काठमाण्डु, २१ जेठ – श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धा कपूर बलिउड सुपरस्टार शक्ति कपूरका छोरी हुन । श्रद्धाले आफ्नो बलिउड यात्रा ‘तीन पत्ती’ फिल्मबाट शुरूवात गरेकी थिइन । यो फिल्म त्यति चले तर श्रद्धाको अभिनयको भने सर्वत्र...
काठमाण्डु, २१ जेठ – फिल्म लिली बिलीले आफ्नो ५१औँ दिन मनाएको छ । मिलन चाम्सले निर्देशन गरेको ‘लिली–बिली’ले काठमाण्डु उपत्यकाका चारवटा सिनेमा हल गोपीकृष्ण मूभिज, गुण सिनेमा, अष्टनारायण पिक्चर्स र बाराही मूभिजमा ५१ दिन मनाएको हो । लिली बिलीले ५१ दिन मनाएसँगै यस फिल्मका...
एजेन्सी । तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को ट्रेलर रिलिज भएको छ । फिल्म सन २००३ मा रिलिज भएको सुपरहिट फिल्म ‘सामे’को सिक्वल हो । आइतबार फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्मलाई हरिले निर्देशन गरेका हुन् । फिल्ममा विक्रम पुलिस अधिकारीको भूमिकामा...
एजेन्सी – टिभी हिन्दी सिरियल ‘जमाई राजा’ को मुख्य भूमिका निर्वाह गर्न सफल रहेको कलाकार रवि दुवेले २०१३ मा अभिनेत्री सरगुन मेहतासँग विवाह बन्धन बाँधिएका थिए । दुवै एकअर्कासँग अति नै माया गर्दछन् । तर, ५ वर्षपछि पनि यी जोडी आफ्नो परिवारलाई अगाडि बढाउन...
काठमाण्डु, १९ जेठ – म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गर्न लागेका निराजन प्रधानले आफूले साइन गरेको पहिलो फिल्मबाट नै हात झिकेका छन् । गएको केही हप्ता अगाडि मात्र उनको डेब्यु फिल्म ‘प्रेमालय’ को घोषणा गरिएको थियो । कुमार शाहले निर्देशन गर्ने यो प्रोजेक्टका लागि...
एजेन्सी – रणवीर र आलिया बिचको प्रेम सम्बन्धले उनकी आमा खुसी भएको बताइन्छ । अभिनेत्री सोनम कपुरको विवाहमा उनीहरु संगै पुगेपछि धेरैले सम्बन्धको पुष्टि भएको केही दिन अगाडी रणवीर कपुरले एक अन्तर्वार्तामा आफू आलियासंग प्रेमसम्बन्धमा रहेको खुलाएका छन् । उनले आफूहरु सम्बन्ध सुरुवाती चरणमा...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले छोरा तैमुरलाई सामान्य स्कूलमा भर्ना गरेकी छिन् । उनले ६ महिनाको २२ हजार रुपैयाँ मात्र फि तिर्ने गरेकी छिन् । यसरी हेर्दा तैमुरको माषिक फि तिन हजार ६६ पैैसा मात्र आउने गर्दछ । एउटै फिल्मबाट करोडौं कमाई...
एजेन्सी – भारतीय टेलिभिजन कलर्स च्यानलबाट प्रशारण भइरहेको टेलिसिरियल ‘शक्ति’की स्यौम्या’की अभिनेत्री रुबीना डिलाइकले विवाह गर्ने भएकी छन् । भारतीय मिडियाकाअनुसार उनले आफ्ना ब्वाइफ्रेण्ड अभिनेता अभिनव शुक्लासँग बिवाह गर्न लागेका हुन् । उनीहरुबीच यही जुन २१ मा विवाह गर्ने निश्चित भएको छ । करिब...
एजेन्सी – बलिउड नायिका अनिता सिन्हाको मृत्यु भएको छ । बिहिबार विहान सिद्धार्थ नगर मुम्बईस्थित एक अस्पतालमा उनले अन्तिम सास फेरिन् । अनिताले सन् १९७४ को फिल्म रोटीमा सानो भुमिका निभाएकी थिइन् । निर्देशक मनमोहन देसाईको उक्त फिल्ममा राजेश खन्ना र मुमताज मुख्य भूमिकामा...
एजेन्सी – भारतको उत्तर प्रदेशमा एक उदाहरणीय घटना भएको छ । जसको अहिले निकै चर्चा भइरहेको छ । सनीगाउँका सचित उर्फ गोलू गुप्ताको फतेहपुरकी शान्तिसँग गएको फेब्रुअरी १९ मा विवाह भएको थियो । पछि विवाह गरेकी आफ्नी श्रीमतीको अर्कै केटासँग अफेयर रहेको गोलूले थाहा...
काठमाण्डु, १८ जेठ – करिना कपुर खान, सोनम कपुर, शिखा ताल्सानिया र स्वरा भास्कर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा परेको थियो । १ जुन (आज) बाट प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ । प्रदर्शनअगावै रोक लगाइएपछि ‘वीरे दी वेडिङ’ थप चर्चामा...
काठमाण्डु, १७ जेठ – जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ चलचित्रमा देखिदैँछन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको...