मुम्बई– दिवंगत अभिनेत्री श्रीदेवी कपुरकी छोरी जाह्नवीको डेब्यू फिल्म ‘धड्क’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा जाह्नवीका साथमा कोस्टार ईशानले दमदार अभिनय गरेका छन् । जाह्नवीमा त उनकी आमाको झलक पनि प्रष्ट देखिएको छ । करण जौहरले निर्देशन गरेको कलरफुल फिल्ममा जाह्नवीले किस...
एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच अफेयर छन् भन्ने हल्ला खुबै चलेको बेला उनीहरु साँचिक्कै नै सम्बन्धमा छन् भन्ने अब पुष्टि हुन पुगेको छ। प्रियंकाले निकको परिवारसँगको भेटघाट गरेकी छिन् । प्रियंका निकको बहिनीको विवाहमा शरिक भइ परिवारसँग रमाएका...
एजेन्सी – प्रेमको सम्बन्ध विश्वासका टिकेको हुन्छ । जब विश्वास नै टुटेपटि सबै कुरा सकिन्छ । यस्तै प्रकारको विषयमा सार्वजनिक भएको छ। जहाँ श्रीमती श्रीमानसँग झुट बोलेर काम गर्थिन् । तर एउटा फोटोले उनको वास्तविकता उजागर गरिदियो । फोटो देखेपछि श्रीमानको श्रीमतीमाथिको विश्वास टुट्यो...
एजेन्सी – बलिउड क्षेत्रका चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका क्याप्टेन विराट कोहलीले केही महिनाअघिमात्र भव्यरूपमा विवाह बन्धन बाँधिएका थिए । लामो समयदेखिको उनीहरुको प्रेमसम्बन्धका बारेमा निकै चर्चा चलेपनि विवाहपछि पनि त्यत्ति नै चर्चा चलिरहेको छ । कारण हो, विराट भारतीय क्रिकेट...
काठमाण्डु, २९ जेठ – फिल्म ‘बिरंगना’को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्मको ‘तिम्रो हाम्रो मायामा बियर परेछ’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रशाईले कम्मर मर्काएका छन् । दीपक शर्माको संगीत, रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र...
एजेन्सी – भारतीय क्रिकेट टिमका कुनै एक समय थियो जब कपिल देव र सुनील गावस्कर जस्ता दिग्गज कप्तानले विरोधी टिम र आफ्नो खेलमा मात्र ध्यान दिन्थे । त्यसपछि सौरव गांगुली जस्ता कप्तान आए जसले भारतीय खेलाडीलाई विरोधी टिमसँग आँखामा आँखा जुधाएर खेल्न प्रेरित गराए...
एजेन्सी – बलिउडमा सक्रिय नेपालकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन सफल हुन सकेन । व्यवसायी सम्राट दाहालसँग विवाह गरेको छोटो समयमै उनी अलग भएकी थिइन् । मनिषा आफ्नो विवाह किन असफल भयो भनेर विश्लेषण गर्न चाहन्नन् । न त उनी फेरि बिहे गर्ने मुडमा...
एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् । ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो । यस फिल्मको एक्सन सिन छायांकनको क्रममा अभिनेत्री ज्याकलिन घाइते भएकी थिइन् । अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो...
एजेन्सी – बलिउडका नयाा रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ । मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र...
एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर अभिनित फिल्म ‘धडक’ मार्फत डेब्यू गर्दैछिन् । उनको यस फिल्मको ट्रेलर रिलिज गरिएको छ । तर, ट्रेलरमाथि आएको प्रारम्भिक प्रतिक्रिया सुखद छैन । जान्भीको फिल्मको प्रतिक्षामा रहेकाहरु ट्रेलरबाट निराश बनेका छन् । जान्भीले अभिनय क्षमताका कारण...
एजेन्सी – संसारभरि पुरुषभन्दा महिलाको आयु लामो भएको पाइन्छ । त्यसको अर्थ महिलाहरू बढी स्वस्थ हुन्छन् भन्ने हो त रु महिला र पुरुष दुवैको औसत आयु बढिराखेको छ । के वंशानुगत र सांस्कृतिक तत्वहरूले बुढ्यौलीबारे केही सङ्केत गर्छन् ? के पुरुषभन्दा महिला बढि स्वस्थ...
एजेन्सी – के दिशा पटानीले टाइगर श्राफलाई धोका दिन आँटेकी हुन् ? बलिउड नायिकाको पछिल्लो रवैया हेर्दा यस्तै अड्कल काट्न थालिएको छ । दिशा र टाइगर लामो समयदेखि डिप लभमा छन् । तर, बागी २ को सफलतापछि दिशाको चालढाल फेरिएको छ । उनी टाइगरसँग...