काठमाण्डु, २१ वैशाख – अभिनेता दीपकराज गिरीले टाटाको हेक्जा खरिद गरेका छन् । यो संगै दीपकराज गिरी महंगो सवारी साधन प्रयोग गर्ने नेपाली सेलिब्रेटीको अग्रसुचिमा परेका छन् । हेक्जाको बजार मुल्य झण्डै ८० लाख पर्न आउँछ । यस अघि उनले सिल्भर कलरको सुजुकी डिजाएर...
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म ‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ । पोलिटिकल ड्रामा फिल्मले २०० करोड कटाएको हो । सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । रिलिजको दोस्रो सातामा पनि...
एजेन्सी — बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाधिँने भएकी छिन् । आफ्नो प्रेमी आनन्द अहुजासँग सोनमले विहे गर्न लागेकी हुन् । सोनम र आनन्दको विवाह यही मे ८ तारिखका दिन मुम्बईमा हुने परिवारले जनाएका छन् । सोनमको विवाहको भव्य तयारीका लागि कपुर परिवार...
दमक, १९ वैशाख – वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) यहाँ सम्मानित भएका छन् । लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत जोशीलाई रु एक लाख राशिको नगर प्रमुख सम्मान प्रदान गरिएको हो । दमक–१ मा स्थायी बसोबास गरी आएका जोशी छ दशकभन्दा बढीदेखि गीत संगीत,...
मुम्बर्ईु, १७ बैशाख – नेपाली मूलकी अभिनेत्री मनिषा कोइरालालाई ‘मस्ट भर्सटाइल एक्ट्रिस’ अवार्ड–२०१८ बाट सम्मानित गरिएको छ । भारतको दादा साहेब फाल्के फिल्म फाउण्डेशनले आइतबार मुम्बईमा एक कार्यक्रमको आयोजना गर्दै कोइरलालाई उक्त अवार्ड दिएको हो । आफ्ना अभिभावकसहित उपस्थित भएकी मनिषाले पुरस्कारबाट आफू सम्मानित...
मुम्बई – आमिर खानले धेरै पहिला महाभारतको कृष्ण आफ्नो सबैभन्दा मन पर्ने चरित्र भएको बताएका थिए । आजभोलि उनले महाभारत बनाउने तयारी गरेका छन् । र त्यसमा आमिरले कृष्णको भूमिका निभाउने छन् । फिल्ममा थुप्रै कलाकारको अभिनय रहनेछ तर अरु कलाकारभन्दा पनि आमिर खानलाई...
काठमाण्डु, १ठ बैशाख – जेठ ४ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मीलाई फिचरिङ गरिएको छ । सार्वजनिक गरिएको ‘हिरो’ गीतमा संगीत...
एजेन्सी । भारतका स–साना गाउँ र शहरबाट हजारौं युवा युवती फिल्म स्टार बन्ने सपना सजाएर मुम्बई पुग्छन् । तर धेरैकालागि मुम्बई गएर बलिउडमा आफ्नो भाग्य चम्काउने अनुभव एक नराम्रो सपनामा परिणत हुन्छ । बीबीसी संवाददाता रजिनी वैद्यनाथन र प्रतीक्षा घिल्डियानले यस्ता कयौं अभिनेत्रीसँग कुराकानी...
काठमाण्डु, १६ बैशाख – शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ निकै विवादमा तानिएको छ । दर्शक र समीक्षकहरुले यो फिल्म दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कपी रहेको आरोप लगाएका छन् । तर, यो कुरा स्वीकार गर्दैनन् ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी...
काठमाण्डु, १६ बैशाख – सिने जगतमा कुनै समय चर्चित बन्न सफल भएका थिए अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह । फिल्म ‘नाईं नभन्नू ल ५’को सुटिङमा तस्बिर खिचाउँदै अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह । फिल्म ‘पण्डित बाजे’मा पछिल्लो पटकसँगै अभिनय गरेका...
एजेन्सी । बलिउड यस्तो फिल्म इन्डष्ट्री हो जहाँ महिला र पुरुष सेलिब्रिटीहरुबीच सम्वन्ध जोडिन र तोडिन कत्ति बेर पनि लाग्दैन । कसको अफेयर कोसित चलिरहेको छ भन्ने ठहर गर्न पनि मुस्किल पर्छ । यस्तोमा रणवीर कपुर र आलिया भट्टको लिंकअपको खबर आएको छ ।...
एजेन्सी । बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’ नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही प्रश्न सोध्न थालिएको छ । हालै...