रंग-तरङ

को हुन् यी अभिनेत्री, जो इन्स्टाग्राममा यसरी भाईरल बन्दैछिन् ?

२०७४ चैत ५ गते १५:४०

मुम्बई, ५ चैत – अहिले सामाजिक सञ्जालको इष्टाग्राममा भाइरल बनिरहेकी छिन् यी अभिनेत्री साक्षी प्रधान । उनी फेरि चर्चा पाउन सफल भएकी छिन् अर्को कामुक तस्विर पोष्ट गरेर । उनले हरेक पटक नयाँ–नयाँ खालका कामुक तस्विरहरु इष्टाग्राममा पोष्ट गरी भाइरल बन्ने गर्दछिन् । उनले...

ज्याकलिनको ‘एक दो तीन’ सार्वजनिक

२०७४ चैत ५ गते १२:४०

काठमाण्डु, ५ चैत – टाइगर श्राफ र दिशा पटानी अभिनित नयाँ फिल्म बागी २ को ‘एक, दो, तीन’ गीतको रिमेक सार्वजनिक भएको छ । तेजाब फिल्मको बहुचर्चित गीतमा माधुरी दिक्षितको अभिनय रहेको थियो । गीतमा श्रीलंकाली सुन्दरी ज्याकलिन फार्नाण्डेज आर्कषक रुपमा प्रस्तुत भएकी छिन्...

रेखाले ऐश्वर्यालाई लेखिन् भावुक पत्र

२०७४ चैत ५ गते १२:३०

काठमाण्डु, ५ चैत – बलिउड चर्चित अभिनेत्री रेखाले अहिलेका अभिनेत्रीलाई निकै प्रेम गर्छिन् । चाहे दीपिका पादुकोण हुन् या विद्या बालन या त सोनम कपुर नै किन नहून् । उनीहरू सबैलाई रेखाले प्रेमले हेर्छिन् । उनीहरू पनि रेखालाई सम्मानले प्रेम गर्ने गर्छन् । रेखा...

आयुस्मान र प्रियंका कार्कीको जोडी अब ‘चंगाचेट’मा

२०७४ चैत ४ गते १५:५८

काठमाण्डु, ४ चैत – रियल लाइफका जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाइ अब रिल लाइफमा पनि देखिन पाइने भएको छ । खुलल्म–खुल्ला प्यारमा रमाएको यो प्रेम जोडीलाई चलचित्र ‘चंगाचेट’ मा देखिन पाइने भएको हो । यसअघि चलचित्र कथा काठमाण्डु मा पनि यो जोडीले...

मानव तस्करीको आरोपमा भारतीय पप गायक मेहेन्दीलाई दुई वर्ष जेल

२०७४ चैत ४ गते १५:५१

काठमाण्डु, ४ चैत – भारतीय पप गायक दलेर मेहेन्दीलाई मानव तस्करीको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । यद्यपि उनी धरौटीमा छुटेका छन् । पञ्जावको अदालतले दलेरसहितका ७ जनाले सन् २००३ मा मानिसहरुलाई पश्चिमी देशहरुमा पुर्‍याउने झूठो आश्वासन दिएर ठूलो रकम लिएकोमा शुक्रबार...

अनुष्का शर्मा गर्भवती !

२०७४ चैत ४ गते १५:४१

काठमाण्डु, ४ चैत – अनुष्का शर्मा र विराट कोहलीको विबाह भएको ३ महिना भैसकेको छ । दुबै अहिले आ–आफ्नै काममा ब्यस्त छन् । सामाजिक सञ्जालमा रोमान्टिक तस्वीर शेयर गर्ने कार्यलाई दुवैले जारी राखेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा नयाँ खबर चर्चाको विषय...

दीपिकाको बारेमा यसो भन्छन् रणवीर सिंह !

२०७४ चैत ४ गते १२:२०

काठमाण्डु, ४ चैत – बलिउड अभिनेता रणवीर सिंहले पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । उनले भारतीय टेलिभिजनको एक कार्यक्रममा बोल्दै दीपिकालाई पाएर आफू निकै खुशी भएको बताएका छन् । उनले भनेका छन् ‘यो सम्बन्ध आपसी माया जस्तो हो...

प्रथम खोटाङ आइडल बने तेजकुमार राई

२०७४ चैत ४ गते १०:४६

खोटाङ, ४ चैत – सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र...

पूनम पाण्डे र नताशालाई ल्याएर भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ

२०७४ चैत ३ गते १२:०६

काठमाण्डु, ३ चैत – बलिउड अभिनेत्री पूनम पाण्डे र बलिउडमा काम गरिरहेकी सर्बियन मोडल नताशा स्तानकोभिकलाई ल्याएर भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ गरिने भउको छ । भैरहवामा खुलेको टाइगर प्यालेस रिसोर्टको ग्रान्ड ओपनिङका लागि आज शनिबार पूनम पाण्डेले लाइभ पफर्मेन्स दिँदैछिन् । हिजो शुक्रबार नताशाले...

पारसलाई सम्झिँदै कन्निकाले सार्वजनिक गरीन् रोमान्सका तस्वीर

२०७४ चैत ३ गते ११:४६

काठमाण्डु, ३ चैत – पूर्व युवराज पारशकी प्रेमिका कन्निका चाइसर्नले पारशसँगका पुराना तस्वीरहरु फेसबुकमार्फत् फेरि सार्वजनिक गरेकी छन् ।   पत्नी हिमानीसँग छुट्टिएर रहेका पारशकी प्रेमिका पारशले शुक्रबार साँझ पारशसँगका थप तस्वीरहरु सार्वजनिक गरेकी हुन् । यसअघि पनि उनले पारसँग थाइल्याण्डमा गरेका रोमान्सका तस्बिर...

‘फिल्मीखबर’द्धारा धुर्मुस सुन्तलीले पाए ‘बर्ष व्यक्ति’ को सम्मान

२०७४ चैत १ गते १३:३५

काठमाण्डु, १ चैत – सामाजिक सेवामा समेत सक्रिय रहेका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको छ । उनीहरुलाई साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको फिल्मी पत्रिका ‘फिल्मीखबर’ले ‘फिल्मीखबर बर्ष व्यक्ति’को रुपमा सम्मान गरेको हो । आफ्नो नवौँ बाषिर्कोत्सवको अवसर पारेर...

बलिउड कलाकार नरेन्द्र झाको निधन

२०७४ फागुन ३० गते १६:४४

काठमाण्डु ३० फागुन – बलिउड कलाकार नरेन्द्र झाको ५५ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ५ बजे उनको हृदयघातका कारण निधन भएको हो । बिहार मुधबानीमा जन्मेका नरेन्द्रले आफ्नो करिअर टेलिभिजन इन्डस्ट्रीबाट सुरु गरेका थिए । उनले सुपरकप्स भर्सेज सुपरभिलेन्स, बेंगुसराइ जस्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us