प्रवास

जर्मनीले तीन अर्ब बीस करोड अनुदान दिने

२०७२ असार २३ गते १४:५८

काठमाण्डु, २३ असार-सङ्घीय गणतन्त्र जर्मनीले ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न तीन अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ ।   अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा...

भूकम्पपीडितका लागि मगर संघ साउदीको दुई लाख बढी सहयोग

२०७२ असार २३ गते ११:५७

काठमाण्डु– मगर अन्तर्राष्ट्रिय मञ्चमा आवद्ध नेपाल मगर संघ साउदी अरेवीयाले भूकम्पपीडितहरूको लागि दुई लाख चौरासी हजार छ सय चौहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको छ। सो सहयोग रकम मंगलबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरेर मगर संघ केन्द्रीय समितिका पदाधिकारीहरूलाई मगर संघ साउदीका महिला केन्द्रीय सदस्य...

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा सिग्देल

२०७२ असार २२ गते १९:१२

काठमाण्डु– आगामी दुई वर्षका लागि प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल निर्वाचित भएका छन् । निर्वाचनमा प्रतिद्वन्द्वी भरत पोखरेललाई दुई सय मत अन्तरले हराउँदै सिग्देल विजयी भएका हुन् । त्यस्तै, महासचिव टोनु घोताने, कोषाध्यक्ष डिला खरेल, सहसचिव भीष्म भण्डारी र युवा संयोजकमा...

मलेसियामा नेपालीको मृत्यु

२०७२ असार २१ गते १३:५१

काठमाण्डु– मोटरसाइकल दुर्घटनामा मलेसियाको जोहर राज्यको वातु पहातमा होटल रेष्टुरेन्ट व्यवसायी मोरङ हरौचाका गोपाल कोइरालाको मृत्यु भएको छ । होटलबाट कोठा फर्कने क्रममा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेका उनको उपचारका क्रममा मृत्यु भएको हो । एक फर्निचर कम्पनीमा श्रमीकका रुपमा १० वर्ष कार्यरत उनलाई...

सातवटा विद्यालयलाई लन्डनमा बस्ने इलामेलीको सहयोग

२०७२ असार २० गते १३:५४

इलाम, २० असार-भूकम्पबाट क्षतिग्रस्त इलामका सातवटा विद्यालयमा अस्थायी टहरा निर्माणका लागि लन्डनमा बस्ने इलामेलीले तीन लाख ५० हजार सहयोग गरेका छन् ।   लन्डनमा रहेको इलाम सोसाइटी युनाइटेड किङ्डमले सिकाइ केन्द्र निर्माणका लागि तीन लाख ५८ हजार ५५६ राहत दिएका हुन् ।   इलाम...

अमेरिकामा एनआरएनको नयाँ च्याप्टर

२०७२ असार ९ गते १७:२२

पोर्टल्याण्ड– गैरआवासिय नेपाली संघ (एनआरएनए) को संयुक्त राज्य अमेरिकामा ओरेगन राज्यमा एनआरएनए च्याप्टरको विधिवत सुरुआत गरिएको छ । एनआरएनए संयुक्त राज्य अमेरिका अध्यक्ष डा. केशव पौडेलले एनआरएनए ओरेगन च्याप्टरको उद्घाटन गर्नुभएको छ । अमेरिकाको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपाली समूदायको हितमा काम गर्न तथा...

प्रवासीले बनाइदिए गुल्मीका विपन्नलाई घर

२०७२ असार ९ गते १६:२१

गुल्मी, ९ असार-गुल्मीबाट विभिन्न मुलुकमा कार्यरत प्रवासीहरुले भूकम्पबाट घरबारविहीन बनेका यहाँका केही अति विपन्न परिवारलाई घर बनाइदिएका छन् । विश्वभर छरिएका नेपालीलाई गत एक वर्षअघिदेखि गुल्मी केयर विश्व सञ्जाल नामक संस्थामा सङ्गठित गरी सहयोग सङ्कलन गरेर उक्त संस्थाले मुसिकोट गाविस वडा नं ९ का...

विश्वको तेस्रो ठूलो मनि ट्रान्सफर कम्पनी रियले मलेसियन कम्पनी आईएमई लिने

२०७२ असार ९ गते १२:५९

एजेन्सी– विश्वको तेस्रो ठूलो मनि ट्रान्सफर कम्पनी रिय मनि ट्रान्सफरले अर्को कम्पनी आइएमई (एम) एसडिएन बिएचडी (‘आइएमई’) लाई खरिद गर्ने घोषणा गरेको छ । मलेसियाको कम्पनी आइएमई र योसँग जोडिएका कम्पनीहरुलाई रिय कम्पनीले नगदमै खरिद गर्ने भएको छ । यूरोनेट वल्र्डवाइडको सहायक कम्पनी रियले...

‘मलेसयाली राजदुतावासले नेपाली कामदारको ३६ करोड ठग्यो’

२०७२ असार ७ गते १६:२६

काठमाण्डु, ७ असार– करिब नौँ लाखको हाराहारीमा रहेका नेपाली कामदारहरुको हित प्रवर्दन गर्न मलेसियामा स्थापित नेपाली राजदुतवासले ठगि गरेको आरोप लागेको छ । उसले घर फिर्तीको नाममा प्रत्येक कामदारबाट सरकारी दस्तुरभन्दा झण्डै नौँ हजार रुपैयाँ बढी लिएर ठगि गरिरहेको गैर आवासीय नेपाली संघ मलेसियाले...

अमेरिकामा नेपाली चेलीको हत्या गर्ने पक्राउ

२०७२ असार ६ गते १५:४४

न्यूयोर्क– अमेरिकामा नेपाली चेली समिरा सिवाकोटीका हत्यारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अफ्रिकी मुलका डियोन दिवान किंगस्टोन रहेको प्रहरीले जनाएको छ । उनी हत्यालगायत चोरी र डकैतीका अभियुक्त हुन् । प्रहरीका अनुसार घटनाका क्रममा सिसी क्यामेरामा कैद भएको दृश्यका अधारमा हत्यारा पक्राउ गरिएको...

जाजारकोटमा स्वाइन फ्लुबाट मृतकका परिवारलाई अमेरिकाबाट सहयोग

२०७२ असार ६ गते १५:३०

काठमाण्डु– जाजरकोटमा स्वाइन फ्लुबाट मृत्यु भएका परिवारका लागि अमेरिकाबाट आर्थिक सहयोग पठाइएको छ । त्यहाँ गतवर्षको चैतमा फैलिएको सो रागका कारण २७ जनाको मृत्यु भएको थियो । आर्थिक रुपमा कमजोर मृतकका परिवारका लागि राहत स्वरुप अमेरिकाको न्यूयोर्कबाट दुई लाख, ३८ हजार, छ सय १७...

अमेरिकाबाट नेपालका पत्रकारलाई मार्ने धम्की

२०७२ असार ३ गते १९:०३

काठमाण्डु– अनलाईन फिल्मीबजार डटकमका पत्रकार श्यामसुन्दर प्रसाद गिरीलाई अमेरिकाबाट मार्ने धम्की आएको छ । उनले अमेरिकाको टेक्सासबाट आफूलाई फोन गरेर मार्ने धम्की दिएको बताए । सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यबाट फोन गरेर आफूलार्इ मार्ने धम्की दिएको गिरीले बताए। फिल्मी समाचार सम्प्रेषण गरेको विषयलाई लिएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us