काठमाण्डु, २ फागुन – आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्याफे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम...
काठमाण्डु, २ फागुन – विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडको रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको पाईन्छ । यो दिन प्रेमिप्रेमीकाले एक अर्कालाई...
काठमाण्डु, २ फागुन – आज प्रेम दिवस । प्रेम गर्ने जोडिहरुका लागी एकदमै स्पेशल दिन हो आज । यो दिनलाई लक्षित गरेर बजारमा थुप्रै गीत संगीतहरु आएका छन् तर ति मध्ये स्पेशल ४ गीत यस्ता रहेका छन् । पल शाह र सन्ध्याको रोमान्स(हेर्नुहोस) भ्यालेन्टाइन...
काठमाण्डु, १ फागुन – चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार झापामा दुर्घटनाग्रस्त भएको छ । सोमबार मध्यराति १२ बजे ‘तक्मे बुढा’ सहित ‘फुर्के नम्बर १’ ६ जना कलाकार चढेको कार मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्कने क्रममा...
एजेन्सी । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो अहिले भाइरल बनेको छ । उक्त भिडियोमा देखिएकी युवतीको रुप र आँखाको एक्सप्रेसनको निकै तारिफ भएको छ । भिडियोमा देखिएकी युवती नायिका प्रिया प्रकाश वारियर हुन् । उनी मलायालम चलचित्र ‘उरु अदार लभ’ बाट डेब्यु...
काठमाण्डु, २९ माघ – ‘माई भ्यालेनटाइन’ अर्थात मेरो भ्यालेनटाइन । शीर्षक नै काफी छ कि यो पक्कै एउटा प्रेमकथा हो । १४ फेब्रुअरी अर्थात प्रणय दिवशलाई लक्षित छोटो फिल्म हो, ‘माई भ्यालेनटाइन’ । ‘भ्यालेनटाइन–डे’ लाई युवापुस्ता भनौं वा प्रेमजोडीले महत्वका साथ लिइरहेका बेला यो फिल्म...
एजेन्सी । बलिउड नायिका सोनाक्षी सिन्हा लामो समयदेखि एक यूवकको प्रेममा छिन् । तर, उनले कहिल्यै पनि आफ्नो प्रेमलाई भने स्वीकार गरिनन् । सोनाक्षी बन्टी सचदेवको प्रेममा रहेको खबर लामो समयदेखि सार्वजनिक भएको थियो । यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए...
काठमाण्डु, २८ माघ – विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ । गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ । नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को...
एजेन्सी । अमेरिकाका प्रसिद्ध म्युजिक डाइरेक्टर क्वीन्सी जोन्सले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाकासँग आफू डेटिङमा रमाएको बताएका छन् । उनको यो भनाइ सार्वजनिक भएलगत्तै विवादित बनेको छ । म्युजिक डाइरेक्टर क्वीन्सी ८४ वर्षका भए भने टम्पकी छोरी इवाका भर्खर ३६ वर्षकी भईन् ।...
काठमाण्डु, २७ माघ – कामरेड ओलीले गुलावको फूल किन्नुभो । एकफेर सुँघ्नुभो र भन्नुभो, हन के फूल राख्या यो ? सुँघ्दै पसिना गनाउने । अलि हरर बास्नेदार छैन ? परफिम् जस्तो । अगरबत्ती जस्तो । चमेली बास्ना छुटाउने खालको । साउजीले भन्नुभो, यो स्पेशल...
काठमाण्डु,माघ २७ – गायक हेमन्त शर्मा नयाँ गीत लिएर आफ्ना दर्शक स्रोतामाझ आएका आएका छन् । ‘कुसुम….’ बोलको गीतमा शब्द भने लेख कार्कीले लेखेका हुन् । बिबि अनुरागीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।...
काठमाण्डु, २६ माघ – नायिका स्वस्तिमा खड्काले सलमान खानसँग हिन्दी गीतमा साइडमा नाच्न आफ्नो प्रोफेसनल इथिक्सले नदिने बताएकी छन् । बलिउडका सुपरस्टार नायक सलमान खान सहभागी हुने कार्यक्रम ‘दबंग द टुर नेपाल’ कार्यक्रममा आयोजकहरुले हिन्दी गीतमा कोरशमा नाच्न गरेको प्रस्तावलाई अस्वीकार गर्दै उनले यस्तो...