मलेसिया– मलेसियास्थित नेपाली दूतावासले केही समयअघि सर्वोच्च अदालतमा पठाएको पत्रमा कुनै पनि नेपालीलाई कोप्रासीमार्फत नपठाएको दावी गरेको भएपनि कोप्रासीले अबैध धन्दा अझै राजी राखेको छ । मलेसियामा दलाली धन्दा गर्दै आएका वैदेशिक रोजगार व्यवसायी हरि भट्टराईको मिलेमतोमा राजदूत निरन्जनमान सिंह बस्नेतले कागजात...
काठमाण्डु– विश्वमा हाल पोर्न साइटको निकै माग र पकड छ । विभिन्न पोर्न साइट मार्फत मानिसहरु एकातिर कमाउ धन्दा गरिरहेका छन् भने अर्कोतिर मानिसहरु त्यसका नियमित ग्राहक तथा दर्शक बनिरहेका छन् । कतिपय देशहरुमा पार्न साइटमाथि प्रतिबन्ध छ भने प्राय पश्चिमा देशहरुमा यो...
काठमाण्डु– पृथ्वीको अर्को पाटोमा रहेको देश अमेरिकाको न्यूजर्सीमा कलेज पढ्ने तयारी गरिरहेकी एक किशोरीको जीवनले लिएको पृथक मोडले ल्याएको परिवर्तन आज विश्वभर चर्चाको विषय बनेको छ । छोटो अवधिमा न्यूजर्सीदेखि नेपालसम्मको यात्रा गरेर नेपालमै समाजसेवा गरिरहेकी एक परोपकारी अमेरिकी युवतीको नाम हो म्यागी ड्योन...
मलेसियाको मलाका स्थित कागज बनाउने एक कंपनीमा कार्यरत नेपाली कामदाल बब्लु श्रेष्ठ । उनको घर मोरङको बिरगंज हो । उनलाई आकर्षण काम भन्दै मलेसिया पठाइयो । तर, उनको काम तपाई तलको भिडियोमा हेर्न सक्नु हुन्छ । उनी एकदिन बिरामी भएर काममा जान पाएनन् ।...
कतार, १६ साउन-मध्यपूर्वको कतारमा यतिखेर ५० डिग्रीको तापक्रम घटेको छैन । मध्याह्नको चर्कंदो घाममा हप्ता दिनमा एक पटक हुने बिदाको समयलाई समेत सदुपयोग गर्दै आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न कतारमा कार्यरत कलाकार भने हतारिन्छन् । प्रचण्ड गर्मीको समेत प्रवाह नगरी कर्ममा विश्वास राख्दै कतारका...
एजेन्सी– लगभग हरेक दिन दर्जनबढी नेपालीहरु अवैधानिक तबरबाट अमेरिकाको सीमा पार गर्छन । यसका लागि उनीहरुले ५० लाख रुपैयाँसम्म खर्च पनि गर्छन् । ति मध्ये धेरैजसोले अमेरिकामा आश्रय खोजका हुन्छन् । हालै अमेरिकाको एक सरकारी निकायले सार्वजनिक गरेको आँकडाअनुसार अमेरिकामा सुरक्षित आश्रय खोज्नेमा नेपालीहरु...
लन्डन, १५ साउन– नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश–विदेशबाट बढिरहेको बेला दि चर्च अफ स्कटल्यान्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । उसले बेलायती विशमन्त्री फिलिप ह्यामन्ड र स्कटिस युरोप तथा अन्तर्राष्ट्रिय विकासमन्त्री हम्जा युसाफलाई बेग्लाबेग्लै ज्ञापनपत्र दिदै...
झापा, १४ साउन– दुवै मिर्गौला खराब भएर उपचार गराइरहेका झापा भद्रपुर–४ का उज्ज्वल राजवंशीलाई कतार र साउदी अरबमा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका १९ वर्षीय राजवंशी अस्वस्थ भएपछि केही दिनअघि नेपाल फर्किएका थिए । आर्थिक अवस्था...
युएई– संयुत्त अरब एमिरेट्स युएईमा २३ जना नेपाली जेलमा छन् । त्यहाँ रहेर विभिन्न आरोप खेपिरहेका उनीहरुलाई जेलमा राखिएको हो । नेपाली दूतावासले जनाएअनुसार दुबईको एक जेलमामात्र सो संख्यामा नेपाली रहेको र अन्य जेलमा पनि थुप्रै नेपाली रहेकाले तथ्यांक संकलन भइरहेको छ । दूतावासको...
काठमाण्डु, १३ साउन – गणतन्त्र कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने भारी रु १६ करोड बराबरका २४ वटा भारी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृह सचिव सूर्यप्रसाद सिलवाललाई ती उपकरण हस्तान्तरण गरेका...
इजरायल– गैरआवासीय नेपाली संघ एनआरएनए इजरायलको अध्यक्षमा दीपकप्रसाद ओली निर्वाचित भएका छन् । बिवादका बीच भएको चुनावमा ओलीलाई विजय घोषित गरिएको हो । एनआरएन इजरायलको घोषित परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा विशाल ज्ञवाली, महिला उपाध्यक्षमा यमुना बस्नेत ढकाल, उपाध्यक्षमा छिरिङ लामा शेर्पा, सचिव विनोद घिमिरे...
काठमाण्डु, ८ साउन– दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही,...