एजेन्सी । हालै अमेरिकी पोर्नस्टार नताशा नाइसले ट्वीटरमा एउटा पोस्ट गरेर सनसनी मच्चाएकी छिन् । उनले भारतीय फलोअरसँग सोधिन् कि के पोर्न उद्योगमा कुनै भारतीय पुरुष छ रु नताशाले ट्वीटरमा राखेको यो पोस्टमा भारतीय फ्यानहरुले रमाइला रमाइला कमेन्ट गरेका छन् । हद त तब...
काठमाण्डु, ५ जेठ – नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ । अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोरालाई जन्म दिएकी हुन् । निशाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् । करिव ५ वर्षपछिको प्रेम...
एजेन्सी । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ । लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन लागेका हुन् । ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको विवाह समारोहमा ६ सय...
काठमाण्डु, ४ जेठ – कुमार न्यौपाने र पवित्रा गुरुङको आवाज रहेको लोकपप गीत ‘सलाम मामा सलाम…’ यूटुब मार्फत सार्वजनिक भएको छ । रामप्रसाद न्यौपानेको लय तथा शब्द रहेको गीतको भिडियोमा गायक कुमार न्यौपाने, बबिना पौडेल र बिशाल एण्ड ग्रुपको अभिनय रहेको छ । विकास...
काठामण्डु, ४ जेठ – चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजाका कारण चलचित्र ‘अनुराग’ निकै चर्चामा छ । छायांकन नगरिँँदै चर्चामा आएको यो फिल्मको शुक्रबार शिर्ष गीत सार्बजनिक भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म‘’ बोलको गीतमा धमला पीत्नी एलिजा र नायक समुन्द्र पण्डितले...
काठमाण्डु, ४ जेठ – चलचित्र ‘ए मेरो हजुर–२’बाट तेश्रो लिंगीको भूमिका निर्वाह गरेर चलचित्र नगरीमा प्रवेश गरेका अजस्र ढुंगाना सँग नायिका वर्षा राउतले ‘चौका दाउ’ मार्फत रोमान्स गर्दैछिन । एक साता अघिबाट सुटिङ्ग थालेको यस चलचित्रको अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्र निर्माण...
मुम्बई– बलिउडकै चर्चित खलनायक प्रकाश राजले अमिताभ बच्चनमाथि हमला बोलेका छन् । बलिउडका दिग्गज अभिनेता एवं ‘विग बी’ अमिताभलाई ‘कायर’को संज्ञा दिएका हुन् । प्रकाशको बयानले पुरै उद्योगमा तरंग ल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो एक अन्तर्वार्तामा प्रकाशले अमिताभ बच्चनलाई कायर भनेका हुन्...
काठमाण्डु, ४ जेठ – कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती...
काठमाण्डु, ३ जेठ – बागी २’ सफल भएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा सिमित रहेकी उनलाई ठूला व्यानरहरुले आँखा लगाउन थालेका छन् । पछिल्लो समाचार अनुसार सलमान खान र प्रियंका चोपडा स्टारर फिल्म ‘भारत’मा...
काठमाण्डु, ३ जेठ – कान फिल्म फेस्टिवल रेड कार्पेटमा बलिउड नायिका सोनम कपुरले आफ्ना पति आनंद आहुजाको साथमा आफ्नो विवाहको केक काटेर सेलिब्रेट गरेकी छन् । उनी काँस्मैटिक ब्राण्ड लारियलको प्रतिनिधित्व गर्न फ्रांस पुगेकी थिइन् । फेस्टिवल हुनु भन्दा थोरै समय अघिमात्र सोनम र...
काठमाण्डु, ३ जेठ – बलिउड स्टार शाहिद कपुरकी पत्नी मीरा राजपुत भएकी छन् । शाहिद कपुरले अफ्नी श्रीमती गर्भवती भएको खबर पहिले नै बताइसकेका छन् । तर, सानै उमेरमा दोस्रोपटक आमा बन्न लागेका कारण फ्यानहरूले शाहिद दम्पतीको मजाक उडाइरहेका छन् । २३ वर्षकी मीराबाट...
काठमाण्डु, २ जेठ – दिपक ओलीको निर्देशन रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादीको कथामा निर्माण भएको यो चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ । चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’को भूमिका निर्वाह गरेका छन् ।...