काठमाण्डु, १६ जेठ – चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय, विशाल भण्डारीको निर्देशन रहेको चलचित्रलाई राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलिया प्रदर्शन गर्न लागेको हो । केकीले मंगलबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै...
एजेन्सी – चर्चित नायक टाइगर श्राफ ब्लकब्लस्टर रेकर्ड राखेको ‘बाघी–२’ पछि अब ‘बागी –३’ मा पनि देखिने भएका छन् । भारतिय मिडियाका अनुसार ‘बागी–२’ कै सिक्वेल ‘बागी–३’ बन्ने भएपछि यसमा पनि टाइगर नै खेल्ने भएका छन् । यस अघि बलिउडमा बागी–२ ले रिलिज भएको...
एजेन्सी – आफ्ना नयाँ प्रेमी कारण नायिका प्रियंका चोपडा फेरि चर्चामा आएकी छन् । बलिउडदेखि हलिउडसम्म पाइला राखेर सफल बनेकी नायिका प्रियंकाले अहिलेसम्म आफ्ना प्रेमी बारे खुलेर बोलेकी त छैनन् । तर प्रियंका आफ्नो ब्वाइफ्रेन्ड निक जोनसका साथमा देखिएको एक भिडियो सामाजिक संजालमा भाइरल...
काठमाण्डु, १५ जेठ –’धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । यो उनको पहिलो विदेश यात्रा हुनेछ । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ जून १५...
काठमाण्डु, १५ जेठ – केही दिनयता चलचित्र बजार अभिनेताको पारिश्रमिकले तातेको छ । ‘कृ’ फिल्ममा २० लाख पारिश्रमिक लिएका अभिनेता अनमोल केसीले अहिले निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले निर्माण गर्ने नयाँ चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चा छ । अनमोलको यही...
एजेन्सी । बलिउड चर्चित नायिका ऐश्वर्या राय बच्चनले आफ्नो आमाको तस्बिर शोसल मिडियामा शेयर गरेकी छन् । उनले आमाको तस्वीर पोष्ट गर्दै लेखेकी छिन् ‘तिमी छौ र त म छु’ । उक्त शेयर गरेको पोष्टले यतिबेला हंगामा नै मच्चाएको छ । पछिल्लो पटक मे...
एजेन्सी । बलिउड सुपरस्टार सलमान खान कुनै बेला आफ्नो पर्सनालिटी देखाउन डाराउँथे । उनले भने– ‘त्यो समय थियो, जब टेलिभिजनमा आफ्नो पर्सनालिटी देखाउनमा डर लाग्दथ्यो । उनले यो कुरा सोमबार ४ जुनदेखि सुरु हुन गइरहेको शो ‘दशका दम सिजन २’ को लञ्चको क्रममा भनेका...
बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपाल छुट्टिएका छन् । उनीहरुले २० वर्षको वैवाहिक सम्बन्धलाई ब्रेक लगाएका हुन् । सोमबार दुवैले संयुक्त विज्ञाप्ति निकाल्दै सम्बन्धलाई ब्रेक लगाएको उल्लेख गरेका छन् । अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुका...
एजेन्सी । बलिउड नायिका आलिया भट्टले अभिनय गरेको चलचित्र ‘राजी’ले भारतको बक्स अफिसमा सय करोड कमाई गरेको छ । नारीलाई प्रमुख भूमिकामा राखेर निर्माण गरिएको यो चलचित्रले सय करोड कमाएसँगै आलियालाई नयाँ स्टारको रुपमा हेर्न थालिएको छ । फिल्ममा आलिया र विकी कौशलको साथमा...
काठमाण्डु, १४ जेठ – नेपाली सिने जगतका चर्चित नायक अनमोल केसीले हिन्दी फिल्म खेल्ने भएका छन् । भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका हुन् । उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् । अनमोलले अभिनय...
काठमाण्डु, १४ – बलिउड नायका दिशा पटानी डान्स भिडियोलाई लिएर चर्चामा आएकी छिन् । हलिउड स्टार बियोन्सेको चर्चित गीत ‘बेचेल्ला’मा दिशाले डान्स गरेको भिडियो भाइरल बनेको हो । दिशाले बियोन्सेको डान्सको नक्कल गर्दै एक भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा दिशाले बियोन्सेको डान्सको...
काठमाण्डु, १४ जेठ – बलिउड गायीका सुनिधी चौहानले आफ्नो छोराको तस्विर शोसल मिडियामा शेयर गरेकी छन् । उनले २०१२ सालमा हितेश सोनिक संग विवाह गरेकी थिइन् । उनीे २०१८ जनवरीमा आमा बनेकी थिइन् । उनले आफ्नो छोराको पहिलो फोटो सोसल मिडियामा सेयर गरेकी छिन्...