्लुबाट प्रभावित भएकी छन् । तर, उनीहरुलाई अस्पताल भनो भर्ना गरिएको छेन । भारतीय संचारमाध्यमका अनुसार दुवै जनाको घरमै उपचार भइरहेको छ । ५२ वर्षीय आमिर एउटा...

यस्तो आयो ‘छक्का पन्जा २’ को फस्टलुक

२०७४ साउन २२ गते १२:२८

काठमाण्डु, २२ साउन – असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा २ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरेकी हुन् । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाहा...

मोटाएकी अनुष्का प्रभासको फिल्मबाट ‘आउट’, श्रद्धालाई चिठ्ठा पर्यो

२०७४ साउन २२ गते १२:१४

मोटाउनु भनेको हिरोइनहरुका लागि अभिषाप नै भइदिन्छ । यस्तै भएको छ अनुष्का शेट्टीलाई । फिल्म बाहुबलीमा अनुष्का र प्रभासको जोडीले तहल्का मच्चाएको थियो । धेरै दर्शकहरुले आगामी फिल्ममा पनि यो जोडीलाई हेर्न पाउने प्रतिक्षा गरिरहेका छन् । प्रभासको आगामी फिल्म ‘साहो’ मा उनको अपोजिटमा...

शाहरुखले आमिर खानलाई सोधेः तिमी कहिले मेरो फिल्म हेर्न आउँछौं ?

२०७४ साउन २१ गते १२:४८

प्रायः सधै विवादमा रहने बलिउडका दुई खान विस्तारै नजिकिन थालेका छन् । पहिले सलमान खान, यसपछि अहिले आमिर खानले बलिउडका बादशाह शाहरुख खानको शुक्रबार रिलिज भएको फिल्म ‘जब ह्यारी मेट सेजल’ को लागि बधाई दिएका छन् । यसले शाहरुखलाई थप उर्जा मिलेको छ ।...

विकिनीमा नायिका इशा

२०७४ साउन २१ गते ११:५७

नायिका इशा गुप्ताको बलिउडमा खासै चर्चा भने छैन । तर, पनि उनले बलिउडका चर्चित नायकसँग पर्दा शेयर गरिरहेकी छिन् । इशाले पोष्ट गरेको विकिनी फोटोले सामाजिक संजालमा तरंग उत्पन्न गराइदिएको छ । इशाले कालो विकिनीमा कामुक फोटोसुट गरेकी छिन् । चलचित्र ‘वादशाहो’को रिलिज पर्खिरहेकी...

चर्चित भारतीय अभिनेता सुनिल शेट्टी चन्द्रागिरीमा

२०७४ साउन २१ गते ११:३१

काठमाण्डु, २१ साउन – भारतका चर्चित अभिनेता सुनिल शेट्टी आज काठमाण्डुको चन्द्रागिरीमा पुगेका छन् । चन्द्रागिरीको भ्रमणमा क्रममा अभिनेता सेट्टीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे । अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us