रंग-तरङ

भुवन केसीले यसकारण तिराए छोरा अनमोललाई ११ लाख रुपैयाँ क्षतिपूर्ती

२०७४ चैत १४ गते १८:००

काठमाण्डु, १४ चैत – ३३ वर्ष पुरानो लोकप्रिय फिल्म ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति प्रयोग गर्ने निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई क्षतिपूर्तिवापत ११ लाख रुपैयाँ तिरेका छन् । त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी...

यस्तो छ नायीका केकीले बनाएको फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

२०७४ चैत १४ गते १७:४१

काठमाण्डु, १४ चैत – नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डुमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार उपस्थित थिए । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद...

कट्रिना र दीपिकालाई लिएर आलियाले फिल्म बनाउने

२०७४ चैत १४ गते १४:१३

एजेन्सी, १४ चैत – बलिउडमा कलाकारहरुबीच खरो प्रतिस्पर्धा चल्ने गर्छ । यसकैकारण कतिपयको सम्बन्ध तिक्त पनि देखिन्छ । कोही भने अर्काको कामको प्रशंसा र समर्थन पनि गर्दछन् । कट्रिना कैफ, दीपिका पादुकोण र आलिया भट्ट यी तीनै जना बलिउडका चल्तीका नायिका भित्र पर्दछन् ।...

जब हिल्टनको २१ करोडको औँठी हराएपछि…

२०७४ चैत १३ गते १३:३३

एजेन्सी, १३ चैत – अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् । नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन्, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।...

चलचित्र ‘सत्रु गते’ हेरेपछि झलनाथ खनालले यसो भने

२०७४ चैत १३ गते १२:४५

काठमाण्डु, १३ चैत – शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’ हेर्न एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि पुगेका छन् । प्रदर्शनको चौथो दिन पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल उक्त चलचित्र हेर्न हल पुगेका हुन् । काठमाण्डुको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित नेताहरु भिम रावल,...

मजाक बन्दै करिना !

२०७४ चैत १३ गते ११:४७

एजेन्सी, १३ चैत – स्लीम हुने चक्करमा बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई कतिसम्म जिर्ण बनाउँछन् भन्ने जान्नलाई करिना कपुरका यी तस्वीर हेरे पुग्छ । उनको यो रुपलाई सामाजिक सञ्जालमा ‘अस्थिपञ्जर’ को संज्ञा दिइएको छ । हुन पनि तस्वीरमा करिना हदै दुब्ली देखिएकी छिन् । शरीरमा...

‘लिलीबिली’मा प्रियंका र प्रदिपको रोमान्स (हेर्नुस् भिडियोमा)

२०७४ चैत १२ गते १५:५३

काठमाण्डु, १२ चैैैत – चलचित्र ‘लिलीबिली’ को तेस्रो गीत ‘हावा सरी’ सार्वजनिक भएको छ । प्रियंका कार्की र प्रदिप खड्काको रोमान्स रहेको भिडियोमा टर्कीको आकर्षक दृश्य देख्न सकिन्छ । गीतमा एसडी योगी र मनेुका पौडलको आवाज रहेको छ । योगीकै संगीत रहेको गीतमा दिपेन्द्र...

चलचित्र ‘सत्रु गते’ले ३ दिनमै कमायो ३ करोड

२०७४ चैत १२ गते १२:५०

काठमाण्डु, १२ चैत – चलचित्र ‘सत्रु गते’ले ३ दिनमा आक्रामक व्यापार गरेको छ । शुक्रबार ७० लाख आसपासको व्यापार गरेको यो चलचित्रले शनिबार र आइतबार बम्पर व्यापार गर्‍यो । निर्माता किरण केसीका अनुसार, चलचित्रले शनिबार देशभरबाट १ करोड ४३ लाखको व्यापार गरेको छ ।...

जब श्रीमतीका लागि रिक्साचालक बने अक्षय…

२०७४ चैत १२ गते १२:०१

काठमाण्डु, १द्द चैत – बलिउड अभिनेता अक्षय कुमारलाई जब समय मिल्छ तब उनी परिवारसँग समय बिताउन रुचाउँछन् । उनी कहिले परिवारसँग फिल्म हेर्न जान्छन् त कहिले बच्चासँग घुम्न निस्किन्छन् । अहिले उनी श्रीमती ट्विंकल खन्नाका लागि रिक्सा ड्राइभर बनेका कारण चर्चामा छन् । ट्विंकल...

रिलिज हुनु अगावै ‘रेस ३’ को किर्तिमान

२०७४ चैत ११ गते १४:३१

काठमाण्डु, ११ चैत – बलिउड सुपरस्टार सलमान खानको ईदमा रिलिज हुन लागेको फिल्म ‘रेस ३’ लगातार खबरमा छ । फिल्मको लुक्सदेखि नयाँ स्‍टारकास्‍टसम्म सबै चर्चामा छ । यसैबीच यो फिल्मले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ । मिड डेको खबरअनुसार, फिल्मको स्याटेलाइट राइट्स...

जब क्रिष्टल ग्रुपले ‘दाई नभन्नु ल’ भनेपछि…(हेर्नुस भिडियोमा)

२०७४ चैत ११ गते १३:५०

काठमाण्डु, ११ चैत – गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा नयाँ गीतका साथ दर्शकमाझ आएका छन् । ‘दाई नभन्नु ल’ बोलको गीतको भिडियोमार्फत नयाँ डान्स ग्रुप पनि भित्रिएको छ । ‘क्रिष्टल क्लज डान्स ग्रुप’ले यो गीतको भिडियोमा नृत्य गरेको छ । सुशान्त गौतमको संगीत रहेको...

‘सुपर डान्सर–२’ को विजेता बने विशाल शर्मा

२०७४ चैत ११ गते १२:५४

काठमाण्डु, ११ चैत – चर्चित डान्स रियालीटी शो सुपर डान्सर च्यापटर २ का बिजेता १२ वर्षे विशाल शर्मा बनेका छन् । उनले आकर्षक ट्रफीका साथ १५ लाख रुपैयाँ हात पारेका छन् । टप ३ मा आकाश थापा, रितिक दिवाकर र वैष्णबी प्रजापति पुगेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us