एजेन्सी – एक हप्ताअघि मृत भेटिएका स्वेडिस डिजे अविची उर्फ टिम र्बग्लिङले आत्महत्या गरेको उनको पारिवारिक स्रोतले बताएको छ । उनी आफ्नो व्यक्तिगत समस्याबाट जुधिरहेका कारण जिन्दगीको यात्रा अगाडी बढाउन नसकेको भनाइ उनको परिवारको रहेको छ । सायद उनी शान्तिको खोजीमा थिए , उनको...
काठमाण्डु, १३ बैशाख – भोलि शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्ममा समाविष्ट ‘सुस्त यो’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमलाई प्रस्तुत गरिएको छ । संचारकर्मी नरेश भट्टराईको...
एजेन्सी – वर्षौंसम्म कमेडी माध्यमद्वारा जनजनको मनमा बास गर्न सफल कपिल शर्मा हिजोआज एउटा फरक युद्ध लडिरहेका छन् । एक बेला सफलताको शिखरमा पुगेका यी कलाकार हिजोआज विवादको घेरामा परिरहेका छन् । विगत दुई सातामा उनका दुई टिभी शो बन्द भएका छन् । जुन...
एजेन्सी । यतिबेला बलिउडमा सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ब्यापक चर्चा छ । रणवीर कपुरले प्रमुख भूमिका निभाएको यो फिल्मको टिजर सार्वजनिक भएपछि धेरैले प्रशंसा गरेका छन् । टिजरमा रणवीर सिंह संजय दत्तको विभिन्न उमेरका चरिचत्रहरुमा देखिन्छन् । सबैमा उनले गजबको नक्कल उतारेका छन्...
काठमाण्डु, ११ वैशाख – ‘मिस नेपाल वर्ल्ड ‘ श्रृङ्खला खतिवडाले सरकारले मिस नेपालको कदर गर्न नसकेको बताएकी छिन् । मिस नेपाल बनेपछि पहिलो पटक आफ्नो गृहनगर हेटौडा पुगेकी खतिवडाले भनिन्, अ‘न्तराष्ट्रिय स्तरको बिभिन्न खेलमा सहभागि हुन जाने खेलाडिले जस्तै मिस वर्ल्डमा भाग लिन जानेले...
एजेन्सी । बलिउड नायिकाद्वय दीपिका पादुकोण र सोनम कपुर आपसमा खुबै मिल्छन् । उनीहरु ‘कफी विथ करण सीजन ३’ मा सँगै सहभागी भएका थिए । यस क्रममा दीपिकाले आफ्नो एक्स ब्वाइफ्रेन्ड र सोनमले आफ्नो पहिलो को स्टार रणबीर कपुरको खुब मजाक उडाएका थिए ।...
काठमाण्डु, १० बैशाख – निर्माता सुनिल कुमार थापाले केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ३’मा नायक सलिनमान बनियाँ फाइनल भएको बताएका थिए । उनले, यो चलचित्रमा सलिनले काम गर्छु भनेर मौखिक सहमती जनाइसकेको बताएका थिए । तर, चलचित्र ‘ए मेरो हजुर २’ विभिन्न...
मुम्बई, १० वैशाख – सलमान खानले वाल्मीकी समाजद्वारा आफूविरुद्ध दर्ता गराइएको मुद्दा रद्द गर्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उनको निवेदनमाथि आज सुनावाई हुन सक्नेछ । सलमानले सर्वोच्च अदालतमा निवेदन दिएर आफूविरुद्ध राजस्थानको चुरु शहरमा दर्ता भएको एफआईआर रद्द गर्ने माग गरेका...
काठमाण्डु, ९ बैशाख – खासमा म कुनै पनि कुरालाई अधुरो राख्न चाहन्नँ । त्यसैले मैले चाहेको कुरा जसरी पनि पूरा गरेरै छाड्ने गरेकी छु । जतिवेला म अमेरिका गएँ, त्यतिवेला अमेरिका जानु मेरो लागि असम्भवजस्तै थियो । तर, म गएरै छाडेँ । हुन त...
एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरले आफू दोस्रो सन्तानको पिता बन्न लागेको बताएका छन् । ३ वर्ष अगाडी मिरा राजपुतसँग विवाह गरेका शाहिदको पहिलो सन्तानको रूपमा छोरी छिन् । छोरी मिषा हाल डेढ वर्षकी भइसकेकी छन् । इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै शाहिदले आफू...
एजेन्सी, ९ बैशाख – बेलायतमा एक जना एयरहोस्टेजलाई पोर्न फिल्मको नशा यति धेरै चढ्यो कि उनले हुँदाखाँदाको जागिर नै छाडेकी छन् । पोर्न अभिनेत्री बन्नका लागि उनले एयरहोस्टेजको जागिर छाडिन् । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले पोर्न उद्योगमा...
काठमाण्डु, ८ बैशाख – नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् । घर साँघुरो भएको महसुस गरेर २–३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि...