रंग-तरङ

‘जुली २’हट दृश्य बाहिरियो, नायिका तनावमा

२०७४ मंसिर ८ गते १२:०३

एजेन्सी, भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण कुनै समय चर्चामा रहेकी नायिका राय लक्ष्मीले हिन्दी चलचित्र ‘जुली–२’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । चलचित्र रिलिज अघि नै केही इन्टिमेट दृश्य अनलाइन मार्फत बाहिरिएको छ । केहि दृष्य बाहिरिएपछि आफू तनावमा रहेको भन्दै उनले...

मिस वर्ल्‍ड २०१७ को ताज मानुषी चिलरलाई

२०७४ मंसिर ३ गते १२:०४

काठमाण्डु, ३ मंसिर – मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन् । चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन् । भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्...

चलचित्र ‘छक्का पञ्जा–२’ ले यसरी मनायो ५१ औं दिन

२०७४ मंसिर १ गते १४:१५

काठमाण्डु, १ मंसिर – राजधानी लगाएत देशभर प्रदर्शन भैरहेको फिल्म ‘छक्का पञ्जा–२’ ले प्रदर्शनको ५१ दिन पार गरेको छ । फिल्म प्रदर्शनको ५१ औँ दिनको अवसर पारेर निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका कलाकार, निर्माता निर्दशक, प्राविधिक तथा फिल्मसँग सम्बन्धित सबैलाई मायाको...

नेपालमा खुल्यो ‘प्रोजेक्ट वान’ व्याण्ड

२०७४ कार्तिक ३० गते १५:४२

काठमाण्डु, ३० कात्तिक – नेपालका चर्चित व्याण्डका सदस्यहरु एक भई नयाँ व्याण्डको शुरुवात गरेका छन् । राजधानीमा हालै भेला भएका उनीहरुले नयाँ व्याण्डको रुपमा ‘प्रोजेक्ट वान’ शुरु गरेका हुन् । यो व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम...

‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक

२०७४ कार्तिक २२ गते ११:२२

एजेन्सी, यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’ बक्स अफिसमा असफल भएका कारण पनि बलिउड नायक सलमान खानलाई ठूलो चुनौती छ । यसैले, उनी फेरि आफ्नो एक्सन अवतारमा फर्किएका छन् । डिसेम्बर २२ मा रिलिज हुन लागेको सलमान खान र नायिका कट्रिना कैफ अभिनित...

‘बाहुबली’ की अुनष्का कारको सौखिन् !

२०७४ कार्तिक २१ गते ११:२२

एजेन्सी, हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् छिन् । चलचित्रमा आउनु अघि उनको नाम स्विटी थियो । उनको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै छिन् । १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास...

रेस्टुरेन्टमा दीपिका र रणवीरबीच हानाहान

२०७४ कार्तिक १८ गते १४:२८

एजेन्सी, केही वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणबीच सम्वन्ध विग्रेको खबर छ । उनीहरुबीच ब्रेकअप नै भइसकेको चर्चा भारतीय मिडियाहरुले गर्न थालेका छन् । मिडिया रिपोर्टका अनुसार हालै मात्र एउटा रेस्टुरेन्टमा डिनर खान पुगेका उनीहरुबिच झगडा परेको थियो । झगडा...

प्रियंका चोपडा विश्वकै शक्तिशाली महिलाको सूचीमा

२०७४ कार्तिक १७ गते १२:३०

एजेन्सी, बलिउडकी ‘देशी गर्ल’का रूपमा परिचित नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । बलिउडबाट हलिउडको यात्रामा संघर्षरत प्रियंकालाई ‘फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार समग्र सूचीमा प्रियंका ९७ औं...

सर्वेन्द्र खनाललाई ‘फाटेको जुत्ता’ चलचित्रका निर्माताको यस्तो उपहार

२०७४ कार्तिक ६ गते १२:५३

काठमाण्डु, ६ कात्तिक – निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरेका छन् । अर्जुनले सामाग्री हस्तान्तरणपछि सवेन्द्र खनाल निकै खुशी भएको बताए । ट्राफिकसँग ट्राफिक व्यवस्थापनका लागि पर्याप्त सामाग्री नरहेको भन्दै सहयोग गरेको...

देउसीभैलोमा देउवा र ट्रम्पको दोहोरी !

२०७४ कार्तिक २ गते ११:३३

काठमाण्डु, २ कात्तिक – दीपावली २०७४ को अवसरमा कलाकारहरुले देशमा विद्यमान राजनीतिक कुसंस्कार र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक देउसीभैलो प्रस्तुत गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले बुधबार संयुक्तरूपमा प्रज्ञा–प्रतिष्ठानमा देउसी–भैलोसँगै सांगीतिक प्रस्तुतिसमेत गरे । कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर...

स्टार श्वेता तिवारीको दोस्रो विहे पनि टुट्ने संघारमा, कारण यस्तो

२०७४ असोज ३० गते ११:०७

एजेन्सी, भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ को प्रथम संस्करणकी विजेता तथा टेलिभिजन स्टार श्वेता तिवारीको पहिलो विहे अल्पायूमै टुटेका थियो । अहिले उनको दोस्रो विहे पनि टुट्ने संघारमा पुगेको छ । श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विहे गरेकी थिइन्...

छोरीको विकिनी तस्बिरका कारण शाहरुख खान तनावमा !

२०७४ असोज २८ गते १५:२६

एजेन्सी, बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ । केही समय अगाडि साहरुखकी छोरी सुहानाको विकिनी तस्बिर सामाजिक संजाल र मिडियामा भाइरल नै भयो । साहरुखले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us