रंग-तरङ

गाएक हेमन्त शर्माको नयाँ गीत ‘कुसुम….’ बजारमा

२०७४ माघ २७ गते १३:०३

काठमाण्डु,माघ २७ – गायक हेमन्त शर्मा नयाँ गीत लिएर आफ्ना दर्शक स्रोतामाझ आएका आएका छन् । ‘कुसुम….’ बोलको गीतमा शब्द भने लेख कार्कीले लेखेका हुन् । बिबि अनुरागीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।...

सलमान खानसँग साइडमा नाच्न मेरो प्रोफेसनल इथिक्सले दिँदैनः नायिका स्वस्तिमा

२०७४ माघ २६ गते १४:४७

काठमाण्डु, २६ माघ – नायिका स्वस्तिमा खड्काले सलमान खानसँग हिन्दी गीतमा साइडमा नाच्न आफ्नो प्रोफेसनल इथिक्सले नदिने बताएकी छन् । बलिउडका सुपरस्टार नायक सलमान खान सहभागी हुने कार्यक्रम ‘दबंग द टुर नेपाल’ कार्यक्रममा आयोजकहरुले हिन्दी गीतमा कोरशमा नाच्न गरेको प्रस्तावलाई अस्वीकार गर्दै उनले यस्तो...

निर्देशक राजेन्द्र खड्गी पक्राउ

२०७४ माघ २६ गते ७:५२

काठमाण्डु, २६ माघ– प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई आज ठमेलबाट पक्राउ गरेको ब्यूरोका...

अन्ततः केकीले गरिन चार जनासँग एकसाथ प्रेम, को को परे ती भाग्यमानी !

२०७४ माघ २५ गते १४:२५

काठमाण्डु,२५ माघ – नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको कमेडी चलचित्र ‘हुर्रे’को ट्रेलर सार्वजनिक भएको छ । आगामि फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने हुर्रेको बुधबार ट्रेलर सार्वजनिक भएको हो। यो चलचित्रमा नायिका केकी अधिकारीले चार जनासँग प्रेम गरेकी छन् । केकीले एकैसाथ चारजनासँग...

कुन्दन घिमिरेको ‘ओ बेबी’ गीत रिलिज

२०७४ माघ २५ गते १०:२१

काठमाण्डु, २५ माघ – कुन्दन पाठकको आवाज रहेको ‘ओ बेबी’ बोलको गीत रिलिज भएको छ । पाठककले प्रेम दिवसलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका हुन् । गीतमा पाठक र मदन भण्डारीको शब्द रहेको छ। संगीत पनि स्वयम कञ्चनकै हो । भिडियोमा पुष्पल खड्का र...

सलमान खानले गरे नेपालीलाई यस्तो प्रश्न

२०७४ माघ २५ गते ९:१०

काठमाण्डु, २३ माघ– बलिउडका अभिनेता सलमान खान ‘दबंग टुर’ अन्र्तगत नेपाल आउँदैछन । सलमानले बुधबार ट्वीटरमार्फत ‘नेपाल अब आपकी बारि स्वाग से स्वागत नहि करोगे हमारा’ (नेपाल अब तपाईँको पालो स्वागले स्वागत गर्ने होइन हाम्रो) लखेका छन् । ओडीसी इन्टरटेनमेन्ट, जेइ इभेन्ट तथा सलमानखान...

‘एरेन्ज लभ’को परिकल्पना सार्वजनिक

२०७४ माघ २४ गते १७:३५

काठमाण्डु, २४ माघ – एस.एन ईन्टरनेशनल ईभेन्टस्द्धारा निर्मित वेव सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा एस.एन ईन्टरनेशनल ईभेन्टस्ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारि दिएको छ । वेव सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा लेखक फराज अर्पणले २१ औँ शताब्दिमा...

नेपाल आउन लागेका सलमान खानले दिए यस्तो अभिव्यक्ती

२०७४ माघ २४ गते १५:०९

काठमाण्डु, २४ माघ – बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउने जनाउँदै ट्वीट लेखेका छन् । ‘दबंग–द टूर’मा नेपाल आउन लागेका उनले बुधबार ट्वीट गर्दै भने, ‘नेपाल अब आपकी वारी, स्वाग से स्वागत नहीं करोगे हमारा ?’ हालै सार्वजनिक भएको फिल्म ‘टाइगर जिन्दा हे’...

अन्ततः दीपक र दीपा विवाह बन्धनमा बाधिए !

२०७४ माघ २४ गते १३:५९

काठमाण्डु, २४ माघ – हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमी प्रमीकाको रुपमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले...

फिल्म ‘पद्मावत’ पछि कंगना रनावत अभिनित फिल्म ‘मनिकणिका’ पनि विवादमा

२०७४ माघ २४ गते १२:२५

माठमाण्डु, २४ माघ – बलिउड फिल्म ‘पद्मावत’ पश्चात फिल्म ‘मनिकर्णिका’ पनि विवादित भएको छ । अभिनेत्री कंगना रनावतको अभिनय रहेको फिल्मको विरुद्ध सर्व ब्राह्मिण महासभा समूह उत्रिएको छ। महासभा समूहले फिल्मको कथा परिकल्पना गरेर लेखिएको र त्यसमा रानी लक्ष्मी बाई र ब्रिटिस अफिसर रोबर्ट...

करिश्माको सुन्दरतामा के छ त्यस्तो जुन अहिलेका चर्चित नायिकामा छैन

२०७४ माघ २४ गते ११:४०

काठमाण्डु, २४ माघ – नायिका करिश्मा मानन्धर पहिरनको मामालामा सधै नै अगाडि छिन् । उमेरले ४० काटेपनि सुन्दरतामा करिश्मालाई अहिलेका नयाँ नायिकाले पनि भेट्न सक्दैनन् । झन्, पहिरन लगाउने बिषयमा त उनको अगाडि अहिलेका चर्चित नायिकाहरु पनि फिक्का देखिन्छन् । करिश्मा मानन्धर मंगलबार बेलुकी...

सलमानले भनेः मैले केटी पाएँ

२०७४ माघ २३ गते १५:३०

एजेन्सी । बलिउडका सबैभन्दा ‘एलिजिबल ब्याचलर्स’ मा नम्बर एकमा रहेका सलमान खानले केटी पाएका छन् । मंगलबार दिउँसो सलमान आफैले ट्वीट गर्दै एक लाइन लेखेका छन्, ‘मुझे लड्की मिल गई’ अर्थात ‘मैले केटी पाएँ ।’ सलमान खानको एक लाइनको ट्वीटले सामाजिक सञ्जालमा तरंग पैदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us