रंग-तरङ

जेठ १२ गते सलमान खान नेपाल आउँदै

२०७४ चैत २६ गते १०:४६

काठमाण्डु, २६ चैत – अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ । कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई...

थोकर फिल्मसद्वारा सगरमाथा आरोहण गर्न लागेकी तामाङ्लाई १५ लाख सहयोग

२०७४ चैत २६ गते १०:३८

भक्तपुर, २६ चैत – थोकर फिल्मसले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्लाई १५ लाख रकम सहयोग प्रदान गरेको छ । रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रमकाबीच फिल्मसका प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्लाई १५ लाख ५ हजार १...

३ करोडको लागतमा फिल्म बनाउँदै महानायक राजेश हमाल

२०७४ चैत २५ गते १५:०८

काठमाण्डु, २५ चैत – महानायक राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएका छन् । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन–कट गर्दै गरेको देखिने भएको छ । फिल्ममा उनको निर्देशन र अभिनय रहनेछ । उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की...

पैसाले न्याय किनेको सलमानमाथि सोफियाको आरोप

२०७४ चैत २५ गते १३:५३

एजेन्सी, २५ चैत – कालो हरिणको सिकार प्रकरणमा जेल पुगि जमानतमा रिहा भएका बलिउडका सुपरस्टार अभिनेता सलमान खानमाथि अभिनेत्री तथा बिग बोसकी सहभागी सोफिया हायतले पैसामा न्याय खरिद गरेको आरोप लगाएकी छन् । शनिबार सलमान जमानतमा रिहा भएपछि उनका प्रसंसकहरुले खुसी व्यक्त गरिरहेको समयमा...

जन्मदिनमा बर्षाले गरिन् ‘धुर्मुस-सुन्तली फाउन्डेशन’लाई ५१ हजार सहयोग

२०७४ चैत २५ गते ११:४१

काठमाण्डु, २५ चैत – नायिका बर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई सहयोग गरेकी छिन् । बर्षाले शनिबार फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई ५१ हजार नगद हस्तान्तरण गरिन् । उनले आफ्ना पिताको संझनामा यो रकम हस्तान्तरण गरेकी हुन् । बुबा कृष्ण प्रसाद सिवाकोटीको नाममा रकम हस्तान्तरण...

यसकारण सलमानसँग जेलमा सेल्फी खिच्न पाएनन् प्रहरीले !

२०७४ चैत २५ गते ११:११

मुम्बई, २५ चैत – बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष भेट्ने बित्तिकै जोकसैको चाहना हुन्छ, एउटा सेल्फी खिच्ने । तर, हालै उनी जेल पर्दा त्यहाँ कसैले उनीसँग सेल्फी खिचेनन् । कालो हरिण शिकारको अभियोगमा दुई दिन जेल बसेका थिए सलमान खान । त्यतिबेला जेल प्रशासनले...

साउथ चलचित्रका ‘सुपरस्टार’ अलु अर्जुन ३५ वर्षमा प्रवेश

२०७४ चैत २५ गते १०:४०

एजेन्सी, २५ चैत – साउथ इन्डियन चलचित्रका सुपरस्टार अलु अर्जुन ३५ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म ८ अप्रिल १९८३ को चेन्नईमा भएको थियो । अलुले बतौर चाइल्ड आर्टिस्ट चलचित्रबाट आफ्नो करियर शुरु गरेका थिए । २००३ मा पहिलो चलचित्र ‘गंगोत्री’ मा उनले...

५ वर्षको जेल सजाय पाएका सलमान ५० हजार तिरेर छुटे

२०७४ चैत २४ गते १५:५०

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ । उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए । कालो हरिणको २० वर्षपहिले सिकार गरेको अभियोगमा बिहीबार ५ वर्षका लागि जेल चलान गरिएका सलमानको अपीलमा शनिबार सुनुवाइ गर्दै जोधपुरको एक अदालतले उनलाई रिहाइ गर्ने...

फिल्म ‘शत्रु गते’ हेरेपछि माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले यसो भने

२०७४ चैत २४ गते ११:१७

काठमाण्डु, २४ चैत – फिल्म ‘शत्रु गते’ सफलतापुर्वक प्रदर्शन भईरहेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा शानदार प्रवेश गर्न सफल भएको छ । फ्यामिली ड्रामा फिल्मलाई दर्शकले रुचाएपछी...

सलमान खानले पाए कैदी नं. १०६

२०७४ चैत २३ गते ११:३६

एजेन्सी, २३ चैत – २० वर्षअघि कालो हरिण मारेको अभियोगमा पाँच वर्षको सजाय पाएका बलिउड सुपरस्टार सलमान खानले जोधपुर सेन्ट्रल जेलमा रात बिताएका छन् । उनले जेलमा कैदी नम्बर १०६ प्राप्त गरेका छन् । जोधपुर सेन्ट्रल जेलमा बलात्कार मुद्दामा जेल परेका आशाराम बापु पनि...

सलमान खान पाँच वर्ष जेल बस्नु परे बलिउडको कति रकम डुब्छ ?

२०७४ चैत २२ गते १७:४२

काठमाण्डु, २२ चैत – जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । यदि सलमानले पूरा सजाय जेलमै बिताउनु परेमा बलिउडको करोडौं रुपैयाँ डुब्नेछ । सन् १९९९ मा रिलिज भएको चलचित्र ‘हम साथ साथ हैँ’...

सलमान खानलाई ५ वर्षको जेल सजाय

२०७४ चैत २२ गते १५:०९

एजेन्सी, २२ चैत – भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो । सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us