रंग-तरङ

आज (१ जुन)बाट प्रदर्शनमा आउने भनिएकोे करिना–सोनमको फिल्मलाई किन रोक लगाइयो ?

२०७५ जेठ १८ गते ११:२८

काठमाण्डु, १८ जेठ – करिना कपुर खान, सोनम कपुर, शिखा ताल्सानिया र स्वरा भास्कर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा परेको थियो । १ जुन (आज) बाट प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ । प्रदर्शनअगावै रोक लगाइएपछि ‘वीरे दी वेडिङ’ थप चर्चामा...

चलचित्र ‘कास्मिक लभ’मा प्रशान्त, अर्पण र दिया फाइनल

२०७५ जेठ १७ गते १५:२४

काठमाण्डु, १७ जेठ – जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ चलचित्रमा देखिदैँछन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको...

कंगनाको नजरमा आलिया बनिन् क्वीन

२०७५ जेठ १७ गते १५:०६

एजेन्सी । बलिउड क्वीन भनेर चिनिने कंगना रनावत बेला बेला आफ्नै सहकर्मीको आलोचना गरेर चर्चामा आउने गरेकी छिन् । ‘कंगना ’ बलिउड उद्योगमा एक सफल अभिनेत्रीको रुपमा चिनिंदा चिनिंदै पनि बलिउडमा धेरैले छुद्र बोली भएको नायिकाको उपमा दिन्छन् कारण उनी मनमा लागेका कसैको बारेमा...

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित

२०७५ जेठ १७ गते ११:५१

काठमाण्डु, १७ जेठ – राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो । संघद्वारा आज आयोजित कार्यक्रममा...

टिभी सो ‘वेपनाह’की अभिनेत्री जेनिफरले लिन्छिन् एक एपिसोडको ८० हजार

२०७५ जेठ १७ गते ११:४४

एजेन्सी । हिन्दी च्यानलबाट प्रसारित टेलिसिरियलका अभिनेत्री जेनिफर विंगेट ३३ वर्ष पुगेकी छिन् । ३० मे १९८५ मा उनी गोरेगाउँ, मुम्बई (महाराष्ट्र) मा जन्मिएकी थिइन् । अहिले जेनिफर टिभी शो ‘वेपनाह’ मा मुस्लिम युवती जोयाको भूमिका निर्वाह गरिरहेकी छिन् । हालैमात्र जेनिफरले आफ्नो एउटा...

गायक शिव परियार डिस्चार्ज

२०७५ जेठ १६ गते १७:४०

काठमाण्डु, १६ जेठ – मोटरसाइकल दुघर्टनामा घाइते भएका गायक शिब परियार उपचारपछि डिस्चार्ज भएका छन् ।राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत उनी बुधबार डिस्चार्ज भएका हुन् । उनको उपचारमा अस्पतालका बरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा बिनोद बिजुक्छेको टिम संलग्न रहेको थियो ।परियारको गोडामा चोट लागेको...

बलिउड नायक गोविन्दा यसकारण तानिए विवादमा

२०७५ जेठ १६ गते १६:५२

एजेन्सी । गोविन्दा कुनै बेला बलिउडका नं. वान हिरो मानिन्थे । भारतीय चलचित्र क्षेत्रका एक बहुपसिद्ध अभिनेता गोविन्दा अहिले मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ । आसामका...

फिल्म सुटिङका लागि नेपाल आँउदै जोन अब्राहम

२०७५ जेठ १६ गते १५:३८

काठमाण्डु, १६ जेठ – पछिल्लो सयम बलिउडका नायक नायिकाहरूको नेपाल आउने क्रम बढ्दो छ। यसैक्रममा चर्चित बलिउड नायक जोन अब्राहम आफू अभिनीत चलचित्रको सुटिङको लागि नेपाल आउन लागेका छन्। भारतीय मिडियाले जनाए अनुसार अजय कपुरले निर्माण गर्ने नयाँ फिल्म ‘आरएडब्लु–रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ...

ऋचा शर्माको फिल्म ‘सुनकेसरी’ को कमाइ पाँच दिनमा १ करोड भन्दा बढी

२०७५ जेठ १६ गते १५:२२

काठमाण्डु, १६ जेठ – नायिका ऋचा शर्माको फिल्म ‘सुनकेसरी’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । गत शुक्रबारबाट रिलिज भएको फिल्मले ३ दिनमा ८३ लाख कलेक्सन गरेको...

के डिजाइनर मनिष मल्होत्रा र करन जोहर सम्बन्धमा छन् ?

२०७५ जेठ १६ गते १५:१६

काठमाण्डु, १६ जेठ – बलिउड फिल्म निर्माता करन जोहर र भारतीय डिजाइनर मनिष मल्होत्राबीचको सम्बन्ध फेरि चर्चामा आएको छ । यी दुइले सार्वजनिक रुपमा आफूहरु रिलेसनसीपमा नभएको बताइसकेका भएपनि मनिषले करनको जन्मदिनमा दिएको शुभकामनाले पुनः यी दुईबीचको सम्बन्धले भारतीय मिडियामा स्थान पाएको छ ।...

संजय दत्तको ३०८ गर्लफ्रेन्ड !

२०७५ जेठ १६ गते १५:०५

बलिउड चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । मुम्बइमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । राजकुमार हिरानीले निर्देशन गरेको यो चलचित्र जुन ३० मा रिलिज हुँदैछ । चलचित्रले बलिउड नायक संजय दत्तको जीवनीलाई पर्दामा उतारेको छ । चलचित्रमा संजय दत्तको भूमिकामा...

श्रीदेवीकी छोरी जान्ह्वीले गराइन पहिलो पटक फोटोसुट

२०७५ जेठ १६ गते १४:४७

एजेन्सी । बलिउड स्व. नायीका श्रीदेवीकी जेठी छोरी जाह्नवी कपुरले पहिलोपटक फोटोसुट गराएकी छिन् । उनले फेशन म्यागजिनका लागी फोटोसुट गराएकी हुन् । उक्त फेटासुटमा जान्ह्वी फ्लोरल प्रिन्टको आउटफिटमा देखिएकी छिन् । उनले उनले ‘जल्द धडक’ नामक फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गर्न लागेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us