काठमाण्डु, २५ फागुन – कमेडियन कपिल शर्मा नयाँ कार्यक्रम लिएर पुनः काँचको पर्दामा देखिने भएका छन् । ‘फेमेली टाइम वीथ कपिल शर्मा‘ नामक कार्यक्रममार्फत उनी पुनः टेलिभिजन प्रवेश गर्न लागेका हुन् । कपिलको यो कार्यक्रम आउँदो २५ मार्चदेखि प्रशारण हुने भएको छ । कपिलको...
काठमाण्डु, २५ फागुन – बलिउड सुपरस्टार को निधनले बलिउड यतिबेला शोकमा छ । यद्यपि, उनका फ्यानहरूका लागि सान्त्वना मिल्ने एउटा समाचार बाहिरिएको छ । मान्जा मोहित मारवाहको विवाहमा दुबई गएका वेला श्रीदेवीको होटेलको बाथटबमा डुबेर निधन भएको थियो । २८ फेब्रुअरीमा मुम्बईमा अन्त्येष्टि गरिँदा...
काठमाण्डु, २५ फागुन – बिग बोस ११ की विवादित प्रतियोगी अर्शी खान फेरि चर्चामा आएकी छिन् । यसपटक भने उनी गलत कुराले नै चर्चामा आएकी हुन् । मुम्बई कान्दिवलीस्थित साई धाम मन्दिरका पुजारी रमेश जोशीले अर्शीले ४० हजार भारु उधारो लिएर नतिरेको आरोप लगाएका...
काठमाण्डु, २५ फागुन – नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । अगामी फाल्गुण ३० गते काठमाण्डुको होटल सोल्टीमा आयोजना गरिएको...
काठमाण्डु, २४ फागुन – पहिलो नेपाल आइडल बनेका बुद्ध लामाले आफूले पुरस्कारमा जितेको कार नपाएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् । फोसबुकमा एक मिनेटको अडियो क्लिपमा उनले भनेका छन्, ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ । तर ब्लुबुक पाएको छैन । ब्लुबुक नपाएपछि...
काठमाण्डु, २३ फागुन – श्रीदेवीको मृत्युपछि उनका पति बोनी कपुर निकै नै भावुक भएका छन् । उनी अहिले यसरी बाँचिरहेछन् जसरी श्रीदेवी बाँच्न चाहन्थिन् । उनले आफ्नी छोरीको जन्मदिन पनि श्रीदेवीकै रुचिअनुसार गरेका थिए । अब उनी श्रीदेवीको जीवनमाथि एउटा डकुमेन्ट्री बनाउन गइरहेका छन्...
काठमाण्डु, २३ फागुन – नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्यटेलिश्रृंखला जिरे खुर्सानीबाट यसका ‘मास्टरमाइन्ड’ जितु नेपाल अलग भएका छन् । उनी यस टेलिश्रृंखलाका निर्देशक, लेखक तथा प्रमुख कलाकार थिए । आर्थिक तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि छोडेको उनले बताए । ‘आफ्नो व्यस्तताबीच...
काठमाण्डु, २२ फागुन – बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी यतिबेला चर्चामा छिन् । एकाएक जुम्ल्याहा बच्चाको आमा बनेको खुलासा गरेर उनी चर्चामा आएकी हुन् । सन्नीले आफ्ना जुम्ल्याहा बच्चाको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । लगत्तै उनको ट्रोल सुरु भएको थियो...
मुम्बई, २२ फागुन – बलिउडकी दिग्गज कलाकार ‘शम्मी आन्टी’को निधन भएको छ। ‘देख भाई देख’, ‘कूली नम्बर १’ तथा ‘खुदा गवाह’जस्ता हिट फिल्ममा काम गरेकी शम्मीको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले दुई सय फिल्ममा काम गरेकी छन्...
काठमाण्डु, २२ फागुन – धेरै नायिकालाई जाडो महिना मन पर्दैन । जाडोमा बाक्लो कपडा लगाएर हिड्नु पर्ने वाध्यता हुन्छ । हुनत, माघ महिनाको जाडोमा पनि नायिका प्रियंका कार्कीले पारदर्शी पहिरन लगाएर कार्यक्रममा पुगेको मिडिया र दर्शकले विर्सिएका छैनन् । नायिका प्रियंका कार्कीलाई जाडो महिनाले...
काठमाण्डु, २२ फागुन – अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको ‘सिइओ अफदिइयर’ अवार्डका लागी भोटिङ्ग खुल्ला भएसँगै यसको चर्चा पनि चुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका...
काठमाण्डु, २२ फागुन – अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने पक्का भएको छ । फाल्गुन २८ गते नविन प्रधानसँग अशिष्माले विवाह गर्ने तय भएको छ । उनले नविनसँग मागी विवाह गर्न लागेकी हुन् । अशिष्माका हुनेवाला श्रीमान पेसाले चार्टर्ड अकाउन्टेन्ट हुन । काठमाण्डु मध्य...