रंग-तरङ

फिल्म ‘पद्मावत’बाट ११ करोड पारिश्रमिक लिएकी दीपिकालाई संजयले दिए ५०० रुपैयाँ

२०७४ फागुन ११ गते १२:२९

काठमाण्डु, ११ फागुन – दीपिका पादुकोण अभिनित फिल्म ‘पद्मावत’ विभिन्न विरोध र धम्की झेल्दै रिलिज हुन सफल भयो। रिलिजपछी फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गा्न सफल भयो। हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे। यसरी खुशी हुनेमा फिल्मका निर्माता–निर्देशक संजय लिला भन्साली पनि...

५३ दिनमा १ करोड बढी भ्यजु कमाउन सफल गीत ‘शत्रु गते’को रुपै मोहनी (हेर्नुहोस्)

२०७४ फागुन ११ गते ११:१७

काठमाण्डु, ११ फागुन – फिल्म ‘शत्रु गते’को रुपै मोहनी’ गीतले युट्युवमा १ करोड बढी भ्यूज पाएको छ । युट्युबमा रिलिज गरिएको ५३ दिनमा उक्त गीतले १ करोड भ्युज पार गरेको हो । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको गीतमा टंक र मीना...

छोरीले ‘हट’ फाेटो हालेपछि सञ्जय दत्त ‘फायर’

२०७४ फागुन ११ गते ११:०९

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त ठूली भइसके पनि फिल्ममा आउने सुरसार गरेकी छैनन् । यद्यपी उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । त्रिशाला प्राय इन्स्टाग्राममा आफ्नो ‘हट’ तस्वीरहरु सेयर गरिरहन्छिन् । पछिल्लो समय उनका हट तस्वीरहरुल भारतीय मिडियामा राम्रै...

मान्छेले बिहे गरेपछि प्रेम गर्छ वा प्रेम गरेपछि नै बिहे हुन्छ  ?

२०७४ फागुन १० गते १३:२६

काठमाण्डु, १० फागुन – फिल्म ‘पञ्चेबाजा’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको निर्माता, निर्देशक र कलाकारसहितको टोलीले प्रचारप्रसारको क्रममा बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेको थियो  । ‘फिल्ममा पाँच पात्रबीचको प्रेमसम्बन्ध, जीवनका उतारचढाव नै समेटेका छौं,’ निर्देशक घनश्याम लामिछानेले भने । फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन...

सिने क्षेत्रका दुई बर्षा, जो तौल घटाउन अहिले व्यस्त छन्

२०७४ फागुन १० गते १२:३९

काठमाण्डु, १० फागुन – नेपाली चलचित्र क्षेत्रमा २ जना वर्षा यतीबेला निकै चर्चामा रहेका छन् । दुबै वर्षा आ–आफ्नो ठाउँबाट हेर्ने हो भने दुबै सफल छन् । तर, यी दुई यतिबेला एउटै काममा फरक फरक स्थानमा लागिपरेका छन् । नायिका वर्षा राउत केहि समयदेखि...

इस्टाग्राममा लोकप्रिय बन्दै प्रिया, फलोअर्स मात्रै साढें चार मिलियन !

२०७४ फागुन ९ गते १७:४७

बकाठमाण्डु, ९ फागुन – केरलकी स्थायी बासिन्दा प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा अहिले यति लोकप्रिय छिनकी उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि पछि पारिदिएकी छन् । हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई...

फिल्म ‘शत्रु गते’ को पोष्टर सार्वजनिक

२०७४ फागुन ६ गते ११:५६

काठमाण्डु, ६ फागुन – फिल्म ’शत्रु गते’ को पोष्टर सार्वजनिक गरिएको छ । फिल्म रिलिजको लागि एक महिनाको समय बाँकि रहँदा निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा फिल्ममा देखिने जोडीलाई नै समेटिएको छ । सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोष्टर तयार...

दीपिका र इरफान नेपाल आउँदै

२०७४ फागुन ६ गते ११:१४

काठमाण्डु, ६ फागुन – बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म रानीको सुटिङका लागि नेपाल आउने भएकी छिन् । विशाल भारद्वाजको फिल्म रानीमा उनी ‘लेडी डन’को भूमिकामा छिन् । सन् १९८० को दशककी मुम्बईकी माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्म निर्माण हुन...

पुर्णकलाको मायामा कुलेन्द्रले ‘पागल हुने बेला’ भयो भनेपछि…(भिडियो सहित)

२०७४ फागुन ५ गते १६:४७

विराटनगर , ५ फागुन – महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका ‘पागल हुने बेला’ बजारमा आएको छ । ‘पागल हुने बेला’ गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त...

हेर्नुहोस् नायिका ऋचा शर्माको हरर रुप (भिडियो सहित)

२०७४ फागुन ५ गते १४:४५

काठमाण्डु, ५ फागुन – नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ । ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलक बनाउने प्रयास गरिएको छ । यसमा ऋचा भूतको भूमिकामा देखिएकी छन्। चलचित्रमा देखिएको ऋचाको रुपले सबैलाई...

‘लिलिबिली’को शीर्ष गीत सार्वजनिक, कभर भिडियो बनाउँने विजेतालाई १ लाख

२०७४ फागुन ३ गते १६:०३

  काठमाण्डु,३ फागुन – फिल्म ‘लिलिबिली’को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्मको ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक भएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप खड्का र जसिता...

नायिका श्वेता खड्का बिहे गर्ने तयारीमा ?

२०७४ फागुन २ गते १७:५३

काठमाण्डु, २ फागुन – बिहेको एक महिनामै पति वियोगमा परेकी नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिने मनस्थितिमा पुगेकी छिन् । बिहे गरेको एक महिना नबित्दै उनले आफ्ना पति नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us