एजेन्सी – बलीउड अभिनेता रणवीर कपूर केहीदिन अघिमात्र दुर्घटनामा परे । रणबीर फुटबल म्याचका क्रममा दुर्घटनामा परेका हुन् । कपूर मुम्बई सिटी फुटबल क्लबका मालिक समेत हुन् । चोट लागे पनि उनले फिल्म निर्माताहरुसँग गरेको सम्झौतालाई पूरा गर्दै कामलाई निरन्तरता दिइरहेका छन् । रणबीर...
एजेन्सी । बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने...
एजेन्सी – लायतकी चर्चित मोडल डेमी रोजले अहिलेसम्मकै सबैभन्दा हट र सेन्सेशनल फोटोशूट गरेकी छन् । पछिल्लो फोटोशूट डेमी रोजले फेशन डिजाइनिङ एजेन्सी ibiza का लागि गरेकी हुन् । डेमी रोज www.isawitfirst.com को बिकिनी प्रोडक्ट्सका लागि मोडलिङ गर्छिन । इस्टाग्राममा डेमी रोजका ६.९ मिलियन...
एजेन्सी – अभिनेत्री अमिषा पटेलको आफ्नो फिल्मी करियरमा धेरै उतार चढावहरु भयो । अमिषाले सन् २००० मा फिल्म ‘कहो न प्यार है’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनको जन्म जुन ९, १९७६मा मुम्बईमा भएको थियो । फिल्म ‘कहो ना ’प्यार है’खेलेपछि...
काठमाण्डु, २६ जेठ – गायिका इन्दिरा जोशी ‘रेलीमाइ’ बोलको गीतको म्युजक भिडियो लिएर आएकी छिन् । शुक्रबार यस गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘रेलिमाइ नगर ख्यालठट्टा’ बोलको उत्त गीतमा इन्दिरालाई स्वरमा गयक अर्जुन पाण्डेले साथ दिएका छन्। प्रतीक पौडेलको शब्द र संगीत रहेको...
एजेन्सी – सञ्जय कपुरसँग डिभोर्स गरेकी बलिउड अभिनेत्री करिश्मा कपुर यतिबेला अफेयरमा छिन् । उनको सन्दीप तोशनीवाला नामका विजनेसम्यानसँग चक्कर चलिरहेको छ । उनीहरुले चाँडै बिहे गर्न लागेको खबर केही समयअघि सार्वजनिक भएको थियो । तर, करिश्माका बुवा रणधीर कपुर भने छोरीले अब बिहे...
एजेन्सी – उनले आफ्नो फिल्म ‘ट्यूवलाइट’ फ्लप भएपछि वितरकहरुको ५० प्रतिशत रकम फिर्ता गरेका थिए । तर त्यो घटनाले सलमानलाई निकै पिरोलेको रहेछ । उनले हालै आफ्नो मनको भँडास पोखेका छन् । एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब यस्ता वितरकहरुसँग काम नगर्ने घोषणा...
एजेन्सी – बलिउड अभिनेता शाहरुख खानकी बहिनी (काकाकी छोरी) नुर जेहान पाकिस्तानको संददीय चुनावमा उठेकी छिन् । भारतिय संचार माध्यमका अनुसार जुलाई २५ मा हुने संसदको चुनावमा नुर पाकिस्तानको पेशावर शहरको खैबर पाख्तुनख्वा चुनावी क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेकी हुन् । संविधानमा रहेका समस्याको बारेमा...
एजेन्सी – मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो । दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनलाई...
काठमाण्डु, २६ जेठ – गायक रुपकुमार राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । डि.आर. अतुको शब्द तथा संगीतमा गायक राईको ‘नौ लाई शुन्य नब्बे’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको हो । राईलाई गायिका मेनुका राईले साथ दिएकी छिन् । गायक रुपकुमार...
काठमाण्डु, २६ जेठ – गायक धिरज राईले नेपाली पप सम्राट ओम बिक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री तयार गरेका छन् । पप साँगीतिक क्षेत्रमा बिष्टले भेगेका दुःख सुखलाई समेटिएको उक्त डकुमेन्ट्री गायक धिरज राईले तयार बनाएका हुन् । करिब पाँच वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीको...
एजेन्सी – अफेयरको खबर आइरहेका बेला प्रियंका चोपडा फेरि अमेरिकन गायक निक जोनासको साथ देखा परेकी छन् । सामाजिक सञ्जालमा देखिएको भिडियोमा उनीहरु जोन एफ केनेडी एयरपोर्टमा देखा परेका हन् । उनीहरु डेटिङमा रहेको खबर आइरहेका बेला एक साथ देखा परेका हुन् । आफू...