प्रवास

भूकम्प पीडितका लागि ओमानबाट सहयोग

२०७२ वैशाख १५ गते ९:३१

काठमाण्डु, १५ वैशाख– शनिबार आएको महाभूकम्पमा परेर प्रभावितहरुका लागि ओमनस्थित नेपाली राजदुतावास ओमनले राहत संकलन कार्य सुरु गरेको छ । नेपालमा गएको भूकम्पमा परेर पीडित हुनेहरुलाई राहत संकलन गर्ने भन्दै ओमनमा मंगलबार विभिन्न संघ संस्था र बुद्धिजीविहरुको बैठक समेत बसिसकेको नेपालका राजदूत भवनाथ खतिवडाले...

बेलायती महारानीलाई राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

२०७२ वैशाख ८ गते ७:०२

काठमाण्डु, ८ वैशाख– राष्ट्रपति रामवरण यादवले संयुक्त अधिराज्य तथा उत्तरी आयरल्यान्डका महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश पठाई उनको व्यक्तिगत सुख र सुस्वास्थ्यको कामना गरेका छन्। महारानीको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा राष्ट्रपति डा यादवले बेलायती जनताको प्रगति र समृद्धिको पनि कामना गरेका हुन् । त्यसैगरी, प्रधानमन्त्री...

नेपालका प्रधानमन्त्रीलाई अफगानिस्तानको चिन्ता !

२०७२ वैशाख ६ गते १४:०४

काठमाडु,६ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले राजधानी जलालावादमा केही दिनअघि भएको आत्मघाती बम विष्फोटमा परेर धेरै निर्दोष नागरिकहरुले जीवन गुमाएको घटनाको निन्दा गर्दै त्यहाँका राष्ट्रपतिलाई समबेदना सन्देश पठाएका छन् । राष्ट्रपति मोहम्मद असरफ घानीलाई समवेदना सन्देश पठाउदै कोइरालाले सो घटनाको निन्दा समेत गरेका हुन् ।...

नेपालको बाणिज्यदूतको पद अमेरिकामा यसरी बाँडियो

२०७२ वैशाख ६ गते ४:३४

सानफ्रान्सिस्को, (अमेरिका) – यतिखेर अमेरिकामा नेपाली समूदायबीच एनआरएन चुनावको माहौलले हप्ता नै तातेको छ । तर यो भन्दा पनि क्यालिफोर्नियाको बे–एरिया नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समितिको चुनावले सानफ्रान्सिस्को सहर र वरिवरिको वातावरण तातेको छ । सात समुद्र पारि पुगेपनि नेपालदेखि लागेको बानी यहाँका कांग्रेसका...

ह्वाइट हासउमा बम पड्काउने धम्की दिने दुई नेपाली अमेरिकामा पक्राउ

२०७२ वैशाख २ गते ११:०५

काठमाण्डु, २ वैशाख– आफू इस्लामिक कट्टरपन्थी समूह अलकायदाको सदस्य रहको दाबी गर्दै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम विस्फोट गराउने चेतावनी दिएको आरोपमा अमेरिकामा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली नागरिकहरु ६७ वर्षीय भगिरथ कोइराला र २८ वर्षीय गुरु धिमाल रहेको...

सर्वोच्चको फैसलाविरुद्ध बेलायतको नेपाली दुतावासमा धर्ना बस्ने

२०७२ वैशाख २ गते १०:०१

बेलायत– बेलायत स्थित संपूर्ण माओबादीहरुको मोर्चा नेपाली जनएकता समाज, बेलायतले हालै नेपालको सर्वोच्च अदालतले गरेको पmैसला बाह्र बुदे शान्ति संझौताको मर्म बिपरीत रहेको भन्दै बिरोध जनाउने भएको छ । बिरोध कार्यक्रम अन्तर्गत मोर्चाले यहि अप्रिल १६ गते बिहान दश बजे देखी हातमा कालो पट्टी...

नेपालमा पर्यटक बढाउन जापानमा र्‍याली

२०७१ चैत २७ गते ४:२३

जापान, २७ चैत– नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा आगामी आइतबार बृहत् र्‍याली गरिने भएको छ । र्‍यालीमार्फत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह हुने र यसबाट जापानका पर्यटक नेपाल घुम्न जाने विश्वास लिइएको छ । नेपाल साच्चीकै घुम्न लायक मुलुक हो...

सडक दुर्घटनामा कतारका नेपाली अग्रजको निधन

२०७१ चैत २५ गते ६:३४

कतार, २५ चैत– कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रिय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी मङ्गलबार काठमाडौँमा निधन भएकामा कतारमा कार्यरत सङ्घसंस्थाले नेपाल सरकारसँग क्षतिपूर्ति दिन आग्रह गरेका छन् । सोमबार साँझ टिपरले ठक्कर दिँदा वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।...

जापान बस्ने २ नेपालीले मृर्गौला रोगीलाई २ लाख

२०७१ चैत २० गते ७:२०

टोकियो,२० चैत- मिर्गौला उपचार खर्च अभावमा लामो समयदेखि घरमै बस्न बाध्य गुल्मी तुराङका मोहनबहादुर रजालीलाई वैदेशिक रोजगारीका लागि जापानमा रहेका दुई नेपालीले दुई लाख १९ हजार ६५ सहयोगस्वरुप पठाएका छन् ।   दातामा टोकियोको सिन्जुकुमा कार्यरत गुल्मीकै आँपचौर गाविस तल्लोफाँटका दधिराम खरेल र राज...

गगन थापालाई मानवअधिकारको कठघरामा उभ्याउने चेतावनी

२०७१ चैत १७ गते १४:०६

पोर्चुगल,१७ चैत– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशन चलिरहेका बेला पहिचान पक्षधर संगठनका प्रतिनिधिहरुमाथि भएको आक्रमणको यूरोपमा क्रियाशील विभिन्नि संगठनहरुले चर्को विरोध गरेका छन् । सभासदहरु गगन थापा र धनराज गुरुङको आतिथ्यतामा भैरहेका सो कार्यक्रममा पहिचानको माग राख्दै विरोध जनाइरहेका पहिचान पक्षधरहरुमाथि जनसम्पर्क समिति पोर्चगलका...

पोर्चुगलमा गगन थापाकै अगाडि पहिचानवादीलाई मुक्का र लात्ती

२०७१ चैत १६ गते १०:०८

पोर्चुगल– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनमा सहभागी हुन आएका गगन थापा र धनराज गुरुङलाई पहिचानवादीहरूले कालो झण्डा देखाउन खोज्दा झडप भएको छ । आयोजक जनसम्पर्क समितिका सदस्यहरूले पहिचानवादीको सगठन संयुक्त संघर्ष समिति पोर्चुगलका सदस्यहरूमाथि आक्रमण गरेका छन् । संघर्ष समितिका सदस्यहरू कालो झन्डा, पम्पलेट...

प्रवासीका समस्याबारे पेरिसमा छलफल

२०७१ चैत १६ गते ८:३४

काठमाण्डु– युरोपेली मुलुक फ्रान्स, ग्रिस, मोनाको, पोर्चुगल र स्पेनमा बसोवास गर्दै आएका नेपाली नागरिकका समस्या समाधान गर्ने उद्देश्यले आइतबार पेरिसमा बृहत् छलफल कार्यक्रम आयोजना गरिएको छ । पेरिसस्थित नेपाली दूतावासको सक्रियतामा आयोजित उक्त कार्यक्रममा नेपालीलाई राहदानी तथा ‘कन्सुलर’ सेवा छिटो र सरल रुपमा प्रदान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us