एजेन्सी, २२ चैत – साउथ सुपरस्टार रामचरणको पछिल्लो फिल्म रिलिज ‘रंगास्थलम’ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ । फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो । यसअघि...
नयाँदिल्ली, २२ चैत – भारतको जोधपुर अदालतले हरिणको शिकार गरेको १९ बर्ष पूरानो मुद्दामा बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरेको छ । उनीविरुद्ध केहीबेरमा अदालतले सजाय सुनाउँदैछ । सो मुद्दामा मुछिएका सैफ अलि खान, सोनाली बेन्द्र, निलम र तब्बु लगायतका कलाकारलाई भने निर्दोष...
काठमाण्डु, २१ चैत – चलचित्र‘ डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । नेपाली खेल डण्डीबियोमा आधारित रहेर निर्माण गरिएको यो चलचित्र ‘फ्यामिली स्पोर्ट ड्रामा’ रहेको निर्माण पक्षल बताएको छ । ट्रेलरमा पनि खेलका मुख्य अंश राखिएका...
काठमाण्डु, २१ चैत – सोमबार राती निधन भएकी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको क्रिया बस्ने परम्परा छोट्याइएको छ । सोमबार निधन भएकी यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । यशोदालाई छोरा यमन श्रेष्ठले दागबत्ति दिएका थिए । मंगलबार पशुपति आर्यघाटमा...
काठमाण्डु, २१ चैत – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ यतिबेला पत्नी वियोगमा छन् । क्यान्सरपीडित उनकी पत्नी यशोदाको सोमबार राति उपचारका क्रममा मृत्यू भएको थियो । श्रीमतीको अन्त्येष्टिका क्रममा पशुपति आर्यघाटमा मदनकृष्ण शोकाकुल बनेका थिए । बेलुकी उनले फेसबुकमा आफ्नो भावना व्यक्त गरेका छन् ।...
एजेन्सी, २० चैत – बलिउड अभिनेता अक्षय कुमारले जुहु समुद्री किनारमा बायो शौचालय निर्माण गरेका छन् । शौचालय प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा आधारित अक्षय कुमारको चलचित्र ट्वाइलेटः एक प्रेम कथाले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । एकदिन उनकी पत्नी तथा अभिनेत्री ट्वींकल खन्ना...
काठमाण्डु, १९ चैत – चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु उत्साहित पनि देखिएका छन् । केहि दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवारसहित चलचित्र हेरेका थिए ।...
एजेन्सी । भरपुर एक्सन हेर्न पाइने बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘बागी २’ ले बक्स अफिसमा धमाकेदार ओपेनिङ्ग गरेको छ । पहिलो दिनको आम्दानीको मामिलामा यस फिल्मले यो साल रिलिज भएका पद्मावत र प्याडम्यानसहित सबै फिल्मलाई पछारिदिएको छ । यस फिल्मले घरेलु बक्स अफिसमा...
सपना आ–आफ्नै हुन्छन् । रहर फरक हुन्छन् । केही गर्ने, केही बन्ने सोच हरेकको हुन्छ । कतिपय सपना हामी आफैँ देख्छौँ । कतिपय समय र परिवेशले देखाउँछ । अथवा, देख्न बाध्य बनाउँछ । मोडल, अभिनेत्री हुँदै निर्मात्रीको भूमिकामा समेत उभिएकी केकी अधिकारीको पनि एउटा...
काठमाण्डु, १६ चैत – नयाँ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । यो शो प्रशारणका लागि एचडी टेलिभिजन नै आवश्यक पर्ने भएकाले कान्तिपुरलाई रोजिएको हो । एएनसी प्रोडक्शन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्...
काठमाण्डु, १४ चैत – ३३ वर्ष पुरानो लोकप्रिय फिल्म ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति प्रयोग गर्ने निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई क्षतिपूर्तिवापत ११ लाख रुपैयाँ तिरेका छन् । त्यो रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी...
काठमाण्डु, १४ चैत – नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डुमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार उपस्थित थिए । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद...