रंग-तरङ

नायिका निता ढुंगानासहित ४ जना सम्मानित

२०७५ जेठ ९ गते १५:४२

मकवानपुर, ९ जेठ –– नेपाली चलचित्र जगतकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन् । चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित गरेका हुन् । कलाकारिता सम्मानबाट नायिका ढुंगाना र हेटौंडेली अर्का कलाकार...

‘जय सम्भु’ को फस्ट लुक्स सार्वजनिक

२०७५ जेठ ९ गते १५:१४

काठमाण्डु, ९ जेठ – भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को फस्टलुक सार्वजनिक भएको छ । सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा...

‘जाइरा’मा नम्रताको नयाँ लुक्स

२०७५ जेठ ९ गते १३:१५

काठमाण्डु, ९ जेठ – नायिका नम्रता श्रेष्ठ आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र गेटअपमा देखाउन चाहन्छिन् । यसैले, पनि नम्रताले अभिनय गरेका चलचित्र विशेष हुने गर्दछन् । चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रताले नयाँ चलचित्र ‘जाइरा’का लागि आफूलाई फेरि फरक गेटअपमा ढालेकी छिन्...

अन्ततः नेहा धुपिया आमा बन्दै !

२०७५ जेठ ९ गते १०:३७

ऐजन्सी । बलिउड अभिनेत्री नेहा धुपियाले गत १० मेमा दिल्लीमा अंगद बेदीसँग गुपचुप बिहे गरिन् । सोनम कपुरको बिहेको खबरले भारतीय मिडिया रंगिएको बेला उनले बिहे गरेको कसैले थाहा पाएनन् । बिहेमा पाहुनाहरु अत्यन्तै थोरै डाकिएका थिए । आखिर नेहाले किन यसरी गुपचुप बिहे...

यी हुन प्रेम कथामा आधारित उत्कृष्ट हलिउड फिल्म

२०७५ जेठ ८ गते १२:५९

काठमाण्डु, ८ जेठ – ‘हलिउड’ प्रेम कथामा आधारित उत्कृष्ट पाँच फिल्म परेका छन् । सन् १९१० मा बनेको पहिलो फिल्म ‘ईन वल्ड क्यालिफोर्निया देखि अहिले सम्म थुप्रै फिल्म बनिसकेका छन ।   स्वभावतः कति गुमनाम रहेका छन् भने कति नाम दाम सहित दर्शकको मन...

को हुन् यी सुन्दर महिला ? चानचुने नठान्नुहोला

२०७५ जेठ ७ गते १४:००

काठमाण्डु, ७ जेठ – कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन् । यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी । यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन् । राधिका कन्नड फिल्मकी चर्चित...

रणबीरले भनेः आलिया मेरो क्रस हुन्

२०७५ जेठ ७ गते १०:५७

एजेन्सी । बलिउडमा अहिलेका हट कपल भनेर चिनिने जोडी हो रणबीर र आलिया भट्टको जोडी । आलिया अभिनित फिल्म ‘राजी’ स्क्रिनिङमा यी दुबै एक साथ एउटै गाडी चढेर उपस्थित हुनु र अभिनेत्री सोनम कपूरको विवाहमा एक–अर्काको हात थाम्दै उपस्थित हुनु जस्ता क्रियाकलापले अहिले यो...

बाथटपमा नेहा धुपियाको बोल्ड अवतार

२०७५ जेठ ६ गते १३:१९

एजेन्सी । बलिउड नायिका नेहा धुपिया बाथटपमा बोल्ड अवतारमा देखिएकी छन् । विवाहपछि उनले पहिलो फोटोसुट गराएकी छिन् । यो फोटोसुट उनले ‘म्यागेजिन’ का लागि गराएका छन् । यसपटक उनी म्यागेजिनको कभर गर्ल बनेकी छिन् । अहिलेसम्म तीन भिन्न भिन्न तस्बिरमा उनको हट र...

इन्स्टाग्राममा कस–कसलाई पछ्याउँछिन् पूजा ?

२०७५ जेठ ६ गते ११:४९

काठमाण्डु, ६ जेठ – इन्स्टाग्राम लभर्स पूजा शर्माले बलिउड स्टार्सलाई बढी पछ्याउने गरेकी छिन् । उनले पछ्याउने लिस्टमा शाहरुख खान, सलमान खान, आलिया भट्ट, वरुण धवन, प्रियंका चोपडा, दीपिका पादुकोण, शाहिद कपूर, करण जोहरलगायत सामेल छन् । उनले नेपाली कलाकारलाई पनि खुब पछ्याउने गरेकी...

के कारणले गुमाए बाहुबली प्रभाषले करण जोहरको फिल्म, कति पटक ?

२०७५ जेठ ५ गते १७:२५

एजेन्सी – फिल्म बाहुबली सिरिजको ठुलो सफलतापछि दुनियाभर चर्चित बनेका अभिनेता प्रभाषले दोस्रो पटक पनि फिल्मकर्मी करण जोहरको फिल्म गुमाउनु परेको छ । बाहुबली २ फिल्म सुपरहिट भईसकेपछि तमाम फिल्मकर्मीहरुले अभिनेता प्रभाषलाई सम्पर्क गरिसकेका छन् । प्रभाषलाई यसरी सम्पर्क गर्ने फिल्मकर्मीहरुको लिष्टमा करण जोहर...

बुर्का वाली करिस्मा, कसलाई दिइन् यस्तो दनक ?

२०७५ जेठ ५ गते १३:५४

काठमाण्डु, ५ जेठ – नायिका करिस्मा मानन्धरले आफूले लगाएको वस्त्रलाई लिएर सवाल–जवाफ नगर्न आग्रह गरेकी छन् । उनले आफ्नो निजि वस्त्रलाई लिएर हमला नगर्न आग्रह गर्दै सबैलाई सचेत पनि गराएकी छन् । उनले आफू एक्काइसौं सताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले...

के कारणले ट्रोल बनिन् बलिउड अभिनेत्री कंगना ?

२०७५ जेठ ५ गते १३:४३

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनावतको एउटा भिडियो हाल सामाजिक संजालमा भाइरल भर्इरहेको छ । जुन भिडियोलार्इ लिएर भारतीयहरुले उनलाई ट्रोल गर्न थालेका छन् । उक्त भिडियोमा कंगना एउटा भद्दा जोक सुनेर खित्खिताउँदै हाँसिरहेकी देखिन्छिन् । जसमा कंगना अभिनेता जिम सरभसँग कुरा गरिरहेकी हुन्छिन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us