रंग-तरङ

यसकारण रोइन सन्नी लियोन !

२०७५ जेठ ११ गते ९:३५

एजेन्सी । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले आफ्नो बिहिबार इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर अतितलाई सम्झेर रोएको भनी क्याप्सन लेखेकी छिन् । सन्नीले लेखेकी छिन्, ‘आज राती मेरो मन हजार पटक टुट्यो । सायद आज राती बगाएको हज्जारौं आँसु एकपटक पुनः तड्पिन,...

युट्युब ट्रेडिङको नं. १मा ‘बोल माया’ लोकगीत

२०७५ जेठ १० गते १७:३९

बागलुङ, १० जेठ – विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी...

१५ बर्षिय फ्यानले बलिउड अभिनेत्री सुष्मितालाई समातेपछि…

२०७५ जेठ १० गते १७:२२

एजेन्सी । बलिउडका विभिन्न स्टारहरूका आफ्ना अनुभव छन् । नीजि अनुभवका बारेमा उनीहरूले बेलामौका बताउने गरेका छन् । हालै मात्र बलिउड अभिनेत्री सुष्मिताले यस्तै अनुभव सुनाएकी छन् । उनले विशेष सुरक्षामा रहे पनि महिलाहिंसा जारी रहेको बताइन् । उनले एक १५ वर्षिय फ्यानले शारिरीक...

टाइगरकी प्रेमीका दिशा पटानी ऋतिकसँग रोमान्स गर्दै

२०७५ जेठ १० गते १५:१६

काठमाण्डु, १० जेठ – क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस. धोनी’ दिशाको बलिउडमा डेब्यु फिल्म थियो जहाँ उनले धोनी बनेका सुशान्तसिंह राजपुतसँग रोमान्स गरेकी थिइन् । तर दोस्रो फिल्म ‘कुङफू...

जब अभिनेत्रीले ‘मसंग खरबुजाजस्तै रसदार स्तन छ’ भनेपछि…

२०७५ जेठ १० गते १५:०६

एजेन्सी । सोसल मिडियामा आफ्नो शरिर प्रति नकारात्मक टिप्पणी गर्नेहरुलाई एउटा भारतीय अभिनेत्रीले जवाफै फर्काउन नसक्नेगरी जवाफ दिएकी छन् । आफुले सोसल मिडियामा राखेको तस्विरमा नकारात्मक टिप्पणी गर्नेलाई अभिनेतृले मुखैभरीको जवाफ दिएकी छन् । जसको प्रतिकृया ति नकारात्मक टिप्पणी गर्नेले दिन सकेका छैनन् ।...

‘यात्रा – अ म्युजिकल भ्लग’को टोली सोलु हिड्यो, फिल्ममा सालिनमान र मल्लिकाको जोडी

२०७५ जेठ १० गते १४:४१

काठमाणडु, १० जेठ – फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’ को छायाँकन सुरुभएको छ । केहि दिन अगाडी मात्र राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको फिल्मको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन...

करिनाले भनिन्– ‘म नारीवादी होइन’

२०७५ जेठ १० गते १३:१८

एजेन्सी – यतिबेला बलिउड अभिनेत्री करिना कपुर आफ्नो आउन लागेको फिल्म ‘वीरे दी वेडिंग’ को प्रमोशनमा व्यस्त छिन् । करिना कपुर खान मिडियासंगका कुराकानीमा इमान्दारीपूर्वक प्रश्नको जवाफ दिने अभिनेत्रीमा पर्छिन् । हालै मात्र उनले पत्रकारसंगको अनतरसंवादमा आफू नारीवादी नभएपनि समानतामा विश्वास राख्ने बताइन् ।...

आइपीएलको फाइनल शो होस्ट गर्दै रणवीर कपुर, दुई घण्टाको पारिश्रमिक कति ?

२०७५ जेठ १० गते १२:४६

एजेन्सी – भारतमा जारी इन्डियन प्रिमियर लिगको फाइनल म्याच अगाडि आयोजना हुने भव्य कार्यक्रमको होस्ट बलिउड अभिनेता रणवीर कपुरले गर्ने भएका छन् । २ घन्टा लामो उक्त कार्यक्रम होस्ट गर्न उनले एक करोड भारु पारिश्रमिक पाएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रतिभावान अभिनेता मानिने...

छुट्टी मनाउन गर्भवती श्रीमतीसंग शाहिद हिँडे ससुराली

२०७५ जेठ १० गते १२:३७

एजेन्सी । शाहिद कपुर आफ्नी गर्भवती श्रीमती मीरा राजपुतसँग छुट्टी मनाउनका लागि ससुराली हिँडेका छन् । यी दुईलाई मंगलबार मुम्बई एयरपोर्टमा देखिएको थियो । दिल्लीस्थित माइती जानका लागि मीरा प्याजी रङको कुर्ता सुरुवालमा देखिएकी थिइन् भने शाहिद भने सेतो सर्ट र निलो जिन्समा देखिएका...

चलचित्र ‘सुनकेसरी’बारे नायिका ऋचा शर्माको यस्तो प्रतिक्रिया

२०७५ जेठ १० गते ११:३५

चितवन, १० जेठ – प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यहि जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन आईपुगेको हो । चलचित्रकी निर्मात्री एंव नायिका ऋचा...

‘द भोइस’ सिजन १४ को उपाधी ब्रायन कार्टेलीलार्इ

२०७५ जेठ ९ गते १६:४१

एजेन्सी । अमेरिकी रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘द भोइस को सिजन’१४ मा ब्रायन कार्टेलीले उपाधी हात पारेकी छिन् । १५ वर्षीया ब्रायन अमेरिकी टेलिभिजन सेरिजको इतिहासमै सबैभन्दा कम उमेरमा उपाधी हात पार्ने पहिलो व्यक्ति बनेकी छिन् । सिजन १३ का विजेता क्लोइ कोहान्स्की थिए...

विवाहअघि सेक्स गरेका महिलालार्इ बिहेपछि रुची हुँदैन ?

२०७५ जेठ ९ गते १६:०१

एजेन्सी । समाजमा लुकेर होस या खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस । त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन । शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us