रंग-तरङ

टाइगरसँगको सम्बन्धबारे यस्तो भनिन दिशा पटानीले

२०७५ जेठ २३ गते १७:३१

एजेन्सी – बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेमका विषयमा भारतमा बच्चा–बच्चालाई थाहा छ । उनीहरु कयौंपटक रोमान्समा लिप्त भएको अवस्थामा भेटिएका छन् । तर, दिशा ढोंग गर्न सिपालु रहिछिन् । उनले एक अन्तरवार्तामा आफूहरु राम्रो साथी मात्र रहेको र प्रेम नरहेको...

दीपिका अर्कै रणवीरको पर्खाइमा रहेपछि…

२०७५ जेठ २३ गते ११:४४

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह यसै वर्ष बिहे गर्ने भनेर व्यापक खबरहरु आएका थिए । उनीहरुको बिहेको सम्भावित तिथिसमेत सार्वजनिक भएको थियो । तर, पछिल्लो खबरअनुसार उनीहरुको बिहे अनिश्चित बनेको छ । रणवीर दीपिकासँग बिहे गरिहाल्न आतुर छन् ।...

स्वरा भास्करले ‘हस्तमैथुन’ गरेपछि…

२०७५ जेठ २३ गते ११:३२

एजेन्सी – बलिउड अभिनेत्री स्वरा भास्कर फेरी एकपटक सोशल मिडियामा ट्रोलको शिकार भएकी छिन् । हालै सार्वजनिक भएको फिल्म ‘वीरे दी वेडिङ’को एक दृश्यको कारण उनलाई उडाइएको हो । खासमा फिल्ममा स्वरा भास्करले एक सिनमा हस्तमैथुन गरिरहेको देखाइएको छ । यही दृश्यलाई लिएर दर्शकले...

श्रीमतीको याद आए पछि विमान चोरेर उडे सैनिक

२०७५ जेठ २२ गते १८:०४

बीबीसी हिन्दि – सन् १९६९ मा शीतयुद्ध चरम स्थितीमा थियो । २३ वर्षका मेकानिक पल मेयर, यूनाइटेड स्टेट एयर फोर्स अर्थात् यूएसएएफको इंग्ल्याण्डस्थित बेसमा तैनाथ थिए । पलले बेसबाट एक हरक्यूलिस विमान चोरेर आफ्नो देश उडे । उडान भरेको केही घण्टापछि नै उक्त विमान...

मोदी बन्दै अभिनेता परेश रावल

२०७५ जेठ २२ गते १६:४२

काठमाण्डु, २२ जेठ – बलिउड अभिनेता परेश रावललाई प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा देख्न पाइने भएको छ। बलिउड अभिनेता परेश रावल आफ्नो कुशल अभिनयका लागि चर्चित छन् । परेश चलचित्रको स्क्रिप्त अध्ययनमा व्यस्त छन्। सुटिङ यही सेप्टेम्बर वा अक्टुवर बाट सुरु हुने बताइएको छ। प्रम...

पूर्व मिस नेपाल मलिना ‘मिस नेपाल यूएस’की प्रशिक्षक

२०७५ जेठ २२ गते १५:३३

काठमाण्डु, २२ जेठ – अमेरिकाको टेक्सस राज्यमा हुने ‘छैठौ मिस नेपाल यूएस २०१८’का लागि आधिकारिक प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशीलाई नियुक्त गरिएको छ । आगामी अगष्ट १९ तारिखमा हुने कार्यक्रमका लागि मलिनालाई फाइनल गरिएको आयोजकले जानकारी दिएको छ । मलिना यसअगाडि सन् २०१४...

टिभीका ‘राम’र उनको श्रीमतीमाथि मुद्दा दर्ताः बलिउडमा काम दिलाउने नाममा लाखौं ठगेको आरोप

२०७५ जेठ २२ गते १२:१९

एजेन्सी – टिभी सिरियलमा रामको भुमिका निभाएर चर्चामा आएका चर्चित अभिनेता गुरमित चौधरी र उनकी श्रीमती देबिना बेनर्जीमाथि एक व्यक्तिले बलिउडमा काम दिलाउने भन्दै लाखौं ठगेको आरोप लगाएका छन् । भारतिय मिडियाका अनुसार उनीहरुविरुद्ध राजस्थानको नोखामा मुद्दा दर्ता गरिएको छ । गुरमित र उनकी...

अभिनेता कोहलीले रिसको झोकमा आफ्नै प्रेमिकालाई कुटे

२०७५ जेठ २२ गते १२:११

एजेन्सी – बलिउड अभिनेता अरमान कोहलीले प्रेमिकामाथि नराम्रोसँग कुटपिट गरेका छन्। भारतिय मिडियाका अनुसार अरमानले रिसमा आएर प्रेमिका मिनुमाथि कुटपिट गरेपछि अहिले उनलाई अस्पताल भर्ना गरिएको छ । कुटपिटबाट घाइते बनेकी मिनुले पश्चिम प्रहरी चौकीमा अरमानविरुद्ध उजुरी दर्ता गराएकी छिन्। प्रहरीले अरमानविरुद्ध आइपीसी सेक्शन...

सर्वाधिक खोजिने सूचीको पहिलो नम्बर प्रियंका चोपडा

२०७५ जेठ २१ गते १७:४४

एजेन्सी – बलिउड हुँदै हलिउडमा समेत चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जाल फेसबुकमा सबै भन्दा बढी खोजिने फिमेल सिनेकर्मीको सूचीको पहिलो नम्बरमा परेकी छिन् । एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यवसायिक रूपमा सफल फिल्म दिने नायिकाको रुपमा परिचित उनी स्कोर...

प्रदीप खड्काको ‘लभ स्टेसन ’ घोषणा

२०७५ जेठ २१ गते १७:२७

काठमाण्डु २१ जेठ – नायक प्रदीप खड्काको प्रमुख भूमिका रहने नयाँ फिल्म‘लभ स्टेुसन’को औपचारिक निर्माण घोषणा गरिएको छ। लिलिबिलीले प्रदर्शनको ५१ दिन पार गरेको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। उज्जवल घिमिरेको निर्देशनमा बन्ने उक्त फिल्मलाई गोविन्द शाहीले...

जापानका पुगे केकी र प्रियंका ‘कोहलपुर एक्सप्रेस’लाई लिएर

२०७५ जेठ २१ गते १७:००

काठमाण्डु,२१ जेठ – अभिनेत्री केकी अधिकारीले निर्माण गरेका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को जापानमा विशेष शोका लागि जापानमा छन् । आइतबार बेलुकी जापानमा चलचित्रको विशेष शो गरिएको छ । ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा जापानको फुकुयोगा, नायोगा, ओसाका ,सिजोका लगायत बिभिन्न १२...

निर्देशक मिलन चाम्स भन्छन्, ‘जसिता मेरी छोरी’ हुन्

२०७५ जेठ २१ गते १६:४७

काठमाण्डु, २१ जेठ – निर्देशक मिलन चाम्स विभिन्न कारणले लगातार खबरमा छन् । अभिनेता प्रदीप खड्कासँग ‘पानी बाराबार’ भएको खबरले होस् वा अभिनेता अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्न लागेका कारणले नै किन नहोस् केहीदिन यता उनी मिडियाको हेडलाइन बनिरहेका छन् । आइतवार साँझ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us