एजेन्सी । हालै रिलिज भएको हिन्दी चलचित्र ‘बागी–२’ को गीत ‘एक दो तीन‘’ लाई ब्यापक ट्रोल गरिएको छ । अधिकांश दर्शकले गीतमा ज्याकलिन फर्नान्डिसको डान्स मन नपरेको टिप्पणी गरेका छन् । ९० को दशकमा बनेको हिन्दी चलचित्र ‘तेजाब’ मा यही गीतमा माधुरी दिक्षितले नृत्य...
काठमाण्डु, ९ चैत – बलिउडकी प्रभावशाली नायिका कंगना रनावत आजदेखि ३१ वर्षमा लागेकी छिन् । उनले आफ्नो जन्मदिन विशेष बनाउन ३१ वटा रुख रोपेकी छिन् । बलिउडमा उनी निडर, स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । हरेक पात्रलाई न्याय गर्ने उनको कुशल अभिनयको तारिफ गरिन्छ ।...
काठमाण्डु, ८ चैत – प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार अर्थात भोली रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको...
काठमाण्डु, ८ चैत – जीवनमा कहिले काहिँ छुट्न नचाहेकै मान्छेसँग टाढिनु पर्छ त कहिले भेट्न नचाहेकै मान्छेसँग सजिलै जम्काभेट हुन्छ । यस्तै एक घट्ना घट्यो अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबीच पनि । वर्ष २०७२ मा रुचाइएको फिल्म ‘प्रेमगीत’ मा यो जोडीलाई दर्शकले...
काठमाण्डु, ८ चैत – हत्या अभियोगमा जेलमा रहेका माओवादीका नेता बालकुष्ण ढुंगेलको गीति एल्बम सार्वजनिक भएको छ । एल्बमको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, लेखक युग पाठक, माओवादी नेता राम कार्की, बालकृष्ण ढुंगेलकी छोरी विनिता ढुंगेललगायतले विमोचन गरे । एल्बममा राष्ट्रियभाव र संघर्षका कथा...
एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपियाको च्याट शो ‘भोग न्यू बीबएफएफ’ भारतमा निकै चर्चित छ । यो शोमा नेहाले विभिन्न सेलिब्रिटीहरुलाई बोलाउँछिन् र उनीहरुका नितान्त निजी कुराहरु खोतल्छिन् । हालै उनको शोमा उपस्थित भएका थिए अभिनेता शाहिद कपुर र उनकी पत्नी मिरा । उनीहरुलाई...
काठमाण्डु, ७ चैत – बलिउड नायिका कट्रिना केफ भारतको राष्ट्रिय अभियान ‘छोरी बचाउ , छोरी पढाउ’ की सद्भावना दूत बनेकी छिन् । उनले अभियान मार्फत छोरीलाई पढाउनुपर्ने र लैङिग्क समानताको वकालत गर्नेछिन् । दूत घोषित भएपछि कट्रिना भन्छिन् ‘म आफ्नो तर्फबाट अभियानमा सरिक हुनेछु...
काठमाण्डु, ७ चैत – यही आगामी चैत ३० गते प्रदर्शन मिति तय गरिएको नेपाली चलचित्र ‘नेप्टे’ को पोष्टर सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको चलचित्रको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए...
काठमाण्डु, ७ चैत – सेलिब्रिटी रोबोर्ट सोफिया बुधबार बिहान काठमाण्डुको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन् । प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन्...
एजेन्सी । बलिउड नायिका आलिया भट्ट चलचित्र सुटिङका क्रममा घाइते भएकी छिन् । बुल्गेरियामा चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा उनी घाइते हुन पुगेकी हुन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् । आलिया दृष्यलाई जीवन्तता दिन भन्दै घोडसवारी सिक्दै थिइन् ।...
काठमाण्डु, ५ चैत – ‘नेपाल आइडल सिजन–२’ भोली बाट सुरु हुँदैछ । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो । भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ । धनगढीको सुदूरपश्चिमाञ्चल...
काठमाण्डु, ५ चैत – पटक पटक भनाइबाट चर्चामा आइरहने महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेले यस पटक बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीमाथि औँला उठाएका छन् । राज ठाकरेले श्रीदेवीलाई राजकीय सम्मान दिइएकोमा सवाल उठाउँदै उनले श्रीदेवीले उनको जीवनमा कुनै गतिलो काम गर्न नसकेको भन्दै कडा...