प्रवास

प्रवासी म्याग्देलीको अन्तर्राष्ट्रिय सम्मेलन बेनीमा हुँदै

२०७२ साउन ३२ गते १३:५४

म्याग्दी, ३२ साउन-विश्वमा विभिन्न देशमा रहेका म्याग्देलीको अन्तर्राष्ट्रिय सम्मेलन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ ।   म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समन्वय समितिको मूल आयोजनामा आगामी कात्तिक २ र ३ गते संस्थाको प्रथम महाधिवेशन तथा प्रवासी म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो...

सञ्जयले मलेसियाको सर्वोच्च शिखर किनाबालु आरोहण गर्ने

२०७२ साउन ३१ गते १३:५७

काठमाण्डु– कृतिमानी विश्व पर्वतारोही एवम् धावक सञ्जय पण्डितले मलेसियाको सबैभन्दा उच्च शिखर किनाबालु आरोहण गर्ने भएका छन् ।   भदौ महिनाको २८ गतेदेखि उनले उक्त शिखरको आरोहण गर्दैछन् । सात महादेशको सातै पर्वत चुम्ने प्रयाशमा रहेका पण्डितले योभन्दा अगाडि सगरमाथा, मनास्लु, किलिमन्जारो, एल्बु्रसलगायत अन्य...

अष्ट्रेलियामा रहेका नेपालीबाट पूर्वलडाकु गोलेको उपचारमा ५० हजार

२०७२ साउन २९ गते १९:०८

काठमाण्डु– पूर्वलडाकु प्रवीणा गोलेको उपचारार्थ नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलिया र त्यहाँस्थित एमाओवादी समर्थकले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । एमाओवादी विदेश विभाग सचिव एवं युवा नेता युवराज चौलागाईंले शुक्रबार ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पुगेर गोलेलाई रकम हस्तान्तरण गरेका हुन्...

गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

२०७२ साउन २९ गते १३:२४

काठमाण्डु, २९ साउन-गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा रहेको नौ...

नेपालमा बच्चा जन्माएर यसरी लगिन्छ इजरेल

२०७२ साउन २९ गते ७:१८

इजरेल, २९ साउन – शक्तिशाली भूकम्पले नेपालमा ताण्डब मच्चाएको ठिक ३ दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ ४७४ हवाइजहाव तेलअभिभस्थित बेन गुरियन विमानस्थलमा ओर्लियो । जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना सरोगेट शिशु थिए । नेपालमा जन्मेका ती सबै शिशुको...

कोरियामा ११ जना नेपाली मजदूर पक्राउ

२०७२ साउन २८ गते १९:३२

कोरिया– दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेक समाचार आएको छ । भिसा अवधि सकिएता पनि त्यहाँ अबैधानिक रुपमा काम गर्दै आएपछि प्रहरी र अध्यागमन विभागका कर्मचारीको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो । बुधबार राति त्यहाँको एक मोटर पार्ट बनाउने कम्पनीमा कार्यरत चार...

पुनःनिर्माण’ का लागि विद्यार्थी जगाउँदै जापानी

२०७२ साउन २८ गते १२:०९

नुवाकोट– भूकम्पका कारण मनोसामाजिक असरमा परेका विद्यार्थीलाई जापानी संस्था र नागरिकले ‘पुनःनिर्माण खेल’ गराएर उत्साह थपेका छन् । स्पेक, जापान संस्थाले छ वर्षदेखि नेपालका बेसहारा र टुहुरा बालबालिकाका लागि आयोजना गर्दै आएको खेलकुद महोत्सव यस पटक भूकम्प प्रभावित सामुदायिक विद्यालयका बालबालिकाका लागि ‘पुनःनिर्माण खेल’...

संजयलाई राप्ती समाज जापानको ४० हजार सहयोग

२०७२ साउन २६ गते १८:५३

जापान– विश्व पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितलाई राप्ती समाज जापानले ४० हजार सहयोग गरेको छ । मंगलबार टोकियो इस्तित एवेरेस्ट रेस्टुरेन्टमा आयोजित कार्यकममा समाजका महासचिब अशोक पुरी तथा बरिष्ट सदस्य युवराज रेग्मीले उक्त रकम हस्तान्तरण गरेका हुन् । राप्ती, मध्यपश्चिम क्षेत्र तथा नेपालबाटै...

नासाको ११ औं सम्मेलन तयारी तीव्र

२०७२ साउन २६ गते ८:२८

नर्थ क्यारोलिना– अमेरिकास्थित नेपालीहरुको दोश्रो पुरानो संस्था नेप्लिज असोसिएसोन इन साउथ इस्ट अमेरिका ‘नासा’ को एघारौं सम्मेलनको तयारी तीव्र भएको छ । नेप्लिज एसोसिएसोन इन साउथ इस्ट अमेरिका र एसोसिएसोन अफ नेप्लिज इन मिडवेस्ट अमेरिकाले संयुक्तरुपमा सम्मेलन आयोजना गर्नेछन् । आगामी सेप्टेम्बर ४ देखि...

इजरायलमा सीप सिकेर नेपालमा पसिना बगाउँदै युवा

२०७२ साउन २५ गते १६:०१

चितवन, २५ साउन-इजरायलबाट कृषिकर्म गरेर फर्किएका चितवनका युवा कृषि उद्यमी बन्न सुरु गरेका छन् ।   जिल्लाका विभिन्न क्षेत्रमा अहिले उनीहरुले आफूले सिकेको सीप प्रयोग गरेर व्यावसायिक कृषिकर्म गर्न थालेका छन् । उनीहरुलाई व्यावसायिक तरकारीखेती तथा पशुपालनका लागि यो वर्ष सरकारले जिल्ला कृषि विकास...

नेपालीले खिचेको एउटा तस्वीरको मूल्य दश लाख

२०७२ साउन २३ गते १३:२६

काठमाण्डु, २३ साउन-चीनको सान्दोन जिनान चुबो सहरस्थित ब्याकयार्ड ग्यालरीमा भइरहेको कलाकार कविराज लामाको एकल कला प्रदर्शनीमा राखिएको ‘सिन, हेयर्ड, स्पोकन’ (हेरिएको, सुनिएको, बोलिएको) शीर्षक चित्रकलाकृति १० लाखमा बिक्री भएको छ । यही साउन ७ गतेदेखि एक महिनाका लागि गरिएको प्रदर्शनीमा जापानको सन् २०११ (विसं...

इजरायलले नेपाली कामदार लैजाने

२०७२ साउन २२ गते १८:५९

काठमाण्डु, २२ साउन-नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।   श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us