एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन पछिल्लो दुई वर्ष कुनै फिल्ममा देखिएका छैनन् । तर यो सिलसिलाको अन्त्य भएको छ । उनले ‘मनमर्जिया’मा काम गर्न थालेका छन् । दुई वर्षपछि ट्विटमा उनले यसका लागि शुभेक्षा मागेका छन् । फिल्म सुटिङको एकदिन अगाडी उनले फिल्मको...
काठमाण्डु, १८ फागुन – बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । सलमानको ‘दबंग द टुर’ १० मार्चमा काठमाण्डुमा हुने तय...
काठमाण्डु, १७ फागुन – पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जयकिशन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबारदेखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ...
काठमाण्डु, १७ फागुन – आगामी बैशाख २१ गतेदेखि फिल्म ‘डमरुको डन्डीबियो’ प्रदर्शनमा आउने भएको छ । छेतेन गुरुङ निर्देशित यो फिल्म वैशाख २१ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको विनोद गुरुङले जानकारी दिए । बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई पस्किन खोजिएको फिल्मको पटकथा अभिनेता...
एजेन्सी । २८ फेब्रुअरी रातमा बलिउड अभिनेत्री श्रीदेवीको ट्वीटर ह्याण्डलबाट ट्वीट भयो । ट्वीटमा जारी सन्देश पढेपछि धेरैले थाह पाए, श्रीदेवीको ट्वीटर ह्याण्डलबाट उनका श्रीमान् बोनी कपुरले सन्देश जारी गरेका रहेछन् । बोनी कपुरले लेखेका छन्, ‘एउटा साथी, श्रीमती एवं जवान छोरीहरुको आमाको अभावलाई...
काठमाण्डु, १५ फागुन – अभिनेत्री प्रियंका कार्कीको आज जन्मदिन परेको छ । २७ फेब्रुअरी १९८७ मा काठमाण्डुको लाजिम्पाटमा जन्मेकी प्रियंका अहिलेकी सबैभन्दा व्यस्त नायिका हुन् । लगातार फिल्महरु फ्लप हुँदै गए पनि उनको व्यस्ततामा त्यसले कुनै असर गरेको छैन । अचेल नायक आयुष्मान देशराज...
एजेन्सी । बलिउडकी सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको सर्टिफिकेटमा श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको बताइएको छ । चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । उनी आफ्नो...
काठमाण्डु, १४ फागुन – हङकङ प्रहरीले नेपाली चलचित्र ‘२ रुपैयाँ’ को प्रदर्शनमा रोक लगाएको छ । आइतवार जे हेनेरी ल्यूङ कम्युनिटी हल युमातेईमा प्रदर्शन गर्न थाल्दा उक्त चलचित्र प्रदर्शनीमा रोक लगाइएको थियो । बाजपाटन समाज र जोर्डन गायजले ‘पोखराका अनाथ बालबालिकाको सहयोगार्थ‘ चलचित्र प्रदर्शन...
काठमाण्डु, १४ फागुन – तरकारीवालीबाट परिचित कुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्वजनिक भएको छ । गीतमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठको अलवा कबिर खड्का र मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारीको समेत अभिनय देख्न सकिन्छ ।...
काठमाण्डु, १३ फागुन – चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाण्डुमा एक विशेष कार्यक्रम बीच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा...
एजेन्सी । भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित फिल्म बन्ने भएको छ । पौराणिक धार्मिक कथामा आधारित ५ सय करोड भारतीय रुपैयाँ लगानी रहने यो फिल्म निर्माणका लागि निर्माणपक्षले भारतको उत्तर प्रदेशस्थित योगि आदित्यनाथको...
एजेन्सी । शनिबार राति निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीलाई अन्तिम फिल्म ‘जिरो’ मा देख्न पाइने भएको छ । उक्त चलचित्रमा शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफ अभिनित यो फिल्ममा श्रीदेवी अतिथि भूमिकामा देखिने टाइम्स अफ इण्डियाले जनाएको छ । ‘जिरो’ आगामी २१ डिसेम्बरमा...