प्रवास

कोरियामा नेपाल हाउस बनाउँदै नेपाली

२०७१ फागुन ९ गते ११:०८

म्याग्दी, ९ फागुन– दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउन जुटेका छन् । रोजगार, व्यापार, शिक्षालगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली सङ्घको सक्रियतामा बिहीबार र शुक्रबार १० करोड वान सङ्कलन गर्न नेपाल हाउस साङ्गीतिक महामेलाको...

नेपाली युवा बलात्कार गर्ने पाकिस्तानी जेलमा

२०७१ फागुन ६ गते १०:३८

काठमाण्डु– दुबईमा नेपाली युवालाई बलात्कार गरेको अभियोगमा एक पाकिस्तानीलाई ५ बर्ष जेल सजाय सुनाइएको छ । एउटै कोठामा सँगै बस्दै आएका २२ बर्षीय नेपाली युवकलाई बलात्कार गरेको अभियोगमा उनलाई जेल सजायँ सुनाइएको समाचारहरुमा आएको छ । समाचारमा ती युवकको छोटकरी नाम जीटी भनेर खुलाइएको...

अरेबियामा नेपाली जेलमा

२०७१ माघ २९ गते ९:२२

जनकपुर– वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दागर्दै दुर्घटना प्रकरणमा परेका युवक अझै जेल मुक्त भएका छैनन् । गत एक वर्षदेखि कारागार यातना भोगिरहेका धनुषा जिल्लाका एक युवक अझै कारागारमुक्त नभएका हुन् । पुष्पवलपुर–१ रतनपुरका सञ्जीव यादव साउदी अरेबियाको केन्द्रीय कारागार अलहासामा छन् ।...

छ महिनादेखि मलेसियामा सम्पर्कविहीन बने हरिबहादुर

२०७१ माघ २७ गते १०:०१

पाल्पा– पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् ।   आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उनका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताए । छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन छन् । बुबा कर्णबहादुरका अनुसार उनी...

स्पेनमा दूतावास खोल्न आग्रह

२०७१ माघ २३ गते ८:४५

काठमाण्डु– गैरआवासीय नेपाली सङ्घ स्पेनले कूटनीतिक सम्बन्ध बलियो बनाउन त्यहाँ नेपाली दूतावास खोल्न सरकारसँग माग गरेको छ । सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी दूतावास खोलिएमा द्विपक्षीय लगानी तथा कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिने जनाएको छ । सङ्घका अध्यक्ष एकराज गिरीले सो विषयमा राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्र मन्त्री...

साउदीमा सहमति हुँदा १४ दिनदेखिको आन्दोलन रोकियो

२०७१ माघ २१ गते ८:५१

पर्वत, २१ माघ– काम गर्ने कम्पनीले तीन महिनादेखि पारिश्रमिक नदिएर १४ दिनदेखि आन्दोलित बनेका नेपाली युवाको आन्दोलन रोकिएको छ । साउदी अरबको हाप्को कम्पनी र आन्दोलित नेपाली कामदार युवाबीच सहमति भएपछि आन्दोलन रोकिएको हो । मङ्गलबार कम्पनी र आन्दोलित युवाको बीचमा निश्चित समयावधि पुगेका...

अमेरिकामा हुने मानव तस्करीबारे संसदीय समितिको निर्देशन

२०७१ माघ १५ गते ७:३४

काठमाण्डु– व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री...

तीन नेपालीको शव खाडीमा अलपत्र

२०७१ माघ १३ गते ७:३३

कावासोती, १३ माघ– खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ । एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो । उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन् । डेढ वर्षअघि मलेसिया पुगेका तम्सरिया—५ का ४४...

साउदी अरबबाट पाँच महिनापछि आयो शव

२०७१ माघ १० गते ९:४६

दमक, १० माघ– पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव शनिबार घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई आज नै अन्त्येष्टि गरिएको हो । काठमाडाण्डुको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९...

जो एक वर्षदेखि साउदी अरेबियाको जेलमा छन्

२०७१ माघ ९ गते ५:४६

जनकपुर, ९ माघ– वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दा गर्दै दुर्घटना प्रकरणमा परी गत १ वर्षदेखि धनुषा जिल्लाका एक युवा जेलमा यातना भोगिरहेका छन् । पुष्पवलपुर गाविस–१ रतनपुरका सञ्जीवकुमार यादव साउदी अरेबियाको केन्द्रीय जेल अलहासामा यातना भोगिरहेको बुझिएको छ । पीडित यादवका साथी...

बागलुङ बाल विकास केन्द्रलाई कतारका प्रवासीको सहयोग

२०७१ माघ ७ गते ९:०८

बलेवा, ७ माघ– बाल विकास केन्द्रलाई प्रभावकारी सिकाइको थलो बनाउन प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको अमरमुमि गाविसमा रहेको जनप्रेम बालविकास केन्द्रलाई बागलुङ सेवा समाज, दोहा, कतारले आर्र्थिक सहयोग गरेको हो । शिक्षाको पहुँच सहज रुपमा बालबालिकामा पु¥याउने उद्देश्यले समाजले रु एक लाख...

छ महिनामै चार सय ६१ नेपालीको मृत्यु

२०७१ माघ ५ गते १०:१७

किरण भट्टराई/काठमाण्डु– वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धिभएसँगै विदेशिएका नेपाली कामदारको ती मुलुकमा मृत्युको सङ्ख्या पनि बढ्न थालेको छ । यस आर्थिक वर्षको सुरुको छ महिनामै चार सय ६१ जना नेपालीको मृत्यु भएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us