एजेन्सी – बलिउडमा अभिनेता आफ्नो सिक्स प्याक देखाउने दौडमा हुन्छन् भने अभिनेत्री बिकिनी सिन दिएर चर्चा कमाउने तरिका अपनाउँछन् । तर, यहाँ बलिउडका ती अभिनेत्रीबारे चर्चा गरिँदै छ, जसलाई बिकिनीमा सुन्दरभन्दा बढी भद्दा देखिन्छ । श्रीदेवी बलिउडकी चाँदनी मानिने श्रीदेवी पनि बिकिनी सिन नरुचाउने...
एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ । सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन् । प्रियंकाको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन ।...
एजेन्सी – स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छिन् । ‘सान मिगेल वेट फेष्ट २०१८’मा उनले बिभिन्न आकर्षक डिजे प्रस्तुति मार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् । यहि शुक्रबार अर्थात २५ गतेबाट सुरु हुने ‘सान मिगेल वेट फेष्ट २०१८’ कार्यक्रम देशको १०...
एजेन्सी – अभिनेता शाहरूख खानको चलचित्र ‘जिरो’ निर्माण सुरु भएदेखि नै चर्चामा छ । शाहरूख खान, अनुष्का शर्मा, कटरिना कैफ, अभय देओल आदि कलाकार यो चलचित्रसँग जोडिएका छन् । सात महिनापछि प्रदर्शनमा आउने यो चलचित्रमा एउटी सुन्दर अनुहार देखिने पक्का भएको छ । हालसम्म...
एजेन्सी – अभिनेत्री अंकिता लोखंडेको जिन्दगीमा नयाँ प्रेम आएको छ । सुशांत सिंह राजपुतसंग ब्रेकअप पछि अंकिता सिंगल थिइ तर अब उ बिजनेसम्यान विक्की जैनसंग डेट गरीरहेकि छिन् । विक्की बक्स क्रिकेट लिगको मुंम्बई टीमको सह–मालिक हुन् । पछिल्लो वर्ष होली देखीनै उनिहरुको अफेयरको...
काठमाण्डु, २३ जेठ – सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् । ‘उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले...
काठमाण्डु, २३ जेठ – बलिउड नायक अर्जुन रामपालको आफ्नो २० वर्षे वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेपछि बलिउडमा हलचल नै मच्चियोे । यसको केही दिन पनि नबित्दै अर्जुनको नाम एक मोडल तथा नायिकासँग जोडिएपछि उनले ढिला नै नगरी यसबारे मुख खोलेका छन् । अर्जुनको नाम मोडल...
एजेन्सी – रणविर कपुर अभिनित फिल्म ‘सन्जु’ को अर्को नयाँ पोष्टर रिलिज भएको छ । सार्वजनिक पछिल्लो पोष्टरमा रणवीर कपुर र मनिषा कोइरालालाई देखाइएको छ । फिल्ममा मनिषाले रणवीरकी आमा नरगिसको भूमिका निभाएकी छिन् । पोष्टरमा उनी पहिलोपटक देखिएकी हुन् । सञ्जुको ट्रेलरमा मनिषालाई...
एजेन्सी, २३ जेठ – केही दिन अघि बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोन यही वर्ष भित्रै विवाह बन्धनमा बाँधिने खबर बाहिर आएको थियो । यसो त यि दुइृको बिहेको मिती नै तय भइसकेको थियो । तर डेक्कन क्रोनिकलले दिपिकाको एकजना निकटवर्तीलाई उद्रीत गर्दै...
एजेन्सी – बलिउडमा सन्नी लियोनीलाई मन नपराउने धेरै छन् । एडल्ट फिल्मको पृष्ठभूमिबाट आएकी हुनाले धेरैले उनलाई अझै पनि छिछि र दुरदुर गर्छन् । जसमध्ये राखी सावन्त पनि एक हुन् । राखीले केही समयअघि सार्वजनिकरुपमै सन्नीलाई भित्तामा पुर्याएर गाली गरेकी थिइन् । यो २०१५...
एजेन्सी – बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेमका विषयमा भारतमा बच्चा–बच्चालाई थाहा छ । उनीहरु कयौंपटक रोमान्समा लिप्त भएको अवस्थामा भेटिएका छन् । तर, दिशा ढोंग गर्न सिपालु रहिछिन् । उनले एक अन्तरवार्तामा आफूहरु राम्रो साथी मात्र रहेको र प्रेम नरहेको...
एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह यसै वर्ष बिहे गर्ने भनेर व्यापक खबरहरु आएका थिए । उनीहरुको बिहेको सम्भावित तिथिसमेत सार्वजनिक भएको थियो । तर, पछिल्लो खबरअनुसार उनीहरुको बिहे अनिश्चित बनेको छ । रणवीर दीपिकासँग बिहे गरिहाल्न आतुर छन् ।...