रंग-तरङ

यसकारण मजाक बन्दै शाहिद कपुर दम्पति

२०७५ जेठ ३ गते ११:१७

काठमाण्डु, ३ जेठ – बलिउड स्टार शाहिद कपुरकी पत्नी मीरा राजपुत भएकी छन् । शाहिद कपुरले अफ्नी श्रीमती गर्भवती भएको खबर पहिले नै बताइसकेका छन् । तर, सानै उमेरमा दोस्रोपटक आमा बन्न लागेका कारण फ्यानहरूले शाहिद दम्पतीको मजाक उडाइरहेका छन् । २३ वर्षकी मीराबाट...

टिजरमा यस्तो देखियो ‘पण्डित बाजेको लौरी’

२०७५ जेठ २ गते १४:४४

काठमाण्डु, २ जेठ – दिपक ओलीको निर्देशन रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादीको कथामा निर्माण भएको यो चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ । चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’को भूमिका निर्वाह गरेका छन् ।...

कति पुगिन् माधुरी दीक्षित ?

२०७५ जेठ २ गते १३:३४

एजेन्सी । बलिउड अभिनेत्री माधुरी दीक्षित ५१ वर्षकी भएकी छिन् । सन् १९६७ मे १५ मा मुम्बईमा जन्मिएकी माधुरी ३४ वर्षदेखि अभिनयमा सक्रिय छिन् । उनले थुप्रै हिट फिल्म दिएकी छिन् । स्टाइलिस हिरोइनमा पर्ने माधुरी फिल्मका लागि जस्तोसुकै मिहिनेत गर्न पछि पर्दिनन् ।...

निर्मलीको जन्मदिनमा मुला काटेको यो भिडियो बन्यो भाइरल

२०७५ जेठ १ गते १६:३५

काठमाण्डु, १ जेठ – अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ । बिक्रम सम्वत २०४० सालमा झापाको लखनपुरमा जन्मेकी निरुले कोरस नृत्यबाट कलाकारिताको सुरुवात गरेकी हुन् । उनले करिअरको सुरुवातमा सिनेमा ‘माइली’ मा समावेश भएको कति औँली अग्ली भएँ बोलको गीतमा नृत्य...

प्रियंका हट अवतारमा

२०७५ जेठ १ गते १५:१०

काठमाण्डु, १ जेठ – बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भने आफ्नो परिवारसहित बेवर्ली हिल्समा छुट्टी मनाइरहेकी छन् । उनले आफ्नो परिवारसँग बिताएका पलहरुको तस्वीर हालै इन्स्टाग्राममा सेयर गरिन् । तीमध्ये एउटा तस्वीर यतिबेला भाइरल भएको छ । उक्त तस्वीरमा प्रियंका रातो रंगको मोनोकिनी लुकमा...

प्रवल गुरुङको अङ्गालोमा दीपिका पादुकोण

२०७५ वैशाख ३१ गते १५:४९

न्युयोर्क, ३१ वैशाख – नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको सेल्फी सेयरका गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् । मेट गाला फेसन सप्ताहमा प्रबलको डिजाइनमा हलिउड र बलिउडका आठ...

करिश्माकी छोरीको शिवका छोरासँग रोमान्स

२०७५ वैशाख ३१ गते १२:४४

काठमाण्डु, ३१ वैशाख – नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र क्षेत्रमा डेब्यू गरेकी छिन् । हाल छायांकन भैरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट उनले डेब्यू गरेकी हुन् । यो चलचित्रबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा...

हास्यकलाकार हरिवंश आचार्य हजुरबुबा बने

२०७५ वैशाख ३० गते १२:१०

काठमाण्डु, ३० बैशाख – चर्चित हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् । हरिवंशका जेठा छोरा त्रिलोक आचार्य र अमेरिकी प्रेमिका जोए लेवस्किलाई पुत्र लाभ भएपछि हरिवंशले खुशी प्रकट गर्दै आँफु हजुरबुबा भएको कुरा फेसबुक मार्फत जाकनारी गराएका छन् । हरिवंशले आफ्नो फेसबुक पेजमा नातीको...

यस कारण बन्द हुने भयो, प्रियंकाको ‘क्वान्टिको’ टिभी सिरिज …

२०७५ वैशाख २९ गते १३:१८

एजेन्सी – अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनिय चर्चित ‘क्वान्टिको’ सिरिज स्थगीत हुनेभएको छ। सो प्रसारण गर्दै आएको टेलिभिनले प्रियंकासहित थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो । हाल सो सिरिजको तेस्रो सिजन प्रसारणरत छ।...

प्रख्यात गायक हिमेश रेशमियाले विवाह गर्दै

२०७५ वैशाख २८ गते १७:३६

काठमाण्डु, २८ बैशाख – प्रख्यात गायक हिमेश रेशमियाले ‘शुक्रबार’ आफ्नी गर्लफ्रेन्ड सोनिया कुपरसंग विवाह गर्दैछन् । इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार हिमेश तथा सोनियाको विवाह शुक्रबार (आज) राति हुनेछ । केही सञ्चारमाध्यमहरुले भने हिमेश र सोनियाको मेहन्दी कार्यक्रम दुई दिन पहिला भइसकेको छ र आज...

‘मरीबास्सै’ का बल्छी धुर्बे बिवाह बन्धनमा बाधिए

२०७५ वैशाख २८ गते १४:५२

काठमाण्डु, २८ बैशाख – टेलिसिरियल मेरीबास्सैबाट ‘बल्छी ध्रुबे’को नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन् । गोर्खाका बल्छि धु्रबेले लमजुङकी करुणा नामकी आफ्नी प्रेमीकासंग आज काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । यो जोडीले झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत...

‘छक्कापञ्जा-३’ मा पुष्प र दीपिकाको इन्ट्रि

२०७५ वैशाख २८ गते १३:२९

काठमाण्डु, २८ बैशाख – नेपाली कथनाक चलचित्र ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा–३’ को छायांकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यविनायक मन्दिरमा चलचित्र युनिटले पूजा गरि छायांकनको सुरु गरेको हो । चलचित्रमा अधिकांश कलाकार पुरानै रहेपनि केही कलाकार भने नयाँ हुनेछन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us