काठमाण्डु ३० फागुन – भारतको राज्य सभा सदस्यका उम्मेदवार जया बच्चनले गत शुक्रबार आफ्नो मनोनयन दर्तासँगै सम्पत्ति विवरण पनि बुझाइन् । उनले बुझाएको विवरणअनुसार गएको छ वर्षमा वच्चन परिवार (जया र अमिताव) को सम्पत्ति पाँच सय करोडबाट एक हजार करोड पुगेको छ । उनीहरुसँग...
काठमाण्डु, ३० फागुन – नायक सविन श्रेष्ठ र नायिका अनु शाहविचको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । तर, अनु र सविनले अहिलेसम्म प्रेम स्विकार गरेका छैनन् । तर, नायक सविन र नायिका अनु शाह लामो समयदेखि प्रेममा रहेको कुरा...
काठमाण्डु, ३० फागुन – प्रेम एउटासँग विवाह अर्कैसँग । सिनेनगरीमा यो नौलो कहानी होइन । प्रेम सिनेनगरीकै चुलबुलेसँग अनि विवाहचाहिँ आफूले जे भन्यो त्यही मान्ने उमेर छिप्पिएको धनाढ्यसँग ! पछिल्लो समय नेपाली सिने नगरीमा यो प्रवृत्ति मौलाउँदै गएको दृश्य हो । जस्तो कि नायिका...
काठमाण्डु, ३० फागुन – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिमीसँग’ ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नाजिर हुसेन र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन् । यही चैत २३ गते हलमा लाग्ने चलचित्रलाई नमन प्रोडक्सनले ल्याएको हो । चलचित्रको छायाँकनमा प्रमोद कार्की, सम्पादनमा विक्रम शाह...
काठमाण्डु, ३० फागुन – बलिउडमा अहिलेकी सर्वाधिक महँगी हिरोइन को होलिन् ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ, ती हिरोइनले प्रतिफिल्म कति पारिश्रमिक लिन्छिन् होला ?यो कुराले सबैको मनमा उत्सुकता ल्याउनु नौलो कुरा भने होइन । हो, बलिउडमा अहिलेकी सबैभन्दा बढी पारिश्रमिक लिने हिरोइन हुन्, दीपिका...
काठमाण्डु, २९ फागुन – चलचित्र ‘मिस्टर भर्जिन’ आउँदो वर्षको भदौ १ गते रिलिज हुनेभएको छ । चलचित्रमा गौरव पहारी , मरिश्का पोख्रेल, कमलमणि नेपाल, विजय बराल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’ तीन युवाको यौन मनोविज्ञानको...
काठमाण्डु, २८ फागुन – बलिउड नायिका अनुष्का शर्माले आफ्नो पति विराट कोहलीसँगको लोभलाग्दो तस्बीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । पतिसँगका रमाइला क्षणहरु उनले बेलाबेलामा तस्बिरमार्फत सार्वजनिक गर्ने गर्छिन् । उनीहरुले आफ्नो सम्बन्ध राम्ररी निभाइरहेको पुष्टि हुन्छ । उनीहरुले यही डिसेम्बरमा लगनगाँठो कसेका थिए। अनुष्काको...
काठमाण्डु, २८ फागुन – आँखा झिम्क्याएरै प्रख्यात बनेकी नायिका प्रिया प्रकाश वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् । फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनी कुनै पनि...
काठमाण्डु, २७ फागुन –चलचित्र ‘तिमी सँग’ को ट्रेलर काठमाण्डुमा आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । चलचित्र ‘तिमी सँग’को निर्माणपक्ष बारम्बार प्रदर्शन मिति सार्न वाध्य भयो । अब, भने यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । शिशिर राणाको निर्माण...
काठमाण्डु, २७ फागुन – हाँस्य टेलिसिरियल ‘भद्रगोल’की कलाकार रक्षा श्रेष्ठ म्यूजिक भिडियोमा राम्रैसँग जमिरहेकी छिन् । म्यूजिक भिडियो अहिले कलाकारका लागि आम्दानी र चर्चाको राम्रो माध्यम बनेको छ । उनले मोडल रञ्जन रिजालसँग मोडलिङ गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘थाहा छ...
काठमाण्डु, २६ फागुन –फिल्म ‘द ब्रेकअप’को निर्माण घोषणा भएको छ । केही महिना अघि नै निर्माण तयारीमा लागेको फिल्म युनिटले शुक्रवार काठमाण्डुमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरेको हो । आइतबार देखि पोखराबाट फिल्मको सुटिङ सुरू हुँदैछ । हेमराज बिसी फिल्मका निर्देशक हुन् ।...
काठमाण्डु, २५ फागुन – झोला निर्देशकद्धारा निर्देशित फिल्म ‘भोर’ (फर्स्ट लाईट) को टिजर रिलिज भएको छ । टिजरमा दाइजोको पीडा झल्काइएको छ । ‘झोर’लाई पनि मौलिक तथा सामाजिक कथाको फिल्मको संकेत गर्दछ । सम्पुर्ण छायाँकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोलाई बोल्छ...