एजेन्सी, ८ बैशाख – विश्वका सर्वाधिक चर्चित मध्येका एक डिस्को जक्की (डिजे) एभिचिको २८ वर्षको उमेरमा निधन भएको छ । उनको ओमानको राजधानी मस्कटको एक होटलमा शुक्रबार राती निधन भएको हो । उनको निधन के कारणले भयो भन्नेबारेमा केहि खुल्न नसकेको पश्चिमा संचारमाध्यमहरूले जनाएका...
काठमाण्डु, ७ बैशाख – नायक आर्यन सिग्देल यतिबेला श्रीमतीसहित अष्ट्रेलियामा घुमघाम गरिरहेका छन् । आफ्नो फिल्म कायराको सुटिङ सकिएपछि फुर्सद लिएर उनी त्यहाँ पुगेका हुन् । आर्यन र उनकी पत्नी सपना भण्डारीले बिहिबार अष्ट्रेलियामै आफूहरुको विवाहको वाषिर्कोत्सव मनाए । यो जोडीको विवाहको पाचौं वर्ष...
एजेन्सी, ७ बैशाख – बलिउड हास्यकलाकार कपिल शर्माबारे लगभग हरेक दिन केही न केही खबर आइरहेका हुन्छन् । कपिलले प्रीतिविरुद्ध भारतको ओशिवारा पुलिस थानामा मुद्दा दर्ता गराएका छन् । कपिलले आरोप मराठी भाषामा दर्ता गराएको भएपनि एक समाचार च्यानलले यसलाई हिन्दीमा प्रकाशित गरेको छ...
काठमाण्डु, ६ बैशाख – विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘हैरान’को टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो । गम्भिर विष्टको कथा रहेको हैरानको कार्यकारी निर्माता भने सम्झना पोखरेल...
एजेन्सी, ६ बैशाख – साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ । साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र रहेका थिए । उक्त फेसन शोमा सहभागी महिलाहरू ज्यादै खुसी देखिएका थिए । फेसन शोमा विश्वका अन्य मुलुकका महिलाहरूको पनि सहभागिता रहेको थियो...
एजेन्सी, ४ बैशाख – कालो हरिण मारेको अभियोगमा जेल चलान भएर धरौतीमा रिहा भएका बलिउड स्टार सलमान खानले विदेश भ्रमण गर्ने छुट पाएका छन् । उनले विदेश भ्रमणका लागि अनुमति माग्न जोधपुर जिल्ला अदालतमा निवेदन दिएका थिए । सलमान मे २५ देखि जुलाई १०...
काठमाण्डु, ४ वैशाख – गायककार रमेश अन्जान कडरियाको गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक कडरियाले ‘सँगै सँगै हिंडे पनि’ बोलको गित बजारमा ल्याएका हुन् । गितमा मणी भट्टराईको शब्द रहेको छ भने सुमन केसीको लय रहेको छ । संगित भने गायक...
काठमाण्डु, ४ वैशाख – काठमाण्डसमा संचालित रहेका सिंगल थिएटरहरुमा यो बर्षको सुरुवातदेखि नै बक्स अफिस प्रणाली इ-टिकेटिङ सिष्टम लागू गर्ने चलचित्र विकास बोर्डको निर्णय अनुसार हलहरुमा यो प्रणालीको जडान प्रक्रिया सुरु भएको छ । अब, सिंगल र मल्टिप्लेक्स हलहरुलाई बोर्डले आफ्नो डाटाहवमा जोड्ने काम...
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तसँग जुध्न बलिउडका मै हुँ भन्ने स्टारहरु पनि हिम्मत गर्दैनन् । तर, सलमान खानको कुरा अलग छ । आखिर उनी आफूलाई बक्स अफिसको टाइगर नै त ठान्छन् । हुन पनि ‘ट्वूवलाइट’लाई अपवाद मान्ने हो भने बक्स अफिसमा उनको राम्रै...
काठमाण्डु, २ वैशाख – नेपाली कथानक चलचित्र ‘पर्व’ युट्युबमा सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको हो । फिल्ममा नम्रता श्रेष्ठ, कोशिष क्षेत्री, माला लिम्बु, केशव भट्टराई, जेबिका कार्की, अमितेष शाह, प्रिया रिजाल, श्रेयष तिमल्सिना र...
एजेन्सी । कमेडियन कपिल शर्मा पछिल्लो केही दिनदेखि बिरामी छन् । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार कपिल एकै दिन २३ ट्यावलेट औषधि खाइरहेका छन् । कपिल शर्माको एक भिडियो पनि भाइरल भएको छ । जसमा एक वेभसाइटका सम्पादनलाई गालिगरेको अडियो सुन्न सकिन्छ । जसका...
एजेन्सी, २ बैशाख – कुनै बेला बलिउडमा खुबै रुचाईएका जोडि हुन् माधुरी दिक्षित र अनिल कपुर । उनीहरुले धेरैवटा हिट फिल्म दिएका छन् । तीनै हिट फिल्मध्ये एउटा थियो ‘बेटा’ । १८ वर्षपछि अनिल र माधुरीलाई एउट फिल्ममा ल्याउन सफल भएका छन्, सोही फिल्म...