एजेन्सी । सस्तो लोकप्रियता कमाउन खोज्दा बलिउड अभिनेता अक्षय कुमार कानूनी झमेलामा फसेका छन् । अक्षय र उनकी पत्नी ट्विंकलका नाममा प्रहरीले लिगल नोटिस पठाएको छ । केही दिनअगाडि अक्षयले ट्विटरमा आफूले फिल्म ‘रुस्तम’ मा लगाएको नेवी अफिसरको युनिर्फम लिलामी गर्ने घोषणा गरेका थिए...
काठमाण्डु, २६ बैशाख – आफ्नो कुकुरलाई उत्तेजित बनाएको भन्दै अमेरिकाकी एक मोडलविरुद्ध मुद्दा परेको छ । मुद्दा परेसँगै इन्टाग्रामकी मोडल डायना माउरनीले समाचार शीर्षक बनेकी छन् । कुकुरका मालिक टोनी टोउटोउनीले ती सुन्दरीले आफ्नो कुकुरसँग अन्तरंग सम्बन्ध राखेर उत्तेजित बनाएको आरोप लगाएका छन् ।...
एजेन्सी – सोनमको विवाह बलिउडका लागि टक अफ द टाउन रह्यो । उनलाई बलिउडमा फेसन डिभाको रुपमा लिइन्छ त्यसैले उनको विवाहको आउटफिटमा मानिसहरुको विशेष रुची रह्यो । विवाहमा के लगाउने भन्ने बारे सोनमले निकै समयअघि प्लानिङ गरिरहेको पनि बताइएको छ । विवाहको आउटफिटमा मात्र...
काठमाण्डु, २६ वैशाख – सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु...
काठमाण्डु, २४ बैशाख – बलिउडमा अभिनेत्रीद्धय कट्रिना कैफ र आलिया भट्टको मित्रताको निकै चर्चा हुने गर्दछ । यी दुई आफूहरूलाई सामाजिक सञ्जालमा बेस्ट फ्रेण्डको रूपमा चिनाउने गर्दछन् । तर यति बेला यी दुईको मित्रता चिसिएको भारतीय मिडियाले लेखेको छ । यी दुईको मित्रता चिसिनुको...
काठमाण्डु, २४ बैशाख – जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी संबाद र दृश्यलाई बढी प्राथमिकता दिइएको यस ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई समेटिएको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका...
काठमाण्डु, २४ बैशाख –बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आएकी छन् । कपूर सोमबार बिहान सढे आठ बजे नेपाल आइपुगेकी हुन् । करिष्मा नेपालमा रहेको मेरिगोल्ड–सयपत्री ज्वेलर्सको दरबारमार्गस्थित नयाँ शोरुमको उद्घाटन गर्न नेपाल आएकी हुन् । करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजै भारत फर्कने छिन्...
काठमाण्डु, २४ वैशाख – बलिउडनायीका सोनम कपूर र आनन्द आहुजाको मंगलवार हुने बिहेमा स्टारहरूको क्रेज देखिन थालेको छ । कुनै स्टारले संगीतमा डान्सको रिहर्सल गरेको देखिन्छ भने कसैले चाहिँ मेहन्दीका लागि आफ्नो ड्रेसको तस्वीर छानिरहेका छन् । सामाजिक सञ्जालमा पनि सोनम र आनन्दको बिहे...
एजेन्सी – निर्माता तथा निर्देशक करण जोहर सोनम कपुरलाई सुन्दर उपहार दिने तयारीमा छन् । अहिले बलिउड बजारमा अभिनेत्री सोनम कपूरको विवाह बारे खूब चर्चा चलिरहेको छ । सोनमले मे ८ मा आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन् । निर्माता तथा निर्देशक करण जोहर...
एजेन्सी – शुक्रबार चीनमा रिलिज भएको ‘बाहुबली २’ले रिलिजको पहिलो दिनमै आफ्नो अघिल्लो श्रृखंलाको व्यापारिक रेकर्ड तोडेको छ । दोस्रो श्रृखंलाले तोडेको रेकर्ड बाहुबलीले चीनमा गरेको कमाइ भन्दा बढि हो । फिल्मको अघिल्लो श्रृखंलाले जम्मा ८ करोड भारू बराबारको कमाइमात्र गर्न सकेको थियो ।...
काठमाण्डु, २१ वैशाख – अभिनेता दीपकराज गिरीले टाटाको हेक्जा खरिद गरेका छन् । यो संगै दीपकराज गिरी महंगो सवारी साधन प्रयोग गर्ने नेपाली सेलिब्रेटीको अग्रसुचिमा परेका छन् । हेक्जाको बजार मुल्य झण्डै ८० लाख पर्न आउँछ । यस अघि उनले सिल्भर कलरको सुजुकी डिजाएर...
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म ‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ । पोलिटिकल ड्रामा फिल्मले २०० करोड कटाएको हो । सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । रिलिजको दोस्रो सातामा पनि...