रंग-तरङ

‘कृष ४’ र ‘कृष ५’ एकसाथ रिलिज हुने, दर्शकलाई डबल झट्का !

२०७५ जेठ १२ गते ११:४०

एजेन्सी, बलिउड स्टार ऋतिक रोशन पहिल्लो समय चलचित्र सुपर ३० मा व्यस्त रहेका छन् । यस चलचित्र बाहेक ऋतिकले अन्य कुनैपनि चलचित्रमा काम गरेका छैनन् । ऋतिक छिट्टै नै ‘कृष ४’ मा नजर आउनेछन् । साथै राकेश रोशन कृष ४ को स्क्रिप्टमा काम गरिरहेका...

अब ‘सुपरहिरो’ फिल्ममा दीपिका पादुकोण

२०७५ जेठ १२ गते ११:२२

एजेन्सी – चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पद्मावत’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । रणवीर सिंहसँग विवाह हुन लागेका कारण तत्काल उनी कुनै पनि फिल्म साइन गर्ने मूडमा नभएको अफवहा छ । तर, हालैमा उनले नयाँ फिल्म साइन गरेको भारतीय मिडियाले खबर लेखेका...

विश्वकप २०१८ को गित बाहिरियो(भिडियोसहित)

२०७५ जेठ १२ गते ११:०१

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक गरेको छ । ‘लिभ इट अप’ शीर्षकमा अडियो गीत सार्वजनिक गरिएको हो । गीतका गायक तथा रचनाकार निकी जाम हुन् । गितमा विल स्मिथ र इरा इस्टनेरफीको पनि स्वर...

हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनले गरे प्रहरीमा आत्मसमर्पण

२०७५ जेठ १२ गते १०:३९

एजेन्सी । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार...

दयाहाङको ‘भैरे’ फिल्म साउन ४ गते रिलिज हुने

२०७५ जेठ ११ गते १७:३८

काठमाण्डु, ११ जेठ – अभिनेता दयाहाङ्ग राई र सुरक्षा पन्त स्टार फिल्म ‘भैरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यसअघि जेष्ठ १८ लक गरिएको यो फिल्म अब श्रावण ४ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । जेठ १८ मा रिलिज गर्न सबै तयारी...

सलोन र सारा अभिनित फिल्म ‘सुश्री सम्पति’ रिलिज घोषणा

२०७५ जेठ ११ गते १७:३१

काठमाण्डु, ११ जेठ – रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म ‘सुश्री सम्पति’ आउदो भाद्र २२ मा रिलिज हुने भएको छ । वितरकसँगको छलफलपछि रिलिज डेट तय गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो । पोष्टरमा...

सलमानको फिल्म ‘रेस–३’ माथि पाकिस्तान को प्रतिबन्ध, किन ?

२०७५ जेठ ११ गते १७:१८

एजेन्सी – चर्चित बलिउड अभिनेता सलमान खानको फिल्म रेस–३ माथि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको छ । यद्यपि यो प्रतिबन्ध पाकिस्तानमा सधैका लागी नभइ पाकिस्तानमा २ महिनाको लागि लगाइएको भारतिय संचार माध्यमले जनाएका छन् । सरकारले इदको अवसरमा कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज गर्न...

यी हुन् विश्वकै अनौठा यौन काण्डहरु

२०७५ जेठ ११ गते १४:१७

एजेन्सी – विश्व जति आधुनिक र खुला समाजमा परिणत हुँदै गएको छ त्यत्ति नै समाजमा भएका घटनाहरु सार्वजनिक हुन थालेका छन् ।  । सूचना तथा प्रविधिको विकास अब कुनै पनि कुरा समाजबाट लुक्न नसक्ने स्थितिमा विश्व पुगेको छ । खुला समाजमा अघि बढिरहेको विश्वमा केही...

दोस्रो पटक पनि स्थगित भयो सलमानको नेपाल यात्रा, किन ?

२०७५ जेठ ११ गते १३:३२

काठमाण्डु, ११ जेठ – चर्चित बलिउड अभिनेता सलमान खानको नेपाल यात्रा फेरी दोस्रो पटक पनि स्थगित भएको छ । कार्यक्रमको आयोजक संस्थाले ओडीसी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाएको छ । उसले चनाद्वारा नयाँ मितिबारे जानकारी दिइने बताएको छ ...

सलोन र आमेशले कलाकार छान्दै, ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ हुने

२०७५ जेठ ११ गते १२:०४

काठमाण्डु, ११ जेठ – यूवा कलाकारहरुको टीमले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भएका छन् । नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी लगायतको टीमले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै देशभरका प्रतिभालाई नेपाली चलचित्र क्षेत्रमा बिशेष अवसर दिने भएका हुन् ।...

यस्तो बनेर आयो ‘स्टुडेन्ट अफ द इयर २’ को फस्र्ट पिक्चर

२०७५ जेठ ११ गते १०:४७

मुम्बइ । करण जौहरको फिल्म स्टुडेन्ट अफ द इयर २ को पहिलो मोसन पोस्टर रिलिज भएको छ ।पोष्टरमा चंकी पाण्डेकी छोरी अनन्या र तारा सुतारियाले यो फिल्मबाट बलिउड डेब्यू गर्दैछन् । पोस्टर करणले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् । यो फिल्मको पहिलो भागबाट ती...

रणबीर र दीपिकाको विवाह मिति तय !

२०७५ जेठ ११ गते ९:५५

एजेन्सी । दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । रिपोर्टका अनुसार यसै वर्षको नोभेम्बर १९ मा यी दुईको विवाह मुम्बईमा हुनेछ । स्रोतका अनुसार यो मिति दीपिकाको परिवारले तय गरेको हो । दीपिकाका पारिवारिक ज्योतिषीले ग्रहको अध्ययन गरेपछि नोभेम्बर १९ लाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us