रंग-तरङ

यसकारण भाइरल बनिन् बलिउड नायीका दिशा पटानी (हेर्नुस् भिडियोमा)

२०७५ जेठ १४ गते १३:५७

काठमाण्डु, १४ – बलिउड नायका दिशा पटानी डान्स भिडियोलाई लिएर चर्चामा आएकी छिन् । हलिउड स्टार बियोन्सेको चर्चित गीत ‘बेचेल्ला’मा दिशाले डान्स गरेको भिडियो भाइरल बनेको हो । दिशाले बियोन्सेको डान्सको नक्कल गर्दै एक भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा दिशाले बियोन्सेको डान्सको...

सुनिधी चौहानले शेयर गरिन छोराको पहिलो तस्विर

२०७५ जेठ १४ गते ११:१२

काठमाण्डु, १४ जेठ – बलिउड गायीका सुनिधी चौहानले आफ्नो छोराको तस्विर शोसल मिडियामा शेयर गरेकी छन् । उनले २०१२ सालमा हितेश सोनिक संग विवाह गरेकी थिइन् । उनीे २०१८ जनवरीमा आमा बनेकी थिइन् । उनले आफ्नो छोराको पहिलो फोटो सोसल मिडियामा सेयर गरेकी छिन्...

अनिल गौतमकाे लोकदोहोरी ‘मन मेरो खिन्न भो’ बजारमा (भिडियोसहित)

२०७५ जेठ १३ गते १७:१५

काठमाण्डु – अनिल गौतमको लोकदोहोरी एल्बम ‘मन मेरो खिन्न भो’ सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तिको स्वर छ । गायक अनिल गौतम र प्रहृलाद सुवेदीले लेखेको गीतमा एकनारायण भण्डारीको संगीत छ । म्यूजिक भिडियोमा...

कार हेर्न हिँडेका गायक शिव परियार दुर्घटनामा, ग्राण्डी अस्पताल भर्ना

२०७५ जेठ १३ गते १४:२६

काठमाण्डु, १३ जेठ – गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत परियारले आफू मोटरसाइकल दुर्घटनामा परेको जानकारी दिएका छन् । परियारका अनुसार सर्भिस सेन्टरमा छाडेको आफ्नो कार हेर्न जाने क्रममा सामाखुसी–बसुन्धारा सडक खण्डमा उनी सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको...

‘बेचिदिन्थे यो जवानी’ भन्दै प्रियंकाले गरिन् बुद्धिसंग रोमान्स(हेर्नुस् भिडियोमा)

२०७५ जेठ १३ गते १३:१२

काठमाण्डु, १३ जेठ – पौरखी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मट्टीमाला’ जेठ २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा वुद्दि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राना, चिरन राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको सार्वजनिक नयाँ गीत ‘बेचिदिन्थे यो...

यसकारण छुट्टिए बल्छि र करुणा

२०७५ जेठ १३ गते १२:०९

काठमाण्डु, १३ जेठ – हाँस्य टेलिचलश्रृंखला मेरी बास्सैमा बल्छी धुर्वेको भुमिका निर्वाह गरेका कलाकार मरिचमान श्रेष्ठ लोकप्रिय छन् । कलाकारिताले नै उनको जोडी समेत जुराइदिएको छ । लमजुङ्गमा कार्यक्रमको लागि जाँदा चिनजान भएकी करुणा खड्कासंग ६ वर्षको प्रेम–सम्बन्धपछि बल्छी धुर्वेले गत बैशाख २८ गते...

गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते

२०७५ जेठ १३ गते ११:१६

काठमाण्डु, १३ जेठ – गायक शिव परियार दुर्घटनामा परेका छन् । काठमाण्डुको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् । उनले चलाएको बा ८० प ९९९८ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो...

‘ए मेरो हजुर ३’ बाट सुहानाले डेब्यु गर्दै, अनमोलसंग रोमान्स गर्ने

२०७५ जेठ १३ गते १०:४२

काठमाण्डु, १३ जेठ – नायीका झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’मा आफ्नै छोरी सुहाना थापालाई डेब्यू गराउने भएकी छिन् । उनले फिल्मा आफ्नी छोरी सुहानाको जाडी अहिलेका स्टार अभिनेता अनमोल केसीसँग जुराएकी छन् । निर्माता सुनिलकुमार र निर्देशीका झरनाले सुहानी र अनमोललाई...

बलिउड अभिनेत्री गीता कपुरको निधन

२०७५ जेठ १३ गते १०:३०

एजेन्सी । बलिउड अभिनेत्री गीता कपुरको निधन भएको छ । शनिबार बिहान मुम्बईस्थित एसआरभी अस्पतालमा उनको निधन भएको हो । ५७ वर्षको उमेरमा उनको निधन भएको हो । एक वर्षअगाडि उनका छोराले उनलाई अस्पतालमा छाडेर भागेका थिए । त्यसपछि उनी आफ्ना सन्तान आफूलाई भेट्न...

युट्युव ट्रेडिङको नं. वानमा निसान भट्टराईको भिडियो ‘ए भुन्टी’

२०७५ जेठ १३ गते १०:०३

काठमाण्डु, १३ जेठ – निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आईडलको फर्स्ट रनरअप भट्टराइले आफ्नै आवाजमा स्वयं अभिनय गरेको भिडियो युटुवमा सार्वजनिक भएको हो । जुन भिडियो नम्बर वानमा ट्रेन्डिङ गरिरहेको छ । राजेन्द्र भट्टको शब्द संगीत रहेको ‘ओई भुन्टी’ बोल...

ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन

२०७५ जेठ १२ गते १५:०४

काठमाण्डु, १२ जेठ – ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । ‘ट्रेसमी दलजीत सुदान...

सारालाई झट्का, ५ करोड क्षतिपूर्तिको माग

२०७५ जेठ १२ गते १४:४४

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ । सो फिल्मका निर्देशक अभिषेक कपुरले सारालाई अदालतमा तानेका छन् । साराले फिल्मका लागि गरेको सम्झौता अनुशरण नगरेको उनको आरोप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us