प्रवास

भूकम्पपीडितको सहयोगार्थ कतार आइडल भव्य हुने

२०७२ जेठ २० गते १७:५६

काठमाण्डु– भूकम्पपीडित परिवारलाई सहयोग गर्नका लागि कतारमा भइरहेको बतार ‘आइडल’को फाइनल भव्य हुने भएको छ । कार्यक्रमको टिकट बिक्रिबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने आयोजकले बताएको छ । कार्यक्रममा नेपालबाट गायक सिताराम पोखरेल, समन अधकारी, सन्दिप न्यौपाने, शिवराज श्रेष्ठ लगाएतका टोली त्यहाा जान लागेका...

अमेरिकामा नेपाली युवती समानता हत्याको कारण ‘सेक्स टोय’ र समलैंगिक सम्बन्ध

२०७२ जेठ २० गते १३:०४

काठमाण्डु, २० जेठ– अमेरिकामा नेपाली विद्यार्थी समानता श्रेष्ठको हत्याका कारण समलैंगिक सम्बन्ध रहेको सार्वजनिक भएको छ । ‘समानता हत्या’ अभियोग पुष्टि गर्दै अदालतले २४ वर्षीया जेसिका मिचेल विङलाई ४५ वर्षको कारावास सजाय सुनाएको छ । अदालतमा हत्याबारे जेसिकाले दिएको बयानमा उनीहरु दुई बीच शारीरिक...

नेपाली मूलकी युवतीको हत्या गर्नेलाई अमेरिकामा ८५ वर्ष जेल

२०७२ जेठ १९ गते १३:०८

काठमाण्डु– नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठको हत्याराले अमेरिकामा ८५ वर्ष जेल सजाए पाएकी छन् । समानताको हत्या अभियोगमा पक्राउ परेकी २२ वर्षीया जेशिका मिशेललाई  मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनियाले यस्तो सजाए सुनाएको हो । गत वर्ष फेब्रुअरीमा अमेरिकामा भएको हत्यामा जेसिका मुख्य हत्याराका रूपमा...

जापानमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु !

२०७२ जेठ १८ गते ९:१५

टोकियो,१८ जेठ- अध्ययनका लागि जापान आएका एक नेपाली युवकको आइतबार राति रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका भीमबहादुर कटवाल रहेका छन् ।   न्यू भिजन इन्टरनेशनल कन्सलटेन्सीमार्फत गत १४ अप्रिलमा जापान आएका कटवाल निसी टोकियो इन्टरनेशनल भाषा विद्यालयमा जापानी भाषा अध्ययनरत...

नेपाली मुलकी चेली ओबामाको सल्लाहकार बनिन्

२०७२ जेठ १३ गते १०:४९

एजेन्सी– एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओबामाको सल्लाहकार समिति सदस्यमा नेपाली मूलकी सञ्चिता प्रधान नियुक्ति भएकी छिन्। एक अन्तर्वार्तामा उनले तलबाट मेहनत गर्दै गएको र आज सो पदमा नियुक्ति पाएको बताएकी छिन् । भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक...

किर्गिस्तान जाने भनेपछि पाँच महिलालाई गड्डाचौकी मै रोकियो

२०७२ जेठ १२ गते ४:११

कञ्चनपुर, १२ जेठ । पश्चिमी सिमानाका गड्डाचौकीबाट सोमबार साँझ भारततर्फ जान लागेका पाँच महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भन्दै पोखरा–दिल्लीको बसमा आएका पाँच जनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा एक बालिकासमेत रहेकी छिन् ।...

अमेरिका बस्ने नेपालीले गरे १८ लाख सहयोग

२०७२ जेठ ११ गते १२:०१

काठमाण्डु,११ जेठ-नेपाली जनसम्पर्क समिति अमेरिकाले भूकम्प पीडितका लागि १८ लाख सहयोग गरेको छ ।   नेपाली काँग्रेसको भ्रातृ संस्थाका रुपमा अमेरिकामा क्रियाशील समितिले अमेरिकाका २६ वटा शाखा आबद्ध शुभेच्छुकले दिएको सहयोग जम्मा गरी नेपाल आएको समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिए ।   ‘अमेरिकामा...

द गार्जिएनले लेख्यो, ‘कतारका नेपाली कामदारले किरिया गर्ने बिदा समेत पाएनन्’

२०७२ जेठ ११ गते ९:१७

काठमाण्डु, ११ जेठ– कतारमा सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा जुटिरहेका भूकम्पबाट प्रभावित नेपाली कामदारलाई स्वदेश फर्कन त्यहाँको कम्पनीले रोकेको छ । कतिपय यस्ता कामदार पनि छन् जो आफन्तको अन्तिम संस्कारमा सहभागी हुन नेपला फर्कन चाहन्छन् तर त्यहाँको कम्पनीले अनुमति दिएको...

जापानको कोबे सहरबाट यसरी सिक्न सकिन्छ पुनर्निर्माण

२०७२ जेठ १० गते ८:०७

जापानको कोबे सहरमा २० वर्षअघि गएको शक्तिशाली भूकम्पपछिको पुनर्निर्माणबाट यतिखेर नेपालले पनि धेरै सिक्न सक्छ । नेपाल अहिले करिब महिना दिनअघिको शक्तिशाली भूकम्पबाट भएको विनाशको पुनर्निर्माणको चरणमा छ । बीस वर्षअघिको सो भूकम्पले भत्काएको संरचना एवम् जनधनको क्षतिबाट जापानको कोबे सहरले विकास गरेको भूकम्प...

कोरियामा नेपालीले गरे आत्महत्या, भएको पैसा भूकम्पपीडितलाई दिन आग्रह

२०७२ जेठ ५ गते ६:३८

काठमाण्डु– कामका लागि कोरिया गएका एक नेपालीले आत्महत्या गरेका छन । कास्की घर भएका रामहरी बरालले आफू सुत्ने कोठैमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । कोरियाको हवासङसिमा काम गर्दै आएका बराल बिहान ८ बजेसम्म पनि काममा नआएपछि खोजी गर्दा मृत भेटिएका थिए।...

कतारका नेपालीले पठाए भूकम्पपीडितलाई १० लाख

२०७२ जेठ ४ गते १४:१४

कतार–कतारस्थित बलेदिया कम्पनीमा कार्यरत नेपालीले भूकम्प पीडितलाई उद्धार तथा राहतमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख ११ हजार १११ सङ्कलन गरी पठाएको छ । उक्त कम्पनीमा कार्यरत नेपालीहरूले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको स्मृतिमा दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसभा कार्यक्रमको समेत आयोजना...

नेपालमा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा पोर्चुगलमा दीप प्रज्वलन

२०७२ वैशाख २० गते १६:०३

पोर्चुगल– नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको आयोजनामा नेपालमा गएको महाभूकम्पमा परी निधन भएकाहरुको  आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । यस्तै भूकम्पबाट घाइते भएका सम्पूर्ण घाइतेको शिघ्र स्वाथ्यको  कामना एवम् पीडित परिवारजनप्रति धैर्यधारण गर्न सकुन् भन्ने कामना गरिएको थियो  । कार्यक्रममा उपस्थित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us