प्रवास

संजयलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तीन लाख सहयोग

२०७२ असार ३ गते १८:१२

अमेरिका– उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली आरोहणको तयारीमा रहेका अल्ट्रा धावक तथा कृतिमानी पर्वतारोही संजय पण्डितलाई जनसम्पर्क समिति अमेरिकाले बिहीबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । समारोहमा संजयलाई सम्मान गर्नुका साथै सफलताको कामना गर्दै करिब तीन लाख आर्थिक रकमसमेत हस्तान्तरण गरियो ।   सात...

मलेसियामा दुई नेपालीको मृत्यु !

२०७२ असार ३ गते १०:४१

सप्तरी, ३ असार– रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै बिहीबार फेरि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासको छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत जानकारी...

संजयलाई रिज्वूड नेपाली समाज अमेरिकाको साथ

२०७२ जेठ २९ गते १९:१६

अमेरिका– उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली आरोहणको तयारीमा रहेका अल्ट्रा धावक संजय पण्डितलाई रिज्वूड नेपाली समाजले आज जुन ११ तारिकका दिन रिज्वूडको दुर्गा मन्दिरमा अन्तरक्रिया कार्यक्रम समारोह बीच सम्मान गर्नुका साथै सफलताको कामना गर्दै आर्थिक रकम समेत हस्तान्तरण गरिएको छ ।   सात महादेशका...

लन्डनमा नेपाली रेस्टुरेन्टलाई अवार्ड

२०७२ जेठ २९ गते १३:३५

लन्डन– लन्डनमा नेपाली व्यवसायीले संचालित एक रेष्टुरेन्टले हस्पिटालिटी क्षेत्रको एउटा उत्कृष्ट अवार्ड प्राप्त पाएकोे छ । लन्डन रिभरब्यांक प्लाजा होटलमा आयोजित विशेष समारोहबीच चिजलहस्र्टस्थित माउण्टेन भ्यूरेस्टुरेन्टले सप्ताहन्तमा करी लाइफ बिज्नेस् अचिभमेन्ट अवार्ड प्राप्त गरेको हो । हजारौँ प्रतिस्पर्धी मध्य उक्त अवार्ड हात पार्ने माउण्टेन...

अमेरिकामा नेपालीको गोली हानी हत्या गरेको भिडियो

२०७२ जेठ २८ गते १२:५७

  एजेन्सी– अमेरिकाको टेक्सासमा नेपाली चेली समिरा शिवाकोटीको गोली हानी हत्या गरिएको छ ।   घर नजिकै एक कोलोनीमा व्यापार गर्ने उनलाई बुधबार अज्ञात समूहले गाली हानी हत्या गरेको समाचार माध्यमले जनाएका छन् ।   ३० वर्षीय शिवाकोटीको श्रीमान, ३ वर्ष र ९ महिनाकी...

एनआरएन अमेरिकाको कार्यसमिति निलम्बन

२०७२ जेठ २६ गते ११:१०

वासिङटन– गैरआवासीय नेपाली संघ एनआरएनले एनआरएन अमेरिकाको वर्तमान कार्यसमिति निलम्बन गरेको छ । केही समयअघि सम्पन्न निर्वाचनमा धाँधली भएको उजुरी परेपछि एनआरएन आइसिसीले उक्त समिति निलम्बन गरेको हो । निर्वाचनमा भएको अपारदर्शिता छानबिनको माग गर्दै परेको उजुरी छानबिनका लागि नवराज गुरुङ र सोनाम लामा...

भूकम्पमा मृतकको संझनामा बेलायतमा दीप प्रज्वलन (फोटोफिचर)

२०७२ जेठ २५ गते १८:३७

काठमाण्डु, २५, जेठ– वैशाख १२ र २९ गते गएको बिनासकारी भूकम्पमा मृत्यू भएकाहरुको चीर शान्तिको कामना गर्दै ग्रेटर रेडिङ नेपाल बेलायतले दीप प्रज्वलन गरी श्रद्धान्जली सभा गरेको छ । बेलायतमा बस्ने नेपालीहरुको सामाजिक संस्था ग्रेटर रेडिङ नेपालले मृतकको संझनामा दीप प्रज्वलन गरेको हो ।...

भारतका प्रवासी नेपालीद्वारा ८८ लाख सहयोग

२०७२ जेठ २५ गते १२:२४

काठमाण्डु, २५ जेठ– नेपाली जनसम्पर्क समिति भारतले नेपालका भूकम्पपीडितका लागि ८८ लाख ३० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । समितिले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई उहाँकै कार्यकक्षमा भेटेर पहिलो चरणमा ८८ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको विवरण पेस...

नेपालबाट जापान जान जाहनेलाई आवेदनमा सहजताको तयारी

२०७२ जेठ २२ गते १६:१२

काठमाण्डु– नेपालबाट जापान जान चाहनेको लागि जापान सरकारले आवेदनलाई केहि सहज बनाउने तयारी गरेको छ ।   नेपालमा गएको भूकम्पीय क्षतिलाई मध्यनजर गर्दे आवेदन सहजताको प्रयास गरिने भएको नेपाल जापान डटकमले जनाएको छ ।   नेपालमा बैशाख १२ र २९ मा विनाशकारी भूकम्पले ठूलो...

एनआरएनए नाइजेरियाको अध्यक्ष बने दिपक, बन्यो नयाँ कार्य समिति

२०७२ जेठ २१ गते १५:३२

काठमाण्डु– गैर आवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न छैठो बार्षिक साधारण सभाले सन् २०१५ २०१७ का लागि नयाँ राष्ट्रिय कार्य समिति गठनगरेको छ । सभाले दिपक कर्ण को अध्यक्षतामा नयाँ कार्य समिती गठन गरेको हो । जसको उपाध्यक्षहरुमा निरन मानन्धर ,जनक बिष्ट ,कान्छा तामांग...

भूकम्पपीडितको पुर्नवासका लागि ग्रेटर रेडिङ नेपालीले सहयोग गर्ने

२०७२ जेठ २० गते १९:११

काठमाण्डु– बेलायतमा रहेको नेपालीहरुको संस्था ग्रेटर रेडिग नेपालीले नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्ने जनाएको छ । भूकम्पबाट तहसनहस भएको नेपालको पुननिर्माणमा ग्रेटर रेडिङ नेपालीले बेलायतमा रहको नेपाली तथा मनकारी संघ संस्थाहरुसँग राहत संकलन गरेर नेपालको पुननिर्माणमा सहयोग गर्ने जनाएको छ । ग्रेटर रेडिग नेपालले भूकम्पले...

लन्डनमा नेपाली पहिचान बोकेको मण्डला

२०७२ जेठ २० गते १८:११

काठमाण्डु– नेपाली पहिचान बोकेको नेपाली संस्कृति झल्काउने कला बेलायतको लन्डनमा आकर्षणको केन्द्र बनेको छ । त्यहाँ आयोजित फेस्टिबलमा नेपालका तर्फबाट सहभागि कलाकारले पञ्चबुद्ध, लक्ष्मी, श्रीयन्त्र, अन्नपूर्ण, नवग्रह लगायतका १८ वटा मण्डला तयार पारेका थिए। नेपालका तर्फबाट ललितकला प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शिल्पकला विभाग प्रमुख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us